मिसेल ओबामा

मिसेल ओबामा (जन्म १९६४ जनवरी १७) अमेरिकाको ४४औ तथा वर्तमान राष्ट्रपति बाराक ओबामाको श्रीमती तथा पहिलो एफ्रो-अमेरिकी प्रथम महिला हुन् । उनी दक्षिणी सिकागोमा हुर्केकी हुन् । उनले आफ्नो स्नातकको पढाई प्रिन्सटन तथा हावर्ड विश्वविद्यालयबाट गरेकी छिन् । उनी सिड्नी अस्टिन नामक कानुनी संघमा कार्य गर्दा समयमा बाराक ओबामा सँग भेटेकी थिइन् । पछि उनले सिकागोका मेयर रिचार्ड डेलीसँग कार्य गरिन तथा सिकागो मेडिकल सेन्टरमा समेत कार्य गरिन ।

मिसेल ओबामा
मिसेल ओबामा
२०१३ को मिसेल ओबामाको आधिकारिक फोटो
संयुक्त राज्य अमेरिकाका प्रथम महिला
पद बहाली
जनवरी २०,२००९
पूर्वाधिकारीलाउरा बुस
व्यक्तिगत विवरण
जन्म
मिसेल लाभाउन रोबिन्सन

सन् १९६४ जनवरी १७
सिकागो,संयुक्त राज्य
राष्ट्रियताअमेरिकी
राजनीतिक दलडेमोक्रेटिक
जीवन साथी
(
वि १९९२)
नाताक्रेग रोबिन्सन (भाइ)
सन्तान(हरू)मलिया एन ओबामा (ज. १९९८)
सासा ओबामा (ज. २००१)
निवास(हरू)सिकागो (निजी)
व्हाइट हाउस (आधिकारिक)
मातृ शिक्षाप्रतिष्ठानप्रिन्सटन विश्वबिद्यालय (बि.ए. १९८५)
हावर्ड कानुनी बिद्यालय (जे.डी १९८८)
जीवनवृतिअधिवक्ता
हस्ताक्षरमिसेल ओबामा

सुरुवाती जीवन

ओबामाको जन्म जनवरी १७, सन् १९६४ मा इलनोइसिसमा बाबू रोबिनसन र आमा मारियनका रूपमा भयो । उनकै अनुसार उनी पुरानै शैलीमा हुर्काइईन्, जहाँ आमा घरमा काम गर्छिन् र बाबू काममा । उनका दाजु पूर्व बास्केटबल खेलाडी थिए । उनका अनुसार उनले लैङ्गकि असामनता सुरुका वर्षहरूमा खेपिन् जसमा अरुले उनको दाजुको मात्रै राय लिने गर्थे ।

शिक्षा

ओबामाले वाइट्नी हाइ स्कुलमा अध्ययन गरिन् । उनले प्रिन्स्टन विश्वविद्यालयमा भर्ना हुन चाहिन् जहाँ उनका दाजुले १९८३ मा स्नातक सकाए । उनले पछि सन् १९८८ मा हार्भड ल स्कुलबाट कानुनमा स्नातक सकाइन् ।

पारिवारिक जीवन

उनका बाबू रोबिनसनको मृत्यु सन् १९९१ मा भयो जसलाई पछि ओबामाले आफ्नो मुटुको छिद्र भनेर अर्थ्याइन् । उनको साथी सुज्येन को मृत्युले उनलाई झन् दुखी बनायो र एक अन्तर्वातामा उनले यस कुराले आफूले समाजमा के योगदान दिन सकेको छु भन्ने कुरा, सोच्मग्न वनायो ।

उनको विवाह ओबामा शीत सन् १९९२ अक्टोबरमा भयो जसबाट उनीहरूको दुई छोरी पनि भए - मलिया र सासा ।

मिसेल ओबामा 
ओबामा परिवार, ११ डिसेम्बर २०११

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

मिसेल ओबामा सुरुवाती जीवनमिसेल ओबामा पारिवारिक जीवनमिसेल ओबामा सन्दर्भ सामग्रीमिसेल ओबामा बाह्य कडीहरूमिसेल ओबामाबाराक ओबामा

🔥 Trending searches on Wiki नेपाली:

पोखरेलशेरबहादुर देउवामहालेखा नियन्त्रकको कार्यालयनामस्वास्थ्यक्व्होलासोथार गाउँपालिकासोलुखुम्बु जिल्लालेनिनवादअस्ट्रेलियाभ्याम्पायरमन्दिरसंस्कृतिबैजनीमानव अधिकारकोहलपुर नगरपालिकासिन्धुपाल्चोक जिल्लाप्रतिनिधि सभा निर्वाचन, २०७९जीवनीअल्पविकसित देशविश्वेश्वरप्रसाद कोइरालापर्सा जिल्लाप्रथम विश्वयुद्धमा शाही नेपाली सेनाबेलायतमध्यपुर थिमी नगरपालिकामुनामदनराष्ट्रिय पहिचानमहिला विरुद्धका हिंसामानिसनेपालको जनआन्दोलन २०६३विकियुट्युबमाधवकुमार नेपाललुम्बिनी प्रदेशखालिस्तान आन्दोलनशब्दकोशगोरखा जिल्लाखनिजविकिकथननेपालका नगरपालिकाहरूराष्ट्रिय वाणिज्य बैंक१८औँ सार्क शिखर सम्मेलनसगरमाथाव्यवस्थापिकादेउकी प्रथाअमरसिंह थापामुल्यशिवश्रीमद्भगवद गीताताप्लेजुङ जिल्लावर्णरोगनेपालका संवैधानिक निकायहरूचतराधामजनशक्तिन्याय परिषद (नेपाल)ब्राह्मणभ्लादिमिर लेनिननेपाल टेलिकमक्षयरोगयोगी नरहरिनाथनेपालको प्रधानन्यायाधीशकम्प्युटरमुख्य पृष्ठवसन्तप्रियङ्का कार्कीजनमत सङ्ग्रहनेपाल सरकारमातृभाषानिर्वाचनसुदूरपश्चिम प्रदेशढोरबराहि मन्दिरनागरिक लगानी कोषमकैको खेतीसेयरदशरथ चन्द🡆 More