मिडियाविकी

मिडियाविकी एक स्वतन्त्र सफ्टवेयर र खुला स्रोत विकी अनुप्रयोग हो जुन विकी वेबसाइट चलाउने काम आउँछ, जस्तै विकिपिडिया, विकिस्नरी तथा विकिमीडिया कमन्स । यसलाई मुख्य रूपमा विकिमिडिया फाउन्डेसनद्वारा विकिसित गरिएको हो । यो कयौं अरु हजारौं वेबसाइटलाई चलाउने काममा लिइन्छ । यो पीएचपी प्रोग्रामिंग भाषामा लेखिएको छ र एक बैकएंड डेटाबेसको उपयोग गर्दछ ।

मिडियाविकी
मिडियाविकी
मिडियाविकी
भण्डारण Edit this at Wikidata
वेबसाइटमिडियाविकी.ओर्ग

विकास

मीडियाविकिलाई धेरै सक्रिय योगदानकर्ता मिलेर यसको विकास तथा रखरखावको कार्य गर्दछन् । उतै प्रयोगकर्ताहरू यसमा धेरै उपयोगी योगदान पनि गर्दछन् । यसमा पेचको लागि गिट/गेरिटको उपयोग गरिन्छ । यसका अतिरिक्त मिडियाविकिका केही साना समूहलाई विकिमीडिया संस्थान पैसा दिएर यसलाई काम गराउछन् । नवम्बर २०१२ मा करिब २०० जना विकासकर्ताहरूले यसको विकास गरेका थिए ।

इतिहास

जनवरी २००१ मा जब पहिलो पटक विकिपिडिया आउँदा विकिको लागि यूसमोडविकि नामक सफ्टवेयरको उपयोग गरिन्थ्यो । यो पर्लमा आधारित थियो, यसले प्रत्यक पृष्ठहरूलाई साधारण शब्दहरूमा फाइलको रूपमा राख्दथ्यो । तर यस सफ्टवेयरमा कमजोरीहरू पत्ता लागे जसले विकिपिडियाका कार्यहरूलाई प्रभावित गर्न थाल्यो । सन २००१ को बीचमा मेगनस मंस्क नामका एक जना कोलोग विश्वविद्यालयका छात्र तथा विकिपिडियाका सम्पादकले एक सफ्टवेयर बनाए । जसले गर्दा विकिपिडियाका सफ्टवेयरलाई बदलियो । यो नयाँ सफ्टवेयर पीएचपीमा लेखिएको थियो जो जानकारी को माइएसक्यूएलमा जानकारीलाई एकिकृत गरेर राख्दथ्यो । यो पहिलो पटक जनवरी २००२ मा अंग्रेजी विकिपिडियामा उपयोग भएको थियो । त्यसपछि यो अन्य भाषाहरूका विकिपिडियामा पनि उपलब्ध भयो । यस सफ्टवेयरको नाम पीएचपी स्क्रिप्ट को रूपमा बताइयो ।

छिटै नै यसको उपयोग बढ्यो फेरी पनि यसमा झंजट शुरू भयो । त्यसपछि यसको सफ्टवेयरलाई अर्को पटक लेख्नु पर्ने आवश्यकता पर्यो । यो कार्य ली डेनियल क्रोकर नामक व्याक्तिले गरे । यो यस सफ्टवेयरको तेस्रो भागका रूपमा पनि चिनिन्छ । यो पनि पीएचपी र माइएसक्यूएलमा नै आधारित थियो । यो विकिपिडियामा जुलाई २००२ मा आयो ।

विकिपिडिया संस्थानको घोषणा २० जून २००३ मा गरियो । विकिपिडियामा योगदान गर्ने डेनियल मेयर नामक व्याक्तिले यसको नाम "मीडियाविकि" राख्ने सुझाव दिएका थिए । जसबाट "विकिमीडिया" नामक सफ्टवेयर चल्दछ । यस नामको उपयोग अगस्त २००३ को आरम्भबाट हुन थाल्यो । तर यसको नामबाट भ्रम पनि हुन लाग्यो किनकी विकिमीडिया र विकिपिडिया एक जस्तै लाग्दछ ।

सन्दर्भ

Tags:

विकिविकिपिडियाविकिमिडिया कमन्सविकिमिडिया फाउन्डेसन

🔥 Trending searches on Wiki नेपाली:

ललितपुर महानगरपालिकालक्ष्मीप्रसाद देवकोटा रचनासूचीप्रशान्त महासागरकृषिम्याग्दी जिल्लाजलविद्युतसमासमहेन्द्र राजमार्गनव ग्रहपाल्पा जिल्लाघोडाघोडी तालनेपाली सेनालक्ष्मीप्रसाद देवकोटाचतराधाममुक्तिनाथकालिञ्चोक भगवतीसमाजवादमादलनामकाठमाडौँ उपत्यकाग्वाङझाउफ्लोरेन्स नाइटिङ्गेलएकोद्दिष्ट श्राद्धनेपालमा बोलिने भाषाहरूॐ नमः शिवायसंयुक्त राज्य अमेरिकान्युटनको गतिका नियमहरूमहावीरझोला (चलचित्र)हिन्द महासागरवासुदेव त्रिपाठीनेपालका प्रधान सेनापतिहरूआर्थिक विकासमहालङ्गुर हिमशृङ्खलासवारी दुर्घटनामानव विकास सूचकाङ्कपिनासमेन्सेविकहरूजिल्ला मालपोत कार्यालयगणतन्त्र दिवस (नेपाल)मानव विकास चरणवैदेशिक रोजगारश्रीमद्भगवद गीतागोरखा जिल्लासौर्यमण्डलकान्तिपुर दैनिकउच्च अदालतथारू जातिउत्प्रेरणासुदूरपश्चिम प्रदेश सभासीतारेबिजनेपालका राजनीतिक दलहरूको सूचीदेशान्तरहुबेईनेपालको प्रधानन्यायाधीशझापा जिल्लाचितवन जिल्लाबाघसर्लाही जिल्लाराष्ट्रिय अनुसन्धान विभागठकुरीतामाङ जातिमौलाकालिका मन्दिरमहिला विरुद्धका हिंसारुसी सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशनकौशिक गोत्रशाह वंशलुम्बिनीकाभ्रेपलान्चोक जिल्लानेपालका मन्त्रिपरिषद्हरूनेपालका राष्ट्रिय चिह्नहरूघरेलु हिंसा🡆 More