मार्गरेट थ्याचर

मार्गरेट हिल्डा थ्याचर (सन्१९२५-२०१३) बेलायती राजनीतिज्ञ थिइन्। थ्याचर लगातार १५ वर्ष बेलायतको कन्जरभेटिभ पार्टीकी प्रमुख रहेकी थिइन्। १९७९ देखि १९९० सम्म बेलायतको प्रधानमन्त्री पद सम्हालेकी उनी बेलायतको इतिहासमा नै सबैभन्दा लामो पदावधि चलाउने प्रधानमन्त्री हुन्। आफ्नो राजनीतिक अडानमा दृढ रहने यिनी लौह महिला (Iron Lady)को रूपमा परिचित थिइन्। मार्गरेट थ्याचरको अप्रिल ८ तारिख ८७ वर्षको उमेरमा निधन भयो। पछिल्लो केही समय देखि स्मरणशक्ति हराउने गरेकोले उनलाई चिकित्सकहरूले करिब दश वर्षअघिदेखि नै नबोल्न सुझाएका थिए। कयौँ पटकसम्म उनलाई हृदयघातको धक्का महसुश भएको थियो। उनी सबै भन्दा शक्तिशाली नेत्री महिला पनि हुन्।

द राईट अनरेबल
मार्गरेट थ्याचर
मार्गरेट थ्याचर
बेलायतकी प्रधानमन्त्री
कार्यकाल
४ मे १९७९ – २८ नोभेम्बर १९९०
एकाधिपतिएलिजाबेथ द्वितीय
सहायकविलियम व्हाइटल
जेफ्री हाउ
पूर्वाधिकारीजेम्स क्यालहन
उतराधिकारीजोन मेजर
विपक्षी नेता
कार्यकाल
११ फेब्रुअरी १९७५ – ४ मे १९७९
एकाधिपतिएलिजाबेथ द्वितीय
प्रधानमन्त्रीहेराल्ड विल्सन
जेम्स कैलहन
पूर्वाधिकारीएड्वर्ड हीथ
उतराधिकारीजेम्स क्यालहन
कन्जर्भेटिव पार्टीको नेता
कार्यकाल
११ फेब्रुअरी १९७५ – २८ नोभेम्बर १९९०
पूर्वाधिकारीएड्वर्ड हीथ
उतराधिकारीजोन मेजर
शिक्षा र विज्ञान मन्त्री
कार्यकाल
२० जून १९७० – ४ मार्च १९७४
प्रधानमन्त्रीएड्वर्ड हीथ
पूर्वाधिकारीएड्वर्ड शोर्ट
उतराधिकारीरेजिनल्ड प्रैन्टिस
सांसद
कार्यकाल
८ अक्टूबर १९५९ – ९ अप्रिल १९९२
पूर्वाधिकारीजन क्राउडर
उतराधिकारीहार्ट्ले बूथ
व्यक्तिगत विवरण
जन्म
मारगरेट हिल्डा रोबर्ट्स

१९२५/१०/१३
ग्रान्थम, लिङ्कनशायर,
ब्रिटेन
मृत्यु८ अप्रिल २०१३(2013-04-08) (उमेर ८७)
लन्डन,
ब्रिटेन
राजनीतिक दलकन्जर्भेटिव पार्टी
जीवन साथी(हरू)डेनिस थ्याचर
(विवाहित 1951–2003, उनको मृत्यु)
सन्तान(हरू)कैरल थ्याचर
मार्क थ्याचर
निवासचेस्टर स्क्वायर
मातृ शिक्षाप्रतिष्ठानसमरविल कलेज, अक्सफोर्ड
इन्स ओफ कोर्ट
जीवनवृतिरसायन शास्त्री
वकील

टिप्पणीहरू

सन्दर्भ समग्रीहरू

ग्रन्थसूची

थप अध्ययन

बाह्य कडीहरू

Tags:

मार्गरेट थ्याचर टिप्पणीहरूमार्गरेट थ्याचर सन्दर्भ समग्रीहरूमार्गरेट थ्याचर ग्रन्थसूचीमार्गरेट थ्याचर मन्त्रीहरूका आत्मकथामार्गरेट थ्याचर बाह्य कडीहरूमार्गरेट थ्याचरकन्जर्भेटिभ पार्टी (संयुक्त अधिराज्य)बेलायतहृदयघात

🔥 Trending searches on Wiki नेपाली:

इन्डियन प्रिमियर लिगनेपालको इतिहासवृश्चिक राशिझमक घिमिरेगर्भपतनकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)महिला विरुद्धका हिंसारक्षापङ्क्ति (फुटबल)हृदयचन्द्रसिंह प्रधानदर्शनमाघे सङ्क्रान्तिनेपालका प्रमुख नदीहरूको सूचीनेपालको सङ्घीय संसदबारा ४ (निर्वाचन क्षेत्र)चैते दसैँमहावीर पुननेपालका तालहरूको सूचीपूर्वीय दर्शनइन्डोनेसियासर्लाही जिल्लासत्यनारायण व्रत कथापहाडी प्रदेश (नेपाल)सम्पूर्ण गुणस्तर व्यवस्थापनस्वास्थ्यमानव विकास सूचकाङ्कनेपालको प्रशासनिक विभाजनराणा शासनछठभक्ति थापापूर्वीय चिन्तन परम्परानेपालको सर्वोच्च अदालतनयाँ मुलुकखस जातिहिमालकश्यप ऋषिहिन्दु विवाहराष्ट्रिय सभा (नेपाल)मनघरपालुवा मौरीनेपाल राष्ट्र बैङ्कनेपालका जिल्लाहरूदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठननेपाल आयल निगम लिमिटेडदेवनागरी लिपिनातानौमती बाजादिपेन्द्र ऐरीउग्रतारा मन्दिरसूर्यग्रहणधादिङ जिल्लाइसाई धर्मनेपालको राष्ट्रपतिनेपाली भाषायमनेपालीरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीबझाङ जिल्लाआम सञ्चारजारी (चलचित्र)अन्नप्राशन संस्कारश्रीमद्भगवद गीतापूर्वी रुकुम जिल्लामधुमेहभारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूऔद्योगिक क्रान्तिविवाह पञ्चमीरामायणविक्रमादित्यपारिजात फूलचार्ल्स डार्विनराम नवमीप्रवेशिका परीक्षाठकुरीनेपालमा मौलिक हक र कर्तव्यनेपाली साहित्यव्यवस्थापन🡆 More