मारी अँतवानेत: फ्रान्सको अन्तिम महारानी

मेरि एन्टोइनेट Marie Antoinette (/ˌæntwəˈnɛt, ˌɒ̃t-/, फ्रान्सेली:  ( सुन्नुहोस्); जन्म मेरिया एन्टोनिया जोसेफा जोहान्ना; २ नोभेम्बर १७५५-१६ अक्टोबर १७९३) फ्रान्सेली राज्यक्रान्तिभन्दा अघि फ्रान्सको अन्तिम महारानी थिइन् । उनी अस्ट्रिया साम्राज्ञी र सम्राट फ्रान्सिसको कान्छी छोरी थिइन् । १४ वर्षको उमेरमा मे १७७० मा उनको विवाह लुई सोह्रौँ सँग भयो। १० मे १७७४ मा उनका पतिले राजगद्दी सम्हाले सँगै उनी पनि फ्रान्स र नभरीको महारानी सेप्टेम्बर १७९१ सम्म भएकी थिइन्। फ्रान्सेली क्रान्ति अघि बढ्द!जदा २१ सेप्टेम्बर १७९२ सम्म उनी फ्रेन्चको महारानी भइन्।

२१ सेप्टेम्बर १७९२ मा राजतन्त्रको अन्त्यको घोषणा गरियो। लुइ सोह्रौलाई २१ जनवरी १७९३ मा मृत्युदण्ड दिइयो। मेरि एन्टोइनेटको सुनुवाई १४ अक्टोबर १९७३ मा सुरु भयो र क्रान्तिकारी अदालतले उनलाई ठूलो देशद्रोहको मुद्दामा आरोपित फैसला गर्यो र प्लेस डि ला रिभोलुसन मा गिलेटिनबाट मृत्युदण्ड दिइयो।

मारी अँतवानेत: फ्रान्सको अन्तिम महारानी
१६ अक्टोबर १७९३ मा रानी एन्टोइनेट को मृत्युदण्ड

सन्दर्भ

Tags:

LL-Q150 (fra)-Exilexi-Marie-Antoinette.waven:WP:IPA for Frenchचित्र:LL-Q150 (fra)-Exilexi-Marie-Antoinette.wavफ्रान्सेली राज्यक्रान्तिमद्दत:IPA/Englishलुई सोह्रौँ

🔥 Trending searches on Wiki नेपाली:

धर्मभक्त माथेमाकालिका मन्दिर, बागलुङनेपाल रेडक्रस सोसाइटीसहिदराष्ट्रिय पहिचाननेपालका नगरपालिकाहरूकार्यपालिकाकरारस्त्री स्खलनबौद्धनाथकौडिन्य गोत्रदाङ जिल्लाविकिपिडियाबुढासुब्बा मन्दिररोल्पा जिल्लाकाजुनेपालको प्रधानन्यायाधीशशिवनेपालको पत्रकारिताको इतिहासकब्जियतहरिवंश आचार्यधनगढी उपमहानगरपालिकामानव शरीरका अङ्गहरूको सूचीमहिनासंस्कृतसोह्र श्राद्धक्रिस्टियानो रोनाल्डोबझाङ जिल्लाप्रतिव्यक्ति आयबाइबलविवाह संस्कारस्नातक तहवेदसुशासनदिल्ली सम्झौतागणितकृषि तथा वन विज्ञान विश्वविद्यालयलामिछानेबुटवल उपमहानगरपालिकाराणा - काङ्ग्रेस मन्त्रिमण्डलजनमत सङ्ग्रह, २०३७वाच्य (व्याकरण)कूटनीतिइलाम २ (निर्वाचन क्षेत्र)श्रीमद्भगवद गीताविप्रेषणनेपाली विकिपिडियाविश्वेश्वरप्रसाद कोइरालानेपालको भौगोलिक अवस्थाअफ्रिकानेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)पृथ्वी राजमार्गपृथ्वीनेपालको प्रशासनिक विभाजननेपाली साहित्यकिराँत कालसङ्गीतसंयुक्त राष्ट्र सुरक्षा परिषद्सङ्घीयतापरिवारस्थानीय तह निर्वाचन, २०७४कम्प्युटर विज्ञानलखन थापा मगररेखा थापावसुधैव कुटुम्बकम्सगरमाथाकृष्ण जन्माष्टमीगोत्रसाकेला नाचअस्ट्रेलियाराता रक्त कोषसीतानगरकोटविकासशील देशसूर्यविनायक🡆 More