मानवशास्त्र

मानव जातिको विकास तथा विकासक्रमको अध्ययन गर्ने शास्त्रलाई मानवशास्त्र भनिन्छ | मानवशास्त्र अङ्ग्रेजी भाषाको Anthropology शब्दको नेपाली रूपान्तरण हो। Anthropology शब्द ग्रीक भाषाको Anthropos र Logia(Science) शब्द मिलेर बनेको हो। यसरी Anthropology अङ्ग्रेजी शब्दको अर्थ The Science of man (मानवको विज्ञान) भन्ने हुन्छ। नेपाली भाषामा प्रयोग हुँदै आएको मानवशास्त्र शब्द मानव र शास्त्र शब्दको योगबाट बनेको हो। यहाँ मानवको अर्थ मनुष्य वा मानिस हो भने शास्त्रको अर्थ व्यवस्थित विज्ञान हो। यसरी नेपाली भाषाको मानवशास्त्र शब्दको अर्थ पनि मानवसम्बन्धी विज्ञान भन्ने हुन्छ।

Tags:

🔥 Trending searches on Wiki नेपाली:

महिला सशक्तिकरणचार धामझापा जिल्लानिखिल उप्रेतीनौमती बाजाबाजुरा जिल्लागाउँपालिकासयौँ थुङ्गा फूलका हामीलक्ष्मीविश्वकर्मापाँचधर्के लोखर्केकैलाली जिल्लाप्रतिनिधि सभा (नेपाल)दादुरानेपालको राजनीतिबागमती नदीराउत (थर)मेटानेपाल रेडक्रस सोसाइटीव्यापारइन्डियन प्रिमियर लिगगौरवमय क्रान्तिराई जातिजयपृथ्वीबहादुर सिंहथारमारेनेपाली कांग्रेसनेपालको प्रधानन्यायाधीशनेवारी भाषाविज्ञाननेपालको प्रशासनिक विभाजनप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)दुर्गासामाजिक सञ्जालमहिनाकृषिछाउपडीबुलबुले तालनाइल नदीमुनामदनसिन्धुली जिल्लायुइएफए च्याम्पियन्स लिगनेपाल विद्युत प्राधिकरणसंयुक्त अधिराज्यलागत लेखाविधिअमरसिंह थापाइन्जिनियरिङदौरा सुरुवालनेपाली चलचित्रसन ह्युङ-मिनभलिबलनारायण प्रसाद पोखरेलअन्तर्राष्ट्रिय नारी दिवसडेउडा गीतनेपालको उपराष्ट्रपतिघोडाघोडी तालसेतो मच्छिन्द्रनाथको रथयात्राजानकी मन्दिरस्नातक तहआसियानसाङ वंशउपमहानगरपालिकामधेश प्रदेशनेपाल सम्वत्दाइजो प्रथाप्रियङ्का कार्कीवशिष्ठ गोत्रचौहानइमेलमुलुकी ऐनइजरायल–हमास युद्ध, सन् २०२३यौनविश्वकर्मा जातिभारद्वाज ऋषिकर्णाली पुलआगन्तुकरेडियो नेपाल🡆 More