माइकल ज्याक्सन

उनी अङ्गेजी पप गीत तथा संगित का महान ब्यक्तित्व हुन्। उन्लाई पप जगत् का संम्राट मानिन्छ। सन १९५८ अगस्ट २९मा अमेरिकाको इन्डियानामा ज्याक्सन परिवारको सातौ सन्तानका रूपमा जन्मेका ज्याक्सनको पुरा नाम “माईकल जोसेफ ज्याक्शन” हो। उनकरो ५१ वर्षका उमेरमा रहस्यमय ढङ्गले मृत्यु भएको थियो। ११ वर्षकै उमेरबाट सङ्गीत क्षेत्रमा लागेका ज्याक्सनले १३ वर्षको उमेरमा पहिलो पटक आफ्नो सोलो एल्बम निकालेर `किङ अफ पप`को उपाधी समेत प्राप्त गरेका थिए।

माइकल ज्याक्सन
An African-American man with shoulder length black curly hair wearing a black jacket and pants adorned with buckles singing into a microphone with his eyes closed. He is holding the microphone stand with both hands. Bright stage lights are visible in the background.
Jackson performs on his Bad world tour in 1988
व्यक्तिगत विवरण
वास्तविक नामMichael Joseph Jackson
उपनामMichael Joe Jackson
जन्म(१९५८-०८-२९)अगस्ट २९, १९५८
Gary, Indiana, U.S.
मृत्युजुन २५, २००९(2009-06-25) (उमेर ५०)
Los Angeles, California, U.S.
विधाR&B, pop, rock, soul, funk, disco, new jack swing
पेशाMusician, singer-songwriter, arranger, dancer, entertainer, choreographer, actor, businessman, philanthropist
वाद्ययन्त्रVocals
सक्रिय वर्ष1963–2009
लेबलMotown, Universal, Sony, Epic, Legacy, MJJ Productions
सहयोगीThe Jackson 5
माइकल ज्याक्सन
माइकल ज्याक्सन

उनको पाँच ओटा एल्बम सबैभन्दा बढी बिक्री हुने एल्बमको रूपमा रहेको छ। १९७९को “अफ द वाल”,१९८२को “थ्रिलर”,१९८७को “ब्याड “,१९९१को “डेन्जरस ” र १९९५को “हिस्ट्री ” उनको सबै भन्दा बढी चर्चित एल्बमहरू हुन, जुन अहिले सम्मकै सबैभन्दा बढी बिक्री भएका एल्बमहरू मध्य पर्दछन।

उनको रोबोर्ट डान्स र मूनवाक डान्स हेर्न लाएक हुन्थ्यो। १३ ग्रामी अवार्ड समेत जितिसकेका ज्याक्शनको एल्बम हालसम्म ७५० मिलिएन भन्दा बढी बिक्री भइसकेको छ ,जुन अहिले सम्मकै सर्बाधिक बिक्रीको रेकर्ड हो, जुन गिनिज बुक अफ वर्ल्ड रेकर्डमै सुचिक्रित छ। उनी मृत्यु पछि पनि धन कमाउने ब्यक्तिमा दोर्स्रो क्ष्रणिमा पर्छन्। उनी डान्सर र गायक दुबै क्षेत्रमा सफल मानिन्छन्।

बाल्यकाल

माइकल जोसेफ ज्याक्सन अगस्त 29, 1958 मा जन्म भएको थियो। सिडनी। उनी एक श्रमजीवी वर्गका अफ्रिकी-अमेरिकी परिवारका १० भाइबहिनीमध्ये आठौं थिए जो ग्यारी, इण्डियानाको औद्योगिक शहरी र शिकागो क्षेत्रको केही भागमा दुई शयनकक्षमा बस्ने एउटा परिवार थियो। ज्याक्सनका तीन बहिनीहरू छन्: रेप्पी, लाटोया र जेनेट, र पाँच भाइहरू: ज्याकी, टिटो, जर्मेन, मार्लन र र्यान्डी। छैटौं भाई, ब्रान्डन, जो दाइ मार्लनको जुम्ल्याहा थिए, जन्मको केही समय पछि मरे।

चलचित्र शुरुवात

अभिनेताको रूपमा

निर्माताको रूपमा

पप गायकको रूपमा

व्यक्तिगत जीवन

विवहा

मृत्यु

प्रसिद्धि

सन्दर्भ सामाग्रिहरू

बाहिरी कडीहरू

यी पनि हेर्नुहोस्

Tags:

माइकल ज्याक्सन बाल्यकालमाइकल ज्याक्सन चलचित्र शुरुवातमाइकल ज्याक्सन अभिनेताको रूपमामाइकल ज्याक्सन निर्माताको रूपमामाइकल ज्याक्सन पप गायकको रूपमामाइकल ज्याक्सन व्यक्तिगत जीवनमाइकल ज्याक्सन मृत्युमाइकल ज्याक्सन प्रसिद्धिमाइकल ज्याक्सन बाहिरी कडीहरूमाइकल ज्याक्सन यी पनि हेर्नुहोस्माइकल ज्याक्सनइन्डियानासंयुक्त राज्य अमेरिका

🔥 Trending searches on Wiki नेपाली:

गाउँ सभाभारतप्रजनन स्वास्थ्यअङ्कभक्तपुर नगरपालिकाब्राह्मणसूचनागोत्रसंयुक्त राज्य अमेरिकाअरनिकोगोविन्द केसीनेपाली सेनाचाडपर्वघरेलु हिंसाअर्थशास्त्रविजय मल्लशक्ति पृथकीकरणदर्शननेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूदोलखा जिल्लाक्रियापदपर्सा राष्ट्रिय निकुञ्जपाथीभरा देवी (ताप्लेजुङ)प्रदेश सभा (नेपाल)नेपालका मल्ल राजाहरूको सूचीनेपाल एकिकरण अभियानका लडाँइहरूगाउँखाने कथाअमेरिकी कालो भालुरोमानियाभरतपुर महानगरपालिकासंयुक्त राष्ट्र महासभागण्डकी प्रदेशभलिबलसीताजिल्ला अदालतकावासोती नगरपालिकाप्राचीन मिस्रसमयगणतन्त्रदैलेख जिल्लागौतम बुद्धन्यायिक समितिधनकुटा जिल्लारोयल च्यालेन्जर्स बेङ्गलोरबडघरग्रहसुमात्रातामाङ जातिफलेवास नगरपालिकाउद्योगजनता समाजवादी पार्टी, नेपालयोगबालकृष्ण समसङ्घीयतापरराष्ट्र मन्त्रालय (नेपाल)गोपालप्रसाद रिमालबाथजङ्गलहिमालसेयरइन्टरनेटसन्दुक रुइतविश्वेश्वरप्रसाद कोइरालाअरुण नदीधरान उपमहानगरपालिकाधादिङ जिल्लानेपाल टेलिभिजनबिरालोविज्ञानमेटाभोजपुर जिल्ला, नेपालनेपालमा रहेका विभिन्न देशका दूतावासहरूइजरायल🡆 More