मध्य एसिया: एशियाको उपक्षेत्र

मध्य एसिया एसियाको विचमा स्थित एक विशाल भू-परिवेष्ठित क्षेत्र हो। धेरै किताबहरूमा यसलाई तुर्किस्तान पनि भन्ने गरेको पाइन्छ। मध्य एसियाको कुनै एक सर्वसम्मत ब्याख्या छैन। युनेस्कोले गरेको ब्याख्या अनुसार मध्य एसियामा मङ्गोलिया, पश्चिम चीन (तिब्बत समेत), पूर्वोत्तर इरान, अफगानिस्तान, पश्चिम पाकिस्तान, ताइगा देखि दक्षिणको मध्य-पूर्व रुस छन्।

मध्य एसिया: एशियाको उपक्षेत्र
मध्य एसिया
मध्य एसिया: एशियाको उपक्षेत्र
मध्य एसियाको तीन भिन्न क्षेत्रव्याख्या
मध्य एसिया: एशियाको उपक्षेत्र
मध्य एसियाको राष्ट्रहरू

इतिहास

मध्य एसिया: एशियाको उपक्षेत्र 
पहिलो शताब्दी ईसापूर्वमा स्काइथियन जातिको क्षेत्र स्काइथिया र पार्थियन जातिको पार्थिया क्षेत्र

यस क्षेत्रमा स्काइथियन र पार्थियन राज्यहरू थिए । स्काइथियन शकहरूको उत्पत्ति मानिएको क्षेत्र हो जो दक्षिण एसिया वा भारतीय उपमहाद्वीपमा साम्राज्य स्थापना गर्न सफल भए ।

स्रोतहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

शिवशेर्पा जातिपिनासगोत्रताप्लेजुङ जिल्लाभजनवाच्य (व्याकरण)लागत लेखाविधिजानकी मन्दिरसुमना श्रेष्ठनेपालका अञ्चलहरूटेलिभिजननारायणगोपाल गुरूवाचार्यभिरिङ्गीकोइरालातिलगङ्गा आँखा अस्पतालदाइजो प्रथानेपालमा महिलाको अवस्थादिगो विकासका लक्ष्यहरूदादुराज्ञानेन्द्र वीरविक्रम शाहबसाइँ सराईशेरबहादुर देउवाउत्प्रेरणासाउदविश्वव्यापीकरणभारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूलोक सेवा आयोग (नेपाल)नेपालको सैन्य दर्जालुम्बिनीप्रियङ्का कार्कीनेपालमा हिन्दु धर्मनेपाली सेनाविसं २०७२ को महाभूकम्पजापानसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूयौनधर्मभक्त माथेमाराष्ट्रिय सभा (नेपाल)पोखरा महानगरपालिकाफौजदारी कानुननेपालमा पर्यटनसप्तकोशी नदीव्यवस्थापन लेखापरीक्षणठकुरीशिखरिणी छन्दसुपादेउराली मन्दिरनेपालको अर्थतन्त्ररानीमहलभौगोलिक सूचना प्रणालीपर्सा जिल्लाखस जातिशिव ताण्डव स्तोत्रमहिनावारी चक्रसात सालको क्रान्तिकृषि प्रसारपृथ्वीको वायुमण्डलसमाजवादराजपत्रदाङ जिल्लामकवानपुर जिल्लाफेवातालस्तन सम्भोगनेपालको राष्ट्रपतिवैदेशिक रोजगारथापामहाशिवरात्रिनेपालको मन्त्रिपरिषद्धानअदुवानेपालीमदन पुरस्कारबाइसे राज्यहरूमुनामदन (चलचित्र)🡆 More