बेर्न

बेर्न (जर्मनेली: Bern  ( सुन्नुहोस्); अलेमानिक जर्मनेली: Bärn ; फ्रान्सेली: Berne  ( सुन्नुहोस्); इटालेली: Berna ) स्विट्जरल्यान्डको वास्तविक राजधानी हो। सन् २०१९ अनुसार १,४०,००० जनसङ्ख्या रहेको बेर्न स्विट्जरल्यान्डको सबैभन्दा बढी जनसङ्ख्या भएको पाँचौँ ठूलो सहर हो। बेर्न मण्डल, जसमा ३६ नगरपालिकाहरू छन्, यसको जनसङ्ख्या सन् २०१४ को तथ्याङ्क अनुसार ४०६,९०० रहेको छ। सन् २००० मा महानगरीय क्षेत्रको जनसङ्ख्या ६,६०,००० थियो। बेर्न, बेर्नको क्यान्टोनको राजधानी पनि हो, स्वीट्जरल्याण्डको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको क्यान्टोन हो।

बेर्न
बेर्नको प्रतीक चिह्न
बेर्न is located in Switzerland
बेर्न
बेर्न
बेर्न is located in बर्नको क्यान्टोन
बेर्न
बेर्न
निर्देशाङ्क: ४६°५६′५३″उ॰ ७°२६′५१″पू॰ / ४६.९४८०६°N ७.४४७५०°E / 46.94806; 7.44750 ७°२६′५१″पू॰ / ४६.९४८०६°N ७.४४७५०°E / 46.94806; 7.44750
देशस्वीट्जरल्याण्ड
क्यान्टोनBern
जिल्लाबेर्न-मित्तेलान्द प्रशासनिक जिल्ला
सरकार
 • कार्यकारीस्थानीय परिषद
५ जना सदस्यहरूको
 • मेयरस्ट्याटप्रजिडेन्ट (list)
अलेक वोन ग्राफनरीड GFL
(as of जनवरी २०१७)
 • संसद्स्थानीय परिषद्
८० जना सदस्यहरूको
क्षेत्रफल
 • जम्मा५१.६२ किमी (१९.९३ वर्ग माइल)
उन्नतांश
(बान्होफप्लाज)
५४० मिटर (१७७० फिट)
उच्चतम उचाई
(कोनिजबर्ड)
६७४ मिटर (२२११ फिट)
न्यूनतम उचाई
(इयमात नजिकै आरे)
४८१ मिटर (१५७८ फिट)
जनसङ्ख्या
 (2018-12-31)
 • जम्मा१३३,८८३
 • घनत्व२६००/किमी (६७००/वर्ग माइल)
डाक सङ्केत
३०००–३०३०
एएफओएस सङ्ख्या0351
वेबसाइटwww.bern.ch
SFSO statistics

बेर्नको आधिकारिक भाषा (मानक भाषाको स्वीस प्रकार) जर्मन हो, तर सबैभन्दा धेरै बोलिने भाषा अलेमानिक स्वीस जर्मन भाषिका, बेर्निस जर्मन हो।

सन् १९८३ मा, बेर्नको केन्द्रमा रहेको ऐतिहासिक पुरानो सहर युनेस्को विश्व सम्पदा क्षेत्रको रूपमा घोषित भएको थियो।

टिप्पणी तथा सन्दर्भहरू

टिप्पणीहरू

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

बेर्न टिप्पणी तथा सन्दर्भहरूबेर्न बाह्य कडीहरूबेर्नDe-Bern.oggLL-Q150 (fra)-DSwissK-Berne.waven:Help:IPA/Alemannic Germanen:Help:IPA/Italianen:WP:IPA for Frenchen:WP:IPA for Germanइटालेली भाषाचित्र:De-Bern.oggचित्र:LL-Q150 (fra)-DSwissK-Berne.wavजर्मनेली भाषाफ्रान्सेली भाषामहानगरीय क्षेत्रस्विट्जरल्यान्ड

🔥 Trending searches on Wiki नेपाली:

अरनिकोबिरालोसाल्पा पोखरीचौदण्डीगढी नगरपालिकानेपालको अन्तरिम संविधान २०६३सुशान्त केसीदसैँमहिनावारी चक्रपृथ्वीको वायुमण्डलगणतन्त्र दिवस (नेपाल)नेपालको सैन्य दर्जामानव विकास सूचकाङ्कइन्टरनेटनेपालको एकीकरणबुद्धपरमादेशनेपालका गाउँपालिकाहरूराष्ट्रिय स्वतन्त्र पार्टीसामन्तवादनेपालको आमसञ्चारसंस्कृतिबौद्धनाथदासप्रथाशाह वंशगोपालप्रसाद रिमालगाउँपालिकानेपालका कूटनीतिक नियोगहरूको सूचीरत्ननगर नगरपालिकानेपालको सर्वोच्च अदालतआमापृथ्वी दिवसशब्दकोशभलिबलमानिसपरराष्ट्र मन्त्रालय (नेपाल)देउकी प्रथासामाजिक सञ्जालऔद्योगिक क्रान्तिवित्तीय विवरणहरूएसियाॐ नमः शिवायहस्तमैथुनउच्च अदालतडढेलोजापानमकवानपुर जिल्लामोरङ जिल्लाडाँफेछन्दविकसित देशधनुषा जिल्लाह्रस्व दीर्घ नियमबास्केटबलकार्कीहिमालभिटामिनलोक सेवा आयोग (नेपाल)शेरबहादुर देउवापासाङ ल्हामु शेर्पादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनभ्रष्टाचारनेवार जातिगुगल क्रोमसोभियत सङ्घनेपालका राष्ट्रिय निकुञ्जहरूसञ्चारमानसिक रोगनेपालका मन्त्रिपरिषद्हरूनेपालको लोकतन्त्र दिवसनेपालका राजाहरूको सूचीसुर्खेत जिल्लानेपालका नगरपालिकाहरूसती प्रथासङ्गठन🡆 More