प्रतिभा राय

प्रतिभा राय (जन्म २१ जनवरी १९४३) ओडिया भाषाकी लेखिका हुन् जसलाई सन् २०११ को लागि ४७औ ज्ञानपीठ पुरस्कारले सम्मानित गरिएको थियो। प्रतिभा रायको आज सम्म २० उपन्यासहरू, २४ लघुकथा संग्रहहरू, १० यात्रा वृतान्तहरू, दुई कविता संग्रहहरू र धेरै निबन्ध प्रकाशित भइसकेका छन्। उनको प्रमुख रचनाहरूको देशका प्रमुख भारतीय भाषाहरू र अङ्ग्रेजीमा समेत अन्य विदेशी भाषाहरूमा पनि अनुवाद भइसकेका छन्। उनको प्रसिद्ध उपन्यास शिलापद्मको हिन्दीमा कोणार्कको नामले र याज्ञसेनीको द्रौपदीको नामले अनुवाद भएको छ जो हिन्दीमा धेरै भन्दा धेरै पढिने उपन्यासहरूमा एक हो।

प्रतिभा राय
प्रतिभा राय
जन्म (1943-01-21) २१ जनवरी १९४३ (उमेर ८१)
अलाबोल, जगतसिंहपुर जिल्ला, ओडिशा
भाषाओडिया
राष्ट्रियताभारतीय
शिक्षास्नातकोत्तर (शिक्षा),
डाक्टरेट (शैक्षिक मनोविज्ञान)
अल्मा मेटररावेनशा कालेज
उल्लेखनीय कार्यहरूयाज्ञसेनी, शिलापद्म
उल्लेखनीय पुरस्कारहरूज्ञानपीठ पुरस्कार
मूर्तिदेवी पुरस्कार
जीवनसाथीअक्षय चन्द्र राय
बच्चाहरूआद्याशा, अन्वेष, एसकान्त
वेबसाइट
http://www.pratibharay.org/

जीवन

प्रतिभा रायको जन्म २१ जनवरी १९४१ मा जगतसिंहपुर जिल्लाको बालीकुडा क्षेत्रको एक गाउँमा भएको थियो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

ओडिया भाषा

🔥 Trending searches on Wiki नेपाली:

उदयपुर जिल्लारेडियो नेपालझोला (चलचित्र)जनकपुरधाम उपमहानगरपालिकामहावीर पुनसगरमाथासाम्यवादगुठीखनिजनेपालको जनआन्दोलन २०६३नुवाकोट जिल्लातामाङ जातिसामान्य वर्तमाननेपालमा पर्यटनव्यवसायसती प्रथाअछाम जिल्लास्थानीय तह निर्वाचन, २०७४स्थानीय तह निर्वाचन, २०७९चिठीकालु पाँडेपूँजीवादस्वरवर्ण र व्यञ्जनवर्णधरान उपमहानगरपालिकाभूपि शेरचनजैविक विविधताढुङ्गे युगवाच्य (व्याकरण)नेपालमा मौलिक हक र कर्तव्यकञ्चनपुर जिल्लाप्रतिनिधि सभा निर्वाचन, २०७९दैलेख जिल्लादोधारा चाँदनी पुलमहावीरकुम्भ मेलाथारू जातिलुम्बिनीविश्वकर्माहिन्द महासागरमानिसव्रतबन्धकविताजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीसंस्कृतिजनमुक्ति सेना, नेपालकार्ल मार्क्ससुशासनबसाइँ सराईनौमती बाजामधेश प्रदेशमोन्स प्यूबिसजिल्ला समन्वय समितिगरिबीअर्थशास्त्रलोक सेवा आयोग (नेपाल)नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)प्रदेश सभा (नेपाल)नेपालीमेटाफौजदारी कानुननेपालको कानूनी इतिहासचट्याङ मास्टरफेवातालसप्तकोशी नदीचीननेपालमा कृषिशुक्रराज शास्त्रीमानव विकास चरणराशि-चक्रआउँ रोगअल्बर्ट आइन्स्टाइनमदन पुरस्कारअल्पविकसित देश🡆 More