प्रजनन क्षमता

प्रजनन क्षमता भन्नाले प्राणीको बच्चा उत्पादन गर्ने क्षमतालाई बुझिन्छ । जनसाङ्ख्यिकमा प्रजनन कुनै व्यक्ति, दम्पत्ति वा महिलाको समूहले जीवित बच्चा जन्माउने उपलब्धि हो। कतिपय अवस्थामा प्रजनन(Fertility)र उर्वरता (Fecundity)लाई पर्यायवाची शब्दको रूपमा प्रयोग गर्न खोजिएको हुन्छ तर यी दुई शब्द प्रजनन र उर्वरता(Fertility and Fecundity) सुन्दा उस्तै लागेतापनि यीनीहरूबीच आधारभुत भिन्नता छ। प्रजनन ब्यक्तिले जिवित बच्चा जन्माउने प्रक्रिया हो भने उर्वरता जिवित बच्चा जन्माउन सक्ने ब्यक्तिको जैबिक क्षमता हो। प्रजनन जैविक प्रक्रिया हो। बच्चा जन्माउनका लागि महिला र पुरुष दुबै शारीरिक रूपमा सक्षम हुनै पर्छ। प्रजनन सन्तानोत्पादन क्षमता वा उर्वरतामा निर्भर हुन्छ। प्रजनन जिवित जन्मका आधारमा मापन गर्न सकिन्छ भने उर्वरता राशायनिक जाँचबाट मात्र मापन गर्न सकिन्छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

पोखरेलसहकारीशिखरिणी छन्दझमक घिमिरेनेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८बंगलामुखी मन्दिरभूपि शेरचनविद्यादेवी भण्डारीनेपाली साहित्यको इतिहासनेपाली शब्दकोशकालीगण्डकी नदीनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाश्रीमद्भगवद गीतासुदूरपश्चिम प्रदेश सभा निर्वाचन, २०७४इटहरी उपमहानगरपालिकाकाठमाडौँ जिल्लाविकिडेटाबाथवाच्य (व्याकरण)थापाजात्रै जात्रानक्साबैजनीकुरिलोअन्तर्राष्ट्रिय साक्षरता दिवसनेपालमा पर्यटनललित कलाकालिञ्चोक भगवतीनेपालमा महिला अधिकारमहाभारतसंयुक्त राज्य अमेरिकाजनशक्तिदक्षिण कोरियाशिक्षण विधिकानूनमहेन्द्र सिंह धोनीविश्वका प्रमुख शासन प्रणालीजगेडाएसियासाबित्रा भण्डारीसिन्धुली जिल्लाकबड्डीसेतो मच्छिन्द्रनाथको रथयात्राढुङ्गे युगकोशी प्रदेशविकसित देशरेखा थापास्वच्छन्दतावादनमस्तेदलितभारतीय स्वतन्त्रता सङ्ग्रामगेहेन्द्र शमशेर जङ्गबहादुर राणामुख्यमन्त्री (नेपाल)वीरेन्द्र वीरविक्रम शाहस्वरवर्ण र व्यञ्जनवर्णनेपालको मन्त्रिपरिषद्नेपालमा धर्मराष्ट्रिय प्रजातन्त्र पार्टीमहिला सशक्तिकरणरोल्पा जिल्लानयाँ पत्रिका दैनिकरामप्रसाद ज्ञवालीव्यवस्थापिकाआवश्यकता शृङ्खला सिद्धान्तगाउँपालिकाशनिग्रहगाईनबिल बैंकराजेश हमालबालकृष्ण समपूँजीवादसंस्कृतरगतमहेन्द्र वीरविक्रम शाहगोरखापत्र🡆 More