भूगोल

समाज पोर्टलहरू: कला • मानवशास्त्र • समुदाय • संस्कृति • अर्थशास्त्र • शिक्षा • भूगोल • लैङ्गिक अध्ययन • वैश्वीकरण • इतिहास • मानव अधिकार • इन्टरनेट • कानुन • दर्शनशाष्त्र • सामाजिक आन्दोलनहरू • सामाजिक विज्ञान • सामाजिक कल्याण तथा सामाजिक कार्य • समाजशास्त्र



शहरी भूगोल

शहरी भूगोल

भूगोल दुई शब्द भू अनि गोल बाट मिलेर बनेको छ, अर्थात गोलो भूमि अथवा जमीन अर्थात पृथ्वी । पृथ्वी, भूमि र पृथ्वी माथी अथवा पृथ्वी मुनी रहेको विभिन्न अवयव र तत्वहरूको विश्लेशण गराउने शास्त्रलाई नै भूगोल शास्त्र अथवा भूगोल भनिन्छ । अङ्ग्रेजीमा भूगोललाई Geography भनिन्छ । भूमिको अध्ययनलाई भूगोल भनिएको छ । भूगोलको अध्ययनमा नदी-नाला, पहाड-झरना, माटो-जङ्गल, ढुंगा-मूढा आदि पर्दछन् । ती विषयहरूलाई विभिन्न शीर्षकमा अध्ययन गरिन्छ । भूगोल दुई मुख्य शाखाहरू: मानव भूगोल र भौतिक भूगोलमा विभाजित छ ।

भूगोलको बारेमा थप…

चुनिएको लेख

कीर्तिस्तम्भमा पर्न गएको घामपानी र तातोचिसोको असर
कीर्तिखम्बा (अन्य नाम: किर्तिस्तम्भ, पृथ्वी मल्लको स्तम्भ, कीर्तिखम्ब) शाके सम्वत १२७९ तत्कालिन खस राजा पृथ्वी मल्लले निर्माण गर्न लगाएको स्तम्भ हो । त्यसैले यसलाई पृथ्वी मल्लको स्तम्भ पनि भनिन्छ भने स्थानीय भाषामा यसलाई किर्तिखम्ब वा कीर्तिखम्म भनिन्छ । खस राजाहरूको वंशावलीका साथै अन्य महत्वपूर्ण कुराहरू लेखिएको यो शिलालेख दैलेख जिल्लाको दुल्लुमा अवस्थित छ ।

यस कीर्तिस्तम्भको उचाइ २ मिटर ७६ सेमी., चौडाइ ५० सेमी. र मोटाइ ८ सेमी. रहेको छ । पृथ्वीमा चन्द्रसूर्य रहुन्जेलसम्मको लागि धर्मप्रचारक, सुत्रधारहरू र शिल्पिहरूको सबै कर मिनाहा गर्दा ठूलो धन राशी मिनाहा हुन गएकोले यस स्तम्भलाइ कोटीस्तम्भ पनि भन्ने गरिन्छ । स्तम्भको दुबै पाटोमा क्रमश: पद्मदल, मणिमाला, चैत्य र "ॐ मणिपद्मे हुँ" खोपिएको छ । सम्पूर्ण स्तम्भको तलदेखि माथिसम्म किनारमा दुईवटा रेखा बनाइएका छन् । अभिलेखमा लेख्न सुरु गर्नुअघि बुद्ध, गणेश र शिवको बन्दना गरिएको छ । स्तम्भको दायाँ पाटोबाट अभिलेख लेख्न प्रारम्भ गरिएको छ । यो स्तम्भमा गोठालाहरूले हँसिया, बन्चरो आदी औजारहरूको धार लगाउनको लागि घोट्ने गर्नाले स्तम्भको चारैतिर घोटिएको छ । स्तम्भमा लेखिएका अक्षरहरू अस्पष्ट हुँदै गइरहेका छन् । स्तम्भमा कुँदिएको भाषा र लिपीहरू सामान्यतया बुझ्न र पढ्न सकिँदैन ।

थप...

चुनिएको जीवनी

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह (वि.सं.१७७९-१८३१) शाहबंशीय राजा थिए । स-साना राज्य रजौटामा बाँडिएको बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन् । यिनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । यिनले स-साना क्षेत्र जस्तै (भिरकोट राज्य, कास्की, लम्जुङ्ग र गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेका थिए । पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भयो । पछि नेपाल अंग्रेज युद्ध पछि सुगौली सन्धि सम्म यो भू-भाग नेपाल अधिनस्थ थियो ।

नेपालको इतिहासका शीर्षस्थ पुरूष पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइरहे । नेपाल एकीकरण अभियानको पूर्णविराम चाँही यिनका पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालमा भएको नेपाल अङ्ग्रेज युद्ध, जस्लाई एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ, पछि भयो । वि.सं. १८७३ सालमा सुगौलीको सन्धि नहुन्जेलसम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चल्यो ।

थप...

विकिसमाचार पढ्नुहोस् र सम्पादन गर्नुहोस्
थप तथ्यहरू

चुनिएको तस्बिर

के तपाईलाई थाहा छ?...

धरहरा

  • ...सुगौली सन्धिमा हस्ताक्षर गरेर नेपालले आफ्नो एक तिहाई भू-भाग ब्रिटिश भारत समक्ष गुमाउनु परेको थियो । त्यसै सन्धिबाट सिक्किम माथिको अधिकार पनि गुमाउनु परेको थियो ।
  • ...धरहराको निर्माण प्रधानमन्त्री भीमसेन थापाले वि.सं. १८८२ मा गराएका हुन् ।
  • ...विश्वकै सबैभन्दा ठूलो मरूभूमि सहारा मरूभूमि हो ।

    थप...

  • श्रेणीहरू

    शीर्षकहरू

    सम्बन्धित पोर्टलहरू

    विकिपरियोजना

    WikiProjects
      मुख्य परियोजना
      सन्तती परियोजनाहरू
      सम्बन्धित परियोजनाहरू
    • विकिपरियोजना भूमण्डलीय तापक्रम

    गर्नुपर्ने कार्यहरू


    भूगोल
    यहाँ केहि प्रतीक्षा गरिहेका कार्यहरू छन् :

    सम्बद्ध विकिमीडिया


    भूगोल  विकिपुस्तक  भूगोल कमन्स भूगोल  विकिसमाचार  भूगोल  कथन  भूगोल  विकिस्रोत  भूगोल  विकिभर्सिटी  भूगोल  विक्सनरी 
    खुला पुस्तक कमन मिडियाको भण्डार खुला समाचार कथन भण्डार खुला श्रोतमाध्यम विश्वकोश परिकल्पना शब्दकोश
    भूगोल
    भूगोल
    भूगोल
    भूगोल
    भूगोल
    भूगोल
    भूगोल

    सबै पोर्टलहरू परिदृश्य शब्दावली सूचकाङ्क सूची रूपरेखा श्रेणी

    सन्दर्भ संस्कृति भूगोल स्वास्थ्य इतिहास गणित प्रकृति मानिस दर्शन धर्म समाज प्रविधि

    Tags:

    पोर्टल:इतिहासपोर्टल:समाज

    🔥 Trending searches on Wiki नेपाली:

    सूर्य (देवता)सदर चिडियाखाना, नेपालनेपालको प्रशासनिक विभाजननेपालको राजनीतिमहेन्द्र वीरविक्रम शाहकान्तिपुर दैनिकमानव संसाधन व्यवस्थापनजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीशिवकेकी अधिकारीबुलबुले तालनेपालमा भ्रष्टाचारआविष्कारकहरूको सूचीडाँफेलक्ष्मीप्रसाद देवकोटानेपाल प्रहरीआगन्तुक शब्दबंगलामुखी मन्दिरकैलाली जिल्लाजापानमारुनी नाचकोठीबारा जिल्लाभक्तपुर दरबार क्षेत्रमगर भाषालोखर्केकास्की राज्यनेपालका प्रमुख नदीहरूको सूचीनेपाली विकिपिडियारामकृष्ण शर्माआन्ध्र महासागरगणतन्त्र दिवस (नेपाल)पहाडी प्रदेश (नेपाल)गर्ग गोत्रमहासागरलुम्बिनी प्रदेशवीरेन्द्र वीरविक्रम शाहशाहीजगेडाॐ जय जगदीश हरेजनकपुरधाम उपमहानगरपालिकायोगधर्मो रक्षति रक्षितःप्रदेश प्रमुख (नेपाल)कपिलवस्तु जिल्लाचितवन राष्ट्रिय निकुञ्जविश्व बैङ्कविनोद चौधरीचीनको इतिहासनेपालमा विद्यालयको तहगत संरचनाविज्ञानमनरा शिसवा नगरपालिकानवलपरासी जिल्लाप्रियङ्का कार्कीरस (काव्य शास्त्र)नेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूदोधारा चाँदनी पुलअन्तर्राष्ट्रिय नारी दिवसजिमेलजनसाङ्ख्यिकीय लाभांशनेपाल कानुन व्यवसायी परिषद्मुख्यमन्त्री (नेपाल)बझाङ जिल्लाआत्रेय गोत्रचार धामहिमालय शमशेर जङ्गबहादुर राणाकर्णाली पुलप्युठान जिल्लागौरवमय क्रान्तिशब्दकोशजारी (चलचित्र)संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूमानव अधिकारकालोमारी अँतवानेत🡆 More