नेपालका हिमालहरूको सूची

नेपाल एक हिमाली देश हो। नेपालमा आठ हजार मिटर भन्दा अग्ला आठ वटा हिमालहरू रहेका छन् भने उक्त हिमालहरू चीन वा भारतको सीमा पार गरेर सम्पूर्ण रूपमा बाँडिएका छन्। नेपालमा विश्वको सबैभन्दा अग्लो हिमाल, सगरमाथाका साथै ६,००० मिटरभन्दा माथिका १,३१० चुचुराहरू रहेका छन्।

हिमालहरू

हिमाल/शिखर मिटर फिट खण्ड टिप्पणी
सगरमाथा ८,८४८.८६ २९,०३२ खुम्बु महालङ्गुर   समुद्री सतहबाट पृथ्वीको सबैभन्दा अग्लो हिमाल
कञ्चनजङ्घा ८,५८६ २८,१६९ उत्तरी कञ्चनजङ्घा   विश्वको तेस्रो अग्लो हिमाल
ल्योत्से ८,५१६ २७,९४० सगरमाथा खण्ड   चौथो अग्लो
मकालु ८,४६३ २७,७६६ मकालु महालङ्गुर   पाँचौँ अग्लो
चोयु ८,२०१ २६,९०६ खुम्बु महालङ्गुर   छैटौँ अग्लो
धौलागिरी प्रथम ८,१६७ २६,७९५ धौलागिरी   सातौँ अग्लो
मनास्लु ८,१६३ २६,७८१ मानसिरी   आठौँ अग्लो
अन्नपूर्ण प्रथम ८,०९१ २६,५४५ अन्नपूर्ण   दसौँ अग्लो
ग्याचुङ काङ ७,९५२ २६,०८९ खुम्बु महालङ्गुर   सगरमाथा र चोयुको बीचमा
अन्नपूर्ण दोस्रो ७,९३७ २६,०४० अन्नपूर्ण  
हिमालचुली ७,८९३ २५,८९६ मानसिरी   अठारौँ अग्लो
गाडी चुली ७,८७१ २५,८२३ मानसिरी   प्रथम आरोहण सन् १९७०
नुबचे ७,८६१ २५,७९१ सगरमाथा खण्ड  
धौलागिरी दोस्रो ७,७५१ २५,४३० धौलागिरी   
जान्नु ७,७११ २५,२९९ कुम्भकर्ण कञ्चनजङ्घा  
धौलागिरी चौथा ७,६६१ २५,१३५ धौलागिरी   
धौलागिरी पाँचौँ ७,६१८ २४,९९३ धौलागिरी   
अन्नपूर्ण तेस्रो ७,५५५ २४,७८७ अन्नपूर्ण  
जोङ्सोङ् ७,४६२ २४,४८२ जनक   #५७औँ अग्लो
गङ्गापूर्ण ७,४५५ २४,४५९ अन्नपूर्ण  
याङ्ग्रा ७,४२२ २४,३५० गणेश  
काब्रु ७,४१२ २४,३१८ सिङ्गलिला कञ्चनजङ्घा  
चुरेन हिमाल ७,३८५ २४,२२९ धौलागिरी   
किराँत चुली ७,३६५ २४,१६३ कञ्चनजङ्घा  
नङपाई ७,३५० २४,११४ खुम्बु महालङ्गुर   प्रथम आरोहण १२ अक्टोबर १९८६।
गिम्मीगेला चुली ७,३५० २४,११४     प्रथम आरोहण सन् १९९५
चामलाङ ७,३२१ २४,०१९ बरूण महालङ्गुर   ७९औँ अग्लो
धौलागिरी छैटौँ ७,२६८ २३,८४५ धौलागिरी   
पुथा हिउँचुली ७,२४६ २३,७७३ धौलागिरी   
लाङटाङ लिरुङ ७,२२७ २३,७११ लाङटाङ   #९९औँ अग्लो
अन्नपूर्ण दक्षिण ७,२१९ २३,६८४ अन्नपूर्ण  
लाङटाङ री ७,२०५ २३,६३८ लाङटाङ   #१०६औँ अग्लो
चामर ७,१८७ २३,५७९ सिङ्ग्री   प्रथम आरोहण सन् १९५३।
मेलुङ्छे ७,१८१ २३,५६० रोलवालिङ   प्रथम आरोहण सन् १९८८
पुमोरी ७,१६१ २३,४९४ खुम्बु महालङ्गुर   प्रथम आरोहण सन् १९६२
नेमजुङ मनाङ ७,१४० २३,४२५     प्रथम आरोहण सन् १९८३
गौरीशङ्कर ७,१३४ २३,४०६ रोलवालिङ   प्रथम आरोहण सन् १९७९
तिलिचो ७,१३४ २३,४०६ अन्नपूर्ण   प्रथम आरोहण सन् १९७९।
अपी ७,१३२ २३,३९९ योका पहाड गुराँस   प्रथम आरोहण सन् १९६०।
बरूणत्से ७,१२९ २३,३८९ बरूण महालङ्गुर   प्रथम आरोहण सन् १९५४
निलगिरी ७,०६१ २३,१६६ निलगिरी अन्नपूर्ण   First ascent 1962
साइपाल ७,०३१ २३,०६८ साइपाल गुराँस  
माछापुच्छ्रे ६,९९३ २२,९४३ अन्नपूर्ण   कठिन शिखर, आरोहण नभएको
काङ गुरु ६,९८१ २२,९०४    सन् २००५ को हिमपहिरोमा परि १८ जनाको मृत्यु
दोर्जे लाक्पा ६,९६६ २२,८५४ लमजुङ  
नुम्बुर ६,९५८ २२,८२८ रोलवालिङ   प्रथम आरोहण सन् १९८१
लुगुला हिमाल ६,८८९ २२,६०२ गण्डकी प्रदेश   प्रथम आरोहण सन् २०१४
काञ्जिरोवा ६,८८३ २२,५८२ कञ्जिरोवा हिमाल  
कुबी गाङरी ६,८५९ २२,५०३ हिमालय  
जेठी बहुरानी ६,८५० २२,४७४ हिमालय  
आमा दब्लम ६,८१२ २२,३४९ बरूण महालङ्गुर  
काङ्टेगा ६,७८२ २२,२५१ बरूण महालङ्गुर   प्रथम आरोहण सन् १९६३
चो पोलु ६,७३५ २२,०९६ बरूण महालङ्गुर   प्रथम आरोहण सन् १९९९
काङ नाचुगो ६,७३५ २२,०९६    प्रथम आरोहण सन् २००८
चाङ ला ६,७२१ २२,०५१ हिमालय  
लिङ्ट्रेन ६,७१४ २२,०२८ खुम्बु महालङ्गुर   प्रथम आरोहण सन् १९३५
नुम री ६,६७७ २१,९०६ बरूण महालङ्गुर   प्रथम आरोहण सन् २००२
खुम्बुत्से ६,६४० २१,७८५ खुम्बु महालङ्गुर   सगरमाथाको पश्चिममा पर्ने पहिलो हिमाल
थम्सेर्कु ६,६२३ २१,७२९ बरूण महालङ्गुर   प्रथम आरोहण सन् १९६४
पाङबोचे ६,६२० २१,७१९ कुटाङ हिमाल  
Dragmarpo Ri ६,५७८ २१,५८१ लाङटाङ   आरोहण नभएको
तोबोचे ६,५४२ २१,४६३ खुम्बु महालङ्गुर   प्रथम आरोहण सन् १९७४
सिङ्गु चुली ६,५०१ २१,३२९ अन्नपूर्ण   पदयात्रा शिखर
मेरा शिखर ६,४७६ २१,२४७ हिमालय   पदयात्रा शिखर
हिउँचुली ६,४४१ २१,१३२ अन्नपूर्ण   पदयात्रा शिखर (कठिन)
चोलात्से ६,४४० २१,१२९ खुम्बु महालङ्गुर  
कुसुम काङ्गुरु ६,३६७ २०,८८९ बरूण महालङ्गुर   पदयात्रा शिखर (कठिन)
ओम्बिगाइचेन ६,३४० २०,८०१ बरूण महालङ्गुर  
ओम पर्वत ६,१९१ २०,३१२ हिमालय   कठिन शिखर
कोङ्दे री ६,१८७ २०,२९९ बरूण महालङ्गुर   पदयात्रा शिखर (कठिन)
इम्जा छे ६,१६० २०,२१० खुम्बु महालङ्गुर   पदयात्रा शिखर
लोबुचे ६,१४५ २०,१६१ खुम्बु महालङ्गुर   पदयात्रा शिखर
जोङ री ६,०९१ १९,९८४ अन्नपूर्ण   पदयात्रा शिखर
निरेखा हिमाल ६,०६९ १९,९११ खुम्बु महालङ्गुर   पदयात्रा शिखर (कठिन)
बेडेन पावेल शिखर ५,८२५ १९,१११ जुगल   पहिला उर्किमा शिखरको रूपमा परिचित
डोल्मा री ५,८०६ १९,०४९ खुम्बु महालङ्गुर   पदयात्रा शिखर (मध्यम)
खुम्बिला हिमाल ५,७६१ १८,९०१ महालङ्गुर   आरोहण नभएको
थर्पु चुली ५,६६३ १८,५७९ अन्नपूर्ण   पदयात्रा शिखर
काला पत्थर ५,५४५ १८,१९२ खुम्बु महालङ्गुर   पुमोरी तलको लोकप्रिय पदयात्रा शिखर
याला हिमाल ५,५२० १८,११० लाङटाङ  
गोक्यो री ५,३५७ १७,५७५ हिमालय   लोकप्रिय पदयात्रा शिखर

अग्ला हिमालहरूको तस्वीर

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

नेपालका हिमालहरूको सूची हिमालहरूनेपालका हिमालहरूको सूची अग्ला हिमालहरूको तस्वीरनेपालका हिमालहरूको सूची यो पनि हेर्नुहोस्नेपालका हिमालहरूको सूची सन्दर्भ सामग्रीहरूनेपालका हिमालहरूको सूचीनेपालविश्वका अग्ला हिमालहरूसगरमाथा

🔥 Trending searches on Wiki नेपाली:

ह्युरन तालराजेश हमालअर्थशास्त्रनेपालको जनआन्दोलन २०४६फौजदारी कानुनभूपि शेरचनउपभोक्ताधुलिखेल नगरपालिकामुलुकी देवानी संहितानक्सानेपाल-भारत सम्बन्धकार्यपालिकाटोखा नगरपालिकानेपाली कांग्रेसबूढानीलकण्ठ मन्दिरनेपालसंयुक्त राष्ट्रसङ्घका महासचिवरेखा थापाकीर्तिपुर नगरपालिकाअष्ट चिरञ्जीवीसङ्घीयतानेपाली राष्ट्रिय क्रिकेट टोलीरामसार क्षेत्रनेपालका गाउँपालिकाहरूआलुपाटन दरबार क्षेत्रजोधपुरमधुमेहगोपाल वंशक्रियापदअधिवक्तापृथ्वीको वायुमण्डलनेपालको संस्कृतिव्यवस्थापन सूचना प्रणालीइन्डियन प्रिमियर लिगविकिमिडिया फाउन्डेसनएघारौँ राष्ट्रिय जनगणना २०६८जानकी मन्दिरभीमसेन थापाकाभ्रेपलान्चोक जिल्लासाम्यवादद्रव्य शाहएलन मस्कलुम्बिनीसौर्यमण्डलगहुँनयाँ वर्षपूर्वीय दर्शनपहाडी प्रदेश (नेपाल)भ्रष्टाचारउधौलीधान नाचमांझीप्राचीन मिस्रभक्तराज आचार्यमानव विकास अर्थशास्त्रबालश्रमजाजरकोट भूकम्प, २०८०नगदे वालीविश्व स्वास्थ्य सङ्गठनसुगौली सन्धिमारुनी नाचगाउँखाने कथाभरतपुर महानगरपालिकाकोशी प्रदेशबाइबलअगमसिंह गिरीयुट्युबसुवासचन्द्र नेम्वाङनेपालका नगरपालिकाहरूगोसाइँकुण्डब्राह्मणनगर सभाबैङ्कनेपालको इतिहासगाउँ विकास समिति (नेपाल)गोविन्द केसीतारामय रात🡆 More