निल बोर

निल हेनरिक डेभिड बोर ((डेनिस: ; ७ अक्टोबर १८८५-१८ नोबेम्बर १९६२ ) एक डेनिस भौतिकशास्त्री थिए जसले आणविक संरचना र क्वान्टम विचारलाई बुझ्नको लागि आधारभूत योगदान गरेका थिए। यसको लागि १९२२ मा उनले भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए। बोर दार्शनिक र बैज्ञानिक खोजको प्रबर्दक पनि थिए। उनले क्वांटम विचारको आधारमा हाइड्रोजन परमाणुको स्पेक्ट्र्मको व्याख्या गरे। नाभिकको द्र्व - बूँद मोडलको आधारमा उनले नाभिकीय बिखण्डनको एक सिद्धान्त प्रस्तुत गरे ।

Tags:

en:Wikipedia:IPA for Danishदार्शनिकभौतिक शास्त्रभौतिक शास्त्रमा नोबेल पुरस्कार

🔥 Trending searches on Wiki नेपाली:

विनोद चौधरीपूर्तिवराहक्षेत्रश्रेष्ठअनुसन्धानदादुरामधेश प्रदेश सभानेपाली सेनादिलीप रायमाझीकाठमाडौँ उपत्यकामृगौलाआँखा पाक्ने रोगनिबन्धव्यवसायनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुनेपालको भूगोलइस्लाम धर्मथापाविश्वकर्मा जातिएचटिएमएलरामवरण यादवढुङ्गे युगपरिवार नियोजननेपालको इतिहासआगन्तुकपञ्चामृतब्याडमिन्टनबालश्रमरक्सी१ वैशाखसिन्धुपाल्चोक जिल्लानेपालको अर्थतन्त्रभावनाइमेलशिरीषको फूलबैजनीदार्चुला जिल्लाहङकङजिल्ला समन्वय समितिशब्दकोशविश्व सम्पदा क्षेत्रविकिमिडिया नेपालको विधानन्यायिक समितिविश्वव्यापीकरणनेपाल सम्वत्नेवारी भाषासीतागर्भपतननेपालीनेपाली राष्ट्रिय क्रिकेट टोलीनेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालका विश्वविद्यालयहरूको सूचीभुईँचालोनेपाल अधिराज्यक्रिस्टियानो रोनाल्डोत्रिभुवन विश्वविद्यालयरुद्राक्षअर्न्तराष्ट्रिय व्यापारभोजपुर जिल्ला, नेपालनिर्वाचननेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीलोकतन्त्रसमाजवादकैलाली जिल्लासिंहदरबारफापरसिप्लिगानकालिञ्चोक भगवतीविसं २०७२ को महाभूकम्पबोधिचित्तहिन्दु पञ्चाङ्गठकुरीअलङ्कार (साहित्य)अष्ट चिरञ्जीवीनेपालका औद्योगिक क्षेत्रहरूको सुचीनेदरल्यान्ड🡆 More