दक्षिण सुडान

दक्षिण सुडान आधिकारिक रूपमा गणतन्त्र दक्षिण सुडान पूर्व/मध्य अफ्रिकाको एक भू-भूपरिवेष्ठित देश हो। यसको सिमाना पूर्वमा इथियोपिया, उत्तरमा सुडान, पश्चिममा मध्य अफ्रिकी गणतन्त्र, दक्षिण-पश्चिममा प्रजातान्त्रिक गणतन्त्र कङ्गो, दक्षिणमा युगान्डा र दक्षिणपूर्वमा केन्याद्वारा घेरिएको छ। यहाँको जनसङ्ख्या १.१०६ करोड रहेको छ। जसमध्ये ५ लाख २५ हजार ९५३ जना राजधानी र सबैभन्दा ठूलो सहर जुबामा बसोबास गर्छन्।

गणतन्त्र दक्षिण सुडान
दक्षिण सुडानको झन्डा
झन्डा
दक्षिण सुडानको निशान छाप
निशान छाप
आदर्श वाक्य: "न्याय, स्वतन्त्रता, समृद्धि"
राष्ट्रिय गान: "दक्षिण सुडान ओइ!"
दक्षिण सुडान गाढा हरियोमा, विवादित क्षेत्र हलुका हरियोमा
दक्षिण सुडान गाढा हरियोमा, विवादित क्षेत्र हलुका हरियोमा
 दक्षिण सुडान-अवस्थिति (dark blue) – अफ्रिका-এ (फिक्का निलो & dark grey) – अफ्रिकी सङ्घ-এ (फिक्का निलो)
 दक्षिण सुडान-अवस्थिति (dark blue)

– अफ्रिका-এ (फिक्का निलो & dark grey)
– अफ्रिकी सङ्घ-এ (फिक्का निलो)

राजधानी
र सबैभन्दा ठुलो सहर
जुबा
०४°५१′उ॰ ३१°३६′पू॰ / ४.८५०°N ३१.६००°E / 4.850; 31.600
आधिकारिक भाषाहरूअङ्ग्रेजी
मान्यता प्राप्त राष्ट्रिय भाषाहरू
  • नुएर
  • मुर्ले
  • लुओ
  • दिन्का
  • मादी
  • जान्दे
र ६० अन्य भाषाहरू
बोलिने भाषाहरू
  • अङ्ग्रेजी
  • जुबा अरबी
  • नुएर
  • बारी
  • जान्दे
  • जुर
  • मुर्ले
  • सिलुक
  • दिन्का
  • कानुरी
  • अन्य
धर्म
(सन् २०२०)
रैथाने(हरू)दक्षिण सुडानी
सरकारसङ्घीय राष्ट्रपतीय संवैधानिक गणतन्त्र
साल्भा किर मायार्दित
• उपराष्ट्रपति
रियक माचर
• उपराष्ट्रपति
जेम्स वानी इग्गा
• उपरा
तबान दुङ गाई
• उपराष्ट्रपति
रेबेका न्यादेङ ले माबियोर
• उपराष्ट्रपति
हुसेन अब्देलबागी
व्यवस्थापिकासङ्क्रमणकालीन राष्ट्रिय संसद
राज्य परिषद्
सङ्क्रमणकालीन राष्ट्रिय व्यवस्थापिका–संसद्
स्थापित
• मिस्री अङ्ग्रेज सुडानको अन्त्य
१ जनवरी १९५६
• विस्तृत शान्ति सम्झौता
6 January 2005
• स्वाधिनता
९ जुलाई २००५
• सुडानबाट स्वतन्त्र
९ जुलाई २०११
१३ जुलाई २०११
क्षेत्रफल
• जम्मा
६,४४,३२९ किमी (२,४८,७७७ वर्ग माइल) (४१औँ)
जनसङ्ख्या
• सन् २०१९ अनुमानित
१,२७,७८,२५० (७५औँ)
• सन् २००८ जनगणना
८२,६०,४९० (विवादित)
• घनत्व
१३.३३ /किमी2 (३४.५ /वर्ग माइल) (२१४औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१८ लगत
• जम्मा
$१८.४३५ अर्ब
• प्रति व्यक्ति
$१,४२० (२२२औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१८ लगत
• जम्मा
$३.१९४ अर्ब
• प्रति व्यक्ति
$२३६
गिनी (सन् २०१६)४४.१
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९)०.४३३
न्यून · १८५औँ
मुद्रादक्षिण सुडानी पाउन्ड (SSP)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (मध्य अफ्रिकी समय)
मिति ढाँचादिन/महिना/वर्ष
सडक प्रयोगदायाँ
टेलिफोन कोड+२११
आइएसओ ३१६६ सङ्केतSS
इन्टरनेट डोमेनडटएसएस
  1. दर्ता गरिएको तर लागू नभएको।

यसले सन् २०११ मा गणतन्त्र सुडानबाट स्वतन्त्रता प्राप्त गरेको थियो। यसले सन् २०२१ सम्म व्यापक मान्यता पाउँदै सबैभन्दा पछिल्लो सार्वभौम राज्य वा देश बनेको छ। देशमा श्वेत नाइल नदीद्वारा गठित र स्थानीय रूपमा बहर अल जबलको अर्थ "पर्वतीय नदी" भनेर चिनिने सुदको विशाल दलदल क्षेत्र समावेश छ। मोहम्मद अली वंशको अधीनमा रहेको मिस्रले सुडानलाई कब्जा गरेको थियो र सन् १९५६ मा सुडानी स्वतन्त्रता नभएसम्म मिस्री अङ्ग्रेज सुडान रूपमा शासित थियो। पहिलो सुडानी गृहयुद्धपछि सन् १९७२ मा दक्षिणी सुडान स्वायत्त क्षेत्र स्थापना गरियो र यो सन् १९८३ सम्म चल्यो। सन् १९८३ मा दोस्रो सुडानी गृहयुद्ध सुरु भएको थियो र सन् २००५ मा व्यापक शान्ति सम्झौतासँगै अन्त्य भएको थियो। पछि सोही वर्ष दक्षिणी सुडानको स्वायत्त सरकार स्थापना हुँदा दक्षिणी स्वाधिनता पुनः स्थापित भएको थियो। जनवरी २०११ को जनमत सङ्ग्रहमा स्वतन्त्रताको लागि ९८.८३% समर्थन पछि दक्षिण सुडान ९ जुलाई २०११ मा स्वतन्त्र राज्य बनेको थियो। देशले जातीय हिंसाको सामना गर्नु परेको छ र व्याप्त मानव अधिकारको दुरुपयोग भएको गृहयुद्धमा फसेको छ। डिसेम्बर २०१३ देखि २०२० फेब्रुअरीसम्म विभिन्न जातीय नरसंहार र विभिन्न पार्टीहरूले पत्रकारहरूको हत्या गरेका थिए। जब प्रतिस्पर्धी लडाकू नेताहरू साल्भा किर मायार्दीत र रिएक मकरले एकता सम्झौता गर्दै गठबन्धनको सरकार गठन गरेका थिए जसले गर्दा शरणार्थीहरूलाई घर फर्कने बाटो खुलेको थियो।

दक्षिण सुडानी जनसङ्ख्या धेरै जसो निलोटिक जातिहरू मिलेर बनेको छ। अधिकांश बासिन्दाहरू इसाई धर्म वा विभिन्न आदिवासी धर्मको पालन गर्छन्। देश संयुक्त राष्ट्र सङ्घ, अफ्रिकी सङ्घ, पूर्वी अफ्रिकी समुदाय, विकाससम्बन्धी अन्तर सरकारी प्राधिकरण र जेनेभा सम्मेलनको सदस्य राष्ट्र हो। सन् २०१९ सम्म, संयुक्त राष्ट्रसङ्घको विश्व शान्त सूचकाङ्कको नवीनतम प्रतिवेदन अनुसार दक्षिण सुडान तेस्रो सबैभन्दा कम स्थानमा रहेको छ। यो विश्व शान्ति सूचकाङ्कमा तेस्रो सबैभन्दा कम स्थानमा रहेको छ।

शब्दको उत्पत्ति

सुडान नाम पश्चिमी अफ्रिकादेखि पूर्वी मध्य अफ्रिकासम्म फैलिएको सहाराको दक्षिणमा पर्ने भौगोलिक क्षेत्रलाई दिइएको नाम हो। यो नाम अरबी शब्द बिलाद अस-सुडान (بلاد السودان), वा "अश्वेतहरूको भूमि" बाट लिइएको हो।

टिप्पणी

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

दक्षिण सुडान शब्दको उत्पत्तिदक्षिण सुडान टिप्पणीदक्षिण सुडान सन्दर्भ सामग्रीहरूदक्षिण सुडान बाह्य कडीहरूदक्षिण सुडानइथियोपियाकेन्याप्रजातान्त्रिक गणतन्त्र कङ्गोयुगान्डाराजधानी

🔥 Trending searches on Wiki नेपाली:

बाइसे राज्यहरूनेपाल राष्ट्र बैङ्कमूल्य अभिवृद्धि करसेतो गरुडविज्ञानकोशी प्रदेशको मुख्यमन्त्रीमहाभारतव्यवसायहिन्द महासागरबारा जिल्लागुठीनुवाकोट जिल्लागुराँसलोकतन्त्रनारायणहिटी दरबार सङ्ग्रहालयरेखा थापाउत्प्रेरणासाम्यवादसुदूरपश्चिम प्रदेशकुकुरनेपालमा मौलिक हक र कर्तव्ययमबुद्धनेपाली बृहत् शब्दकोशप्रकृतिविराटनगर महानगरपालिकासंयुक्त अरब इमिरेट्सकागनेपालको इतिहासव्यवस्थापन लेखापरीक्षणनेपालका परम्परागत बाजाहरूको सूचीनेपालमा शिक्षासंस्कारमुक्तिनाथसमाजशास्त्रसाउदी अरबगुरुङ जातिसिख धर्मसिन्धुपाल्चोक जिल्लानेपालमा कृषिविधिशास्त्रव्रतबन्धगगन थापानेपालको पत्रकारिताको इतिहासरेडियो नेपालगजलगोरखा जिल्लाकाठमाडौँ जिल्लाराष्ट्रिय पहिचानआर्थिक विकासकान्तिपुर दैनिकचिठीकिम्बुसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूगुगल विद्वानयुनेस्कोभारद्वाज गोत्रमहासागरनेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालमा महिलाको अवस्थाइस्लाम धर्मकास्की राज्यआगन्तुक शब्दपरराष्ट्र मन्त्रालय (नेपाल)नेपालको राष्ट्रपतिनेपालमा विद्यालयको तहगत संरचनाक्षेत्रीचूडाकर्म संस्कारतराईभगवानकार्यसम्पादन मूल्याङ्कननेपालको सङ्घीय संसदविक्रम सम्वत्पशुपतिनाथ मन्दिरसार्क शिखर सम्मेलनको सूची🡆 More