तिलक परियार

तिलक परियार नेपालको कर्णाली प्रदेश का प्रदेश प्रमुख हुन् । उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् । तत्कालीन एकीकृत नेकपा माओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत बाँके १ बाट विजयी संविधानसभा सदस्य तिलक परियार 'हिम्मत' रोल्पा लिबाङमा जन्मेका हुन् । परियार माओवादीनिकट दलित मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष तथा माओवादीका केन्द्रीय सल्लाहकारसमेत थिए । स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका परियारले लामो समय भारतमा बसेर पनि पार्टीको काम गरे । भारतबाट नेपाल आएपछि बाँकेमै बसाइ सराइ गरेका परियार जनयुद्धको बेला बाँके वरपर नै खटेका थिए । २०२८ सालदेखि राजनीतिमा लागेका परियार विपन्न दलित परिवारमा जन्मेका थिए । फुर्सदको बेला लेखन र अध्ययनमै बिताउन चाहने परियार माओवादीका पुराना नेतामा राम्रो भाषण गर्नेमध्येमा गनिन्छन् । परियार अन्तरिम व्यवस्थापिकाको सदस्य समेत थिए ।

तिलक परियार
३ औं कर्णाली प्रदेशको प्रदेश प्रमुख
पद बहाली
११ नोभेम्बर २०२१
राष्ट्रपतिविद्यादेवी भण्डारी
मुख्यमन्त्रीजीवनबहादुर शाही
पूर्वाधिकारीगोविन्दप्रसाद कलौनी
२ औं मधेश प्रदेशको प्रदेश प्रमुख
कार्यकाल
५ नोभेम्बर २०१९ – १९ फेब्रुअरी २०२१
राष्ट्रपतिविद्यादेवी भण्डारी
मुख्यमन्त्रीमोहम्मद लालबाबु राउत
पूर्वाधिकारीरत्नेश्वर लाल कायस्थ
उतराधिकारीराजेश झा
व्यक्तिगत विवरण
नागरिकतानेपाली
राजनीतिक दलने.क.पा.
पेशाराजनीति

सन्दर्भ

Tags:

नेपालबाँके जिल्लामाओवादी जनयुद्धराज्यपाल

🔥 Trending searches on Wiki नेपाली:

वराहक्षेत्रबागमती प्रदेशनेपाल अङ्ग्रेज युद्धजनता समाजवादी पार्टी, नेपाललैङ्गिक समानताफौजदारी कानुनमानव अधिकारजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीलागु पदार्थकर्णाली नदीकुकुरश्रीमद्भागवत् पुराणनाटकदर्शनक्यान्सरफुटबल खेलविक्सनरीमिथुन राशिसवारी दुर्घटनारस (काव्य शास्त्र)भिमाद नगरपालिकासुनगाभागुराँससहकारीजलवायु परिवर्तनपुष्पलाल राजमार्गनोबेल पुरस्कार विजेताहरूको सूचीभक्तपुर जिल्लालक्ष्मीप्रसाद देवकोटा रचनासूचीभूपरिवेष्ठित राष्ट्रमाननीयअश्लील शब्दहरूदरबार हत्याकाण्डएक्सभिडियोजकाठमाडौँको नगर प्रमुखगोरखा जिल्लासुनुवार जातिप्रदेश सभा निर्वाचन, २०७९महालङ्गुर हिमशृङ्खलादोधारा चाँदनी पुलबाइबलनेपाल-भारत सम्बन्धदेवराज घिमिरेभिरिङ्गीहनुमान जयन्तीवैज्ञानिकइन्द्रबहादुर राईनिर्वाचन प्रणालीनगरपालिकामाइक्रोसफ्ट एक्सलराई जातिनेपालमा पर्यटनअर्थ मन्त्रालय (नेपाल)शिक्षालिखू नदीदाइजो प्रथादलितरिटनेपालका विश्वविद्यालयहरूको सूचीकबड्डीधरान उपमहानगरपालिकापेलेनेकपा (एमाले)को १०औँ महाधिवेशनकार्यपालिकाधनगढी उपमहानगरपालिकाआगोविश्व स्वास्थ्य सङ्गठनजोखिम व्यवस्थापनभगांकुरसुर्खेत जिल्लापारिजात (साहित्यकार)सहरीकरणदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनअस्ट्रेलियानेपाली भाषामुलुकी ऐनसर्पगन्धा🡆 More