डेन्युब नदी

डेन्युब नदी (अङ्ग्रेजी: Danube, जर्मनेली: Donau) मध्य युरोपको एक नदी हो। यो नदी जर्मनीको कालो वनको पहाडस्थित दोनाउएसिगन बाट सुरु हुन्छ र दक्षिण-पूर्वतर्फ बग्छ। कुल २,८७२ किमी (१,७८५ माइल) लामो यो नदी पाँच मध्य र पूर्वी युरोपेली देशको राजधानी भएर बग्ने गर्दछ र अन्त्यमा युक्रेन र रोमानियामा नदीमुख बनाएर कृष्ण सागरमा मिसिन्छ।

डेन्युब नदी
डेन्युब नदी
डेन्युब नदी, बुडापेस्ट
डेन्युब नदी
Course of the Danube, marked in red
स्थान
देशहरु
सहरहरु
  • उल्म
  • Ingolstadt
  • Regensburg
  • Linz
  • भियना
  • Bratislava
  • Győr
  • बुडापेस्ट
  • Dunaújváros
  • Vukovar
  • Apatin
  • Novi Sad
  • Zemun
  • बेलग्रेड
  • Pančevo
  • Smederevo
  • Drobeta-Turnu Severin
  • Vidin
  • Ruse
  • Galați
  • Izmail
  • Tulcea
  • Sulina
भौतिक विषेशताहरू
स्रोतBreg
 • स्थानMartinskapelle, Black Forest, जर्मनी
 •  भौगोलिक निर्देशाङ्क४८°०५′४४″उ॰ ०८°०९′१८″पू॰ / ४८.०९५५६°N ८.१५५००°E / 48.09556; 8.15500
 • उन्नतांस१,०७८ मी (३,५३७ फिट)
दोस्रो स्रोतBrigach
 • स्थानSt. Georgen, Black Forest, Germany
 •  भौगोलिक निर्देशाङ्क४८°०६′२४″उ॰ ०८°१६′५१″पू॰ / ४८.१०६६७°N ८.२८०८३°E / 48.10667; 8.28083
 • उन्नतांस९४० मी (३,०८० फिट)
स्रोतको सङ्गमस्थल 
 • स्थानDonaueschingen
 •  भौगोलिक निर्देशाङ्क४७°५७′०३″उ॰ ०८°३१′१३″पू॰ / ४७.९५०८३°N ८.५२०२८°E / 47.95083; 8.52028
मुखडेन्युब डेल्टा
 •  स्थान
रोमानिया
 •  भौगोलिक निर्देशाङ्क
४५°१३′३″उ॰ २९°४५′४१″पू॰ / ४५.२१७५०°N २९.७६१३९°E / 45.21750; 29.76139 २९°४५′४१″पू॰ / ४५.२१७५०°N २९.७६१३९°E / 45.21750; 29.76139
लम्बाइ२,८५० किमी (१,७७० माइल)
जलाधारकाे क्षेत्रफल८,०१,४६३ किमी (३,०९,४४७ वर्ग माइल)
निकास 
 • स्थानbefore डेल्टा
 • औसत७,००० मी3/सेक (२,५०,००० घन फिट/सेक)
निकास 
 • स्थानPassau
30km before town
 • औसत५८० मी3/सेक (२०,००० घन फिट/सेक)
निकास 
 • स्थानभियना
 • औसत१,९०० मी3/सेक (६७,००० घन फिट/सेक)
निकास 
 • स्थानबुडापेस्ट
 • औसत२,३५० मी3/सेक (८३,००० घन फिट/सेक)
निकास 
 • स्थानबेलग्रेड
 • औसत५,६०० मी3/सेक (२,००,००० घन फिट/सेक)
डेन्युब नदी
युरोपको डेन्युब नदीको जलक्षेत्र नक्सा

डेन्युब नदी जर्मनीमा उत्पत्ति हुन्छ र, अस्ट्रिया, स्लोभाकिया, हङ्गेरी, क्रोएसिया, सर्बिया, बुल्गेरिया, मोल्दोभा, युक्रेनरोमानिया गरि दस राष्ट्र भएर बग्छ वा अन्तर्राष्ट्रिय सीमामा अवस्थित छ। धेरै राष्ट्र भएर बग्ने नदीहरूमा डेन्युब नाइल नदी पछि दोस्रो स्थानमा छ। प्राचीन कालमा यो नदी रोमन साम्राज्यको सीमा भएको कारणले समेत प्रसिद्ध छ। भोल्गापछि डेन्युब नदी युरोपको दोस्रो सबैभन्दा लामो नदी हो।

प्राचीन कालदेखि नै डेन्युब नदी युरोपमा परम्परागत व्यापार मार्गको रूपमा रहेको छ। वर्तमान समयमा यस नदीको कुल लम्बाईको २,४१५ किलोमिटर (१,५०१ माइल) यात्रा गर्न सकिन्छ। यो नदी जलविद्युत र खानेपानीको पनि महत्वपूर्ण स्रोत हो।

चित्र दीर्घा

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

अङ्ग्रेजी भाषाकृष्ण सागरजर्मनीजर्मनेली भाषायुक्रेनयुरोपरोमानिया

🔥 Trending searches on Wiki नेपाली:

वित्तीय विवरणहरूबारा जिल्लाकृष्ण जन्माष्टमीनेपालको जनआन्दोलन २०६३प्रतिनिधि सभा निर्वाचन, २०७४दुबईदक्षिण एसियाचितवन राष्ट्रिय निकुञ्जमनकामना मन्दिरगर्भपतनवासुदेव त्रिपाठीलिच्छवि राज्यबाल विकासयौन तथा प्रजनन स्वास्थ्य अधिकारउपमहानगरपालिकाकमला नदीब्राह्मणचन्द्र शमशेर जङ्गबहादुर राणाकर्मचारी सञ्चय कोषपुनर्जागरणसमूहसंविधानमाधवप्रसाद घिमिरे (साहित्यकार)मुख्य पृष्ठदेवताकृषिगाउँपालिकानमस्तेरामायणपाँचतले मन्दिरउत्प्रेषणदेउकी प्रथातामाङ जातिप्युठान जिल्लास्थानीय तह निर्वाचन, २०७९सुशान्त केसीनेपाल विकास बैंक लिमिटेडकबड्डीनेपालको जनआन्दोलन २०४६बालश्रमऊर्जाकिराँत धर्मपारिस्थितिक प्रणालीजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीनेपाली राष्ट्रिय क्रिकेट टोलीकर्णाली नदीइतिहासनेपालका राजनीतिक दलहरूको सूचीविवाहनेपालको अर्थतन्त्रसिन्धुलीगढीछुवाछुतश्रीमद्भगवद गीताबौद्धनाथसार्वजनिक प्रशासनवीर्यनारायणगोपाल गुरूवाचार्यदोलखा जिल्लाझापा जिल्लाबास्केटबलसुनसरी जिल्लाअफ्रिकाबागेश्वरी मन्दिर, नेपालगन्जभिरिङ्गीनेपाली कांग्रेसनेपालका हिमालहरूको सूचीगोरखा जिल्लासार्की जातिअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालमहाकाव्यनुनदैवज्ञराज न्यौपानेभानुभक्त आचार्यसदर चिडियाखाना, नेपालसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूमहागुरु फाल्गुनन्दपर्सा जिल्लासप्तकोशी नदीकृषि विकास बैंक🡆 More