टेलिभिजन

टेलिभिजन (अङ्ग्रेजी television, छोटकरीमा TV वा telly) दृश्य पर्दा भएको एक उपकरण हो, जसले प्रसारण गरिएको सङ्केत लाई दृश्य र ध्वनीमा परिवर्तन गर्छ। नेपाली भाषामा यसलाई दुरदर्पण र दृष्यवाहिनी भनिन्छ, तर यी शब्दहरू सामान्य प्रचलनमा छैनन्, र सामान्यतया टिभि भनिन्छ। टेलिभिजन शब्दको उत्पति टेलि (युनानी भाषामा धेरै टाढा) र भिजन (अङ्ग्रेजीमा हेर्नु)बाट भएको हो।

टेलिभिजन
पुरानो पोर्टेबल टेलिभिजन

टेलीभिजन प्रविधिको अाविष्कारका धेरै वैज्ञानिकको नाम जोडिएको छ। सन् १८८४ मा जर्मनका निप्को भन्ने वैज्ञानिकले –क्याथर्ड रे ) भन्ने एक किसिमको स्क्रिनको आविष्कार गरेका थिए। यसमा तार द्धारा किरणहरू सहित चित्र पठाउन कसिन्थ्यो। यसैबाट टेलिभिजन उत्पन्न हुनसक्ने सङ्केत मिलेको थियो। सन् १९२३ मा भ्लादिमिर जोरकिनले आरकोनोस्कोप ट्यूबको आविष्कार गरेपछि उनीद्धारा नै तस्बीरको आविष्कार भयो। सन् १९३८ मा फोटो सेलद्धारा स्क्यान गर्ने प्रथाको सुरुवात भयो।

सामान्यतया टिभि एक बाक्सा जस्तो देखिन्छ। पुराना टिभिहरूमा ठूला काठका ढाँचाहरू हुन्थे र कुनै फर्निचरलाई झैं भुँईमा राखिन्थ्यो। नया टिभिहरू साना बन्दै गएर दराजको तखतामा अट्न थाले। अझ यति छरितो भइसकेका छन कि, टिभिलाई आफूसङ्गै बोकेर हिँड्न सकिन्छ। सबैभन्दा साना टिभि त, हत्केलामा नै अट्छ। ठूला ठूला टिभिले त, घरको कुनै भित्तालाई पुरै ढाक्न सक्छ, र भुँईमा राख्न वा भित्तामा अड्काउन सकिन्छ। हाल धेरै टिभिलाई चलचित्रघरको पर्दा जस्तै देखिने फराकिलो-पर्दामा बनाईन्छ, जुन पुराना टिभि जस्तो वर्गाकार हुँदैन।

टिभिमा एक स्पर्शेन्द्रीय (antenna) (अथवा वाहक (aerial)), वा तार हुन्छ। त्यसले हावाबाट वा तार-प्रदायक (cable-provider)बाट सङ्केतलाई टिभि सम्म पुर्याउँछ। टिभिले डिभिडि वा भिसिआरबाट पनि चलचित्र देखाउन सक्छ। टिभि केही कम्प्युटर वा गेम-कन्सोल सँग पनि जोड्न सकिन्छ। देश विदेशमा घटेको घटना हेर्न सकिन्छ। ‌‌‌‌‌‌

पनि हेर्नुहोस्

  • [[नेपालमा टेलिभिजन]
  • रङ्गीन टेलिभिजन
  • स्याम-स्वेत टेलिभिजन
  • टेलिभिजन स्टेसन
  • बिबिसि
  • टेलिभिजन शृङ्खला

टेलिभिजन  टेलिभिजन सम्बन्धित यो लेख अपूर्ण छ अर्थात आधार मात्र हो। कृपया यस लेखलाई बढाउन मद्दत गर्नुहोस।

Tags:

अङ्ग्रेजी भाषा

🔥 Trending searches on Wiki नेपाली:

लेखा प्रणालीमहान्यायाधिवक्ताको कार्यालयसुधा त्रिपाठीद्रव्य शाहनेपाली व्याकरणखनिजबडघरदासप्रथानेपाल सम्वत्लोक सेवा आयोग (नेपाल)मुद्राजाजरकोट भूकम्प, २०८०नेपाली सेनानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)प्रजातन्त्र दिवसनेपालका गाउँपालिकाहरूहाट बजारदिल्ली सम्झौताउच्च अदालतविधिशास्त्रविकिपिडियाध्रुवचन्द्र गौतमनेपालका प्रधान सेनापतिहरूनेपालनेपालको मन्त्रिपरिषद्मिथिलावडा समिति (नेपाल)नगदे वालीनेपालका मन्त्रिपरिषद्हरूनेपालका झरनाहरूको सूचीभानुभक्त आचार्यजैविक विविधतादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमुटुनेपालको सर्वोच्च अदालतपुनर्जागरणॐ नमः शिवायचितवन राष्ट्रिय निकुञ्जअस्ट्रेलियाराष्ट्रिय सभा निर्वाचन, २०८०जनसाङ्ख्यिकीय लाभांशनेपालमा भएका सडकहरूको सूचीकालिञ्चोक भगवतीसदर चिडियाखाना, नेपालनेपालको प्रशासनिक विभाजनसङ्गठनस्वयम्भूनाथसाकेला नाचसञ्चारतामाङ जातिअमेरिकी कालो भालुमकैमधेश प्रदेशव्रतबन्धरानीमहलकबड्डीवेदउपभोक्तामुलुकी ऐनबाथधर्मअम्मानललितपुर जिल्लापोखरा महानगरपालिकाकर्णाली प्रदेशतारामय रातडेउडा गीततिहारखोटाङ जिल्लाविप्रेषणनेपाल अङ्ग्रेज युद्धपारिजात (साहित्यकार)गुठीअन्धविश्वासनेपालका राष्ट्रिय निकुञ्जहरूमहादेशसुपादेउराली मन्दिर🡆 More