घोडा

घोडा (अश्व) मानिसको नजिकभएको संसारको सबै भन्दा प्राचीन स्तनधारी घरपालुवा जनावर हो, जसले अज्ञात काल देखि मानिसको कुनै न कुनै रूपमा सेवा गरेको छ। घोडा ईक्यूडी (Equidae) परिवार अंतर्गत पर्दछ। यस परिवारमा घोडाको अतिरिक्त वर्तमान युगको गधा, जेब्रा, टट्टू एवं खच्चड पनि पर्दछन। आदिनूतन युग (Eosin period)को ईयोहिप्पस (Eohippus) नामक घोडाको प्रथम पूर्वज देखि लिएर आज सम्मको सारा पूर्वज र सदस्य त्यहि परिवारमा सम्मिलित छन्। यसको वैज्ञानिक नाम ईक्वस (Equus) ग्रिक शब्दबाट लिईएको हो, जसको अर्थ घोडा हुन्छ, तर यस परिवारको दोस्रो सदस्य ईक्वस जातिको नै अन्य छ: उपजातिहरूमा विभाजित छन्। अत: केवल ईक्वस शब्दले घोडाको अभिहित गर्न उचित छैन। आजको घोडाको सही नाम ईक्वस कैबेलस (Equus caballus) हो। यसको पाल्तू र जंगली दुबै प्रजातिका घोडालाई त्यहि नामले नै चिनिने गर्छन। यद्धपि, मध्य एसियाको पश्चिमी मंगोलिया र पूर्वी तुर्किस्तानमा पाईने ईक्वस प्रज्वेलस्की (Equus przwalski) नामक घोडाको वास्तविक जंगली घोडा मानिछन। दक्षिण अफ्रिकाको जंगलहरूमा आज पनि घोडा बृहत झुण्डमा पाइन्छन्, जहाँ एक भाले र धेरै पोथीहरू रहन्छ। सबै भन्दा अधिक १,००० सम्म घोडा एक साथ जंगलमा पाईने गरेका छन्। यिनीहरू सबै घोडा ईक्वस कैबेलसको नै पूर्वज हुन। एक झुण्डको घोडा दोस्रो झुण्डमा जाने र उनिहरूलाई कुनै ब्यबधान पुर्याउने काम गर्दैन। खतराको समयमा भाले चारै तर्फबाट पोथीहरूलाई घेरेर बस्छन र आक्रमणकारीको सामना गर्छन। एसियामा एकदम संख्यामा यिनको ठिगने कदको जंगली सम्बन्धी ५० देखि लिएर सयौंको संख्यामा झुंडहरूमा बस्छन। मानिसले आफ्नो आवश्यकता अनुसार यिनीहरूलाई घरपालुवा बनाउने गर्छन।

घोडा
घोडा
घरपालुवा घोडा
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
उपप्रजाति:
E. f. caballus
त्रिपद नाम
Equus ferus caballus
(लिन्नेअस), १७५८

Tags:

🔥 Trending searches on Wiki नेपाली:

दोस्रो विश्व युद्धराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)नेपालमा बोलिने भाषाहरूह्रस्व दीर्घ नियमबाघगुल्मी जिल्लाठकुरीमुस्ताङ जिल्लासंविधानयोनीशुक्रराज शास्त्रीबुटवल उपमहानगरपालिकामकैको खेतीसम्पति शुद्धीकरणछुवाछुतबाल्यावस्थानेपालको सङ्घीय संसदभौगोलिक सूचना प्रणालीयोगमाया न्यौपानेहिन्दु धर्मनेपाल उद्योग वाणिज्य महासङ्घपरमादेशनेपाल टेलिकमदासप्रथानिकाराग्वायार्चागुम्बाजापानलेनिनवादआमाबाथवैदिक साहित्यविश्व व्यापार सङ्गठनआगन्तुकबागेश्वरी मन्दिर, नेपालगन्जसूचनानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)पाथीभरा देवी (ताप्लेजुङ)नेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८लुम्बिनीफिफा विश्वकपराष्ट्रिय सभा (नेपाल)झमक घिमिरेनेपालका राष्ट्रिय चिह्नहरूसंयुक्त राष्ट्र सुरक्षा परिषद्गुगलप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)थापाकृषि विकास बैंकपृथ्वी दिवसजोखिम आधारित आन्तरिक लेखापरीक्षणइन्द्रजात्राकिराँत धर्मनेपाल ए क्रिकेट टिमगर्भपतनमुल्यलिच्छवि राज्यफोक्सुन्डो तालनेपालका जिल्लाहरूशिखरिणी छन्दसामाजिक सञ्जालपरराष्ट्र मन्त्रालय (नेपाल)वरुणग्रहप्राइभेट लिमिटेड कम्पनीस्थानीय तह निर्वाचन, २०७९सन्दीप लामिछानेआम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूविद्यालयरारातालनेपालको प्रधानमन्त्रीनेपालीशेरबहादुर देउवासुवासचन्द्र नेम्वाङगायत्री मन्त्रकाफलचौदण्डीगढी नगरपालिकाडिजिटल साक्षरताहरिभक्त कटुवाल🡆 More