गुगल अनुवाद

गुगल अनुवाद वा गुगल ट्रान्स्लेट (अंग्रेजी: Google Translate) एक अनुवादक सफ्टवेयर तथा सेवा हो जुन एक भाषाको टेक्स्ट अथवा वेबपेजलाइ अर्को भाषामा अनुवाद गर्दछ । यो गुगल इन्कार्पोरेसनद्वारा विकसित तथा परिचालित छ । जनवरी २००६बाट, ९०वटा भाषा अनुवाद हुन्छ र २ करोड भन्दा धरै मान्छे प्रयोग गर्छन् ।

गुगल अनुवाद
गुगल अनुवाद
साइटको प्रकार
सांख्यिकीय यन्त्र अनुवाद
उपलब्ध भाषा१०० भाषाहरु
मालिकगुगल
युआरएलट्रान्सलेट.गुगल.कम
व्यवसायिकहो
दर्तावैकल्पिक
चालु भएको मिति२००६; १८ वर्ष अघि (२००६) (as rule-based machine translation)
अक्टोबर २००७; १६ वर्ष अघि (२००७-१०) (as statistical machine translation)
वर्तमान स्थितिसक्रिय

विशेषताहरु

वेब इन्टर्फेस

कुनै भाषाहरू उच्चरण गर्न सक्छ । "भाषा पत्ता लगाउनुहोस्" क्लिक गरेपछि एक थाहा नभइको भाषालाई पत्ता लगाउन सक्छ । गुगल ले ब्लग हरूको बहुभाषीक अनुवाद का लागि गुगल अनुवाद लाई "ब्लग विजेट" का रूपमा मुक्तमा प्रदान गरेको छ ।

ब्राउजर इन्टिग्रेसन

कुनै ब्राउजरहरूमा गुगल अनुवाद एक्सटेन्शनको रूपमा उपलब्ध छ।

फायर्फक्स र गुगल क्रोममा एक्सटेन्शनहरू छन् ।

मोबाइल इन्टर्फेस

यो अनुप्रयोगको ९०वटा भाषा छ । ३७वटा भाषा तस्वीर खिचेर अनुवाद सकिन्छ, ३२वटा भाषा बोलेर अनुवाद सकिन्छ "कन्भेर्सेशन मोड"मा (अंग्रेजी:conversation mode) सकिन्छ, र २७वटा भाषा भिडियोबाट "अग्मेन्टेड रियालिटी मोड"मा (अंग्रेजी:Augmented reality mode) ।

एन्ड्रोइड संस्करण

गुगल अनुवाद एन्ड्रोइड ओएस प्रयोगकर्ताहरूको लागि एक निःशुल्क डाउनलोड गर्न सक्ने उपलब्ध अनुप्रयोग हो । पहिलो संस्करण जनवरी २०१०मा शुरू भयो । ब्राउजर संस्करण जस्तै काम गर्छ । दुईवटा मुख्य विकल्प छ : "एसेमेस् ट्रान्सलेशन" (अङ्ग्रेजी:SMS translation) र "हिस्टरी" (अंग्रेजी:History).

यो अनुप्रयोगको ९०वटा भाषा छ र १५वटा भाषालाई बोलेर अनुवाद हुन्छ । एन्ड्रोइड १,२ र माथि भइको डिभाइसहरू गुगल प्लेमा (अंग्रेजी:Google Play) खोजेर । एन्ड्रोइडमा इन्टर्नेट कोनेक्शन चाहिना अनूवाद गर्न तर यो एन्ड्रोइडमा मात्रै उपलब्ध छ ।

आईओएस संस्करण

रामेश्वर घिमिरे

सन्दर्भ सामग्रीहरू



Tags:

गुगल अनुवाद विशेषताहरुगुगल अनुवाद सन्दर्भ सामग्रीहरूगुगल अनुवाद

🔥 Trending searches on Wiki नेपाली:

राष्ट्रिय पहिचानमहालेखा नियन्त्रकको कार्यालयडिल्लीबजार कारागाररुसनेपालमा महिलाको अवस्थानिजामती सेवातामाङ जातिगाईअमेरिकाको राष्ट्रपतिव्यवस्थापनमहाभारत पर्वत शृङ्खलाघोडाघोडी तालरानीमहललिच्छवि राज्यहनुमान ढोकासिद्धिचरण श्रेष्ठकम्प्युटरमूल्य अभिवृद्धि करसिख धर्मपृथ्वीसंस्कारनेपालका दलित वर्गमा पर्ने थरहरूनेपालमा पाइने चराहरूको सूचीसहिदभक्तपुर दरबार क्षेत्रमनरा शिसवा नगरपालिकासूचना प्रविधिकोत पर्वगुजरानवालामहर्जनसंयुक्त राष्ट्रज्ञानेन्द्र वीरविक्रम शाहनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सवारी दुर्घटनारामविनोद चौधरीगणतन्त्रपहाडी प्रदेश (नेपाल)छाब्दिबराही मन्दिरशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)चैते दसैँसिपाही (कथा)जिमेलदेवानी संहितानेपाल अधिराज्यको संविधान २०४७दोधारा चाँदनी पुलबूढानीलकण्ठ मन्दिरकेन्द्रीय बैङ्कनेपाल वित्तीय प्रतिवेदन मानहरूदक्षिणकाली नगरपालिकाराम नवमीआयोजनानेपाल सशस्त्र प्रहरी बलइन्डियन प्रिमियर लिगअष्ट चिरञ्जीवीसमाजशास्त्रकुम्भ मेलानेपालको जनआन्दोलन २०६३नेपाली शब्दकोशनेपालका जिल्लाहरूअंशुवर्मामहेन्द्र वीरविक्रम शाहपाथीभरा देवी (ताप्लेजुङ)ॐ नमः शिवायसमानुपातिक प्रतिनिधित्व प्रणालीनेपालको सर्वोच्च अदालतसीतापरराष्ट्र मन्त्रालय (नेपाल)आत्रेय गोत्रनेपालीरामायणनेपाल विद्युत प्राधिकरणमुकेश अम्बानीबाल्यावस्था🡆 More