गठबन्धन सरकार

गठबन्धन सरकार भनेको एक भन्दा धेरै राजनैतिक दलहरूको मिलनबाट बनेको एक संसदीय सरकार हो। यसमा गठबन्धनमा कुनै पनि दलको एकल प्रभुत्व हुँदैन। संसदमा कुनै दलले बहुमत प्राप्त गर्न नसकेको अबस्थामा यस्तो सरकार बन्नु सामन्य कुरा हो। एक गठबन्धन सरकार राष्ट्रिय संकटको समयमा पनि बन्न सक्छ (उदाहरणको लागि, युद्ध वा आर्थिक संकटको दौरान), जुन सरकारलाई उच्च स्तरको राजनीतिक औचित्यपूर्णता वा सामूहिक पहिचान दिन सक्छ।

केहि देशहरूको अभ्यास

नेपाल

बि.सं २०५६ को आम निर्वाचन पछी नेपालमा कुनै पनि दलले संसदमा बहुमत हासिल गर्न सकेका छैनन्। र संसदमा गठबन्धन सरकार बन्नु सामान्य भएको छ।

२०६५ पछि नेपालमा देखिएका राजनैतिक गठबन्धन सरकारहरू
बर्ष (बि.सं) पार्टीहरू मन्त्रिपरिषद् प्रधानमन्त्री
२०६५ नेकपा माओवादी , नेकपा एमाले प्रचण्ड
२०६६ नेपाली कांग्रेस,नेकपा एमाले माधवकुमार नेपाल
२०६७ नेकपा माओवादी, नेकपा एमाले झलनाथ खनाल
२०६८ नेकपा माओवादी, नेकपा एमाले बाबुराम भट्टराई
२०७० कांग्रेस , नेकपा (एमाले) सुशील कोइराला
२०७२ नेकपा (एमाले),नेकपा माओवादी केन्द्र केपी ओली
२०७३ कांग्रेस, नेकपा माओवादी केन्द्र प्रचण्ड मन्त्रिपरिषद्, २०७३ प्रचण्ड
२०७४ कांग्रेस, नेकपा माओवादी केन्द्र देउवा मन्त्रिपरिषद्, २०७४ शेर ब. देउवा
२०७५ एमाले, माओवादी, जनमोर्चा

(बाम गठबन्धन)

दोस्रो ओली मन्त्रिपरिषद् केपी ओली
२०७८ नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी ,

जनमोर्चा

पाँचौँ देउवा मन्त्रिपरिषद्, २०७८ शेर ब. देउवा

अवगुण

गठबन्धन सरकारको प्रमुख दोष निम्नअनुसार छन्:

  1. राष्टियताको भावनामा कमी तथा क्षेत्रियता भावना वृद्धि।
  2. भ्रष्टाचारमा वृद्धी।

Tags:

गठबन्धन

🔥 Trending searches on Wiki नेपाली:

जैविक विविधताकोशी प्रदेशजगेडानदीको आधारमा नेपालको विभाजनऋतुउपमहानगरपालिकामाघे सङ्क्रान्तिनेपालका जिल्लाहरूसगरमाथानेपालको संस्कृतिजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीनेपालका राष्ट्रिय विभूतिहरूराणाकालीन सरकारी कार्यालयहरूनेपाल अधिराज्यपाकिस्तानबद्री पङ्गेनीहुलाक टिकटव्यवस्थापनमहिषपाल वंशराशि-चक्रसन्दुक रुइतराजनीतिपतञ्जलिइलाम २ (निर्वाचन क्षेत्र)सती प्रथालुम्बिनी प्रदेशत्रिभुवन विश्वविद्यालयअर्थशिक्षण विधिसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूकर्णाली नदीमहिनावारीनविकरणीय उर्जायुनेस्कोनेपाली सेनाकिशोरावस्थासमासलिम्बू जातिरानी पोखरीफेसबुकनेपाल दूरसञ्चार प्राधिकरणमहात्मा गान्धीअस्ट्रेलियाविकसित देशसात सालको क्रान्तिनेपालको राष्ट्रपतिरामेछाप जिल्लामहाकाली नदीपृथ्वी राजमार्गअङ्ग्रेजी भाषापृथ्वीकिम्बुकृषि विकास बैंकसत्यमोहन जोशीजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीसन्दीप लामिछानेघनश्याम भुसालभ्रष्टाचारप्रतिनिधि सभा निर्वाचन, २०७४कार्ल मार्क्ससंविधानआर्थिक विकासहलेसी महादेवबागमती प्रदेशइजरायल–हमास युद्ध, सन् २०२३मधेश प्रदेशधर्मइसाई धर्मनेपालको संविधान २०७२ को संशोधनमुख्यमन्त्री (नेपाल)सूचना प्रविधिधवल शम्शेर राणाबहादुर शाहचोयु हिमाललिखु नदीनैतिक दृष्टान्त🡆 More