क्रिसमस

क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक विदा दिइन्छ। क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ।

क्रिसमस
क्रिसमस
क्रिसमसको सजावट
अनुयायीइसाई
अन्य धर्मबलम्बी
प्रकारइसाई
महत्त्वयसुको जन्मदिन
परिपालनउपहार आदानप्रदान, चर्चको सेवा, पारिवारिक तथा सामाजिक जमघट, क्रिसमस सजावट
मितिडिसेम्बर २५

इतिहास

मिति

जिससको जन्म महिना र मिति यहि नै हो भन्न सकिँदैन तर वेस्टर्न क्रिस्चियन चर्चले उनको जन्म डिसेम्बर २५ भनेर तोकेका छन् ; मिति जुन पुर्व भरी पनि अपनाइयो। उक्त मिति जिसस गर्भमा बसिसेकेपछिको नौ महिना पछि भएकाले छानिएको हुन सक्छ ।

चाड

रोममा इसाई पूर्व ३५४मा क्रिसमस मनाइन थालिएको देखिन्छ ।

चलनचल्ती

क्रिसमसमा विश्व भरीका अधिकांश देशहरूमा सार्वजनिक विदा दिइने गरिन्छ : जहाँ ईसाईहरूको बाहुल्यता छैन, त्यहाँ पनि विदा दिइएको पाइएको छ ।

क्रिसमस 
विश्व मानचित्र डिसेम्बर २४/२५ वा जनवरी ६/७ मा सार्वजिक विदा नदिइने देशहरू देखाउँदै (खैरोले सङ्केत गर्छ)

सजावट

भजन (सङ्गीत)

जिङ्गल बेल्स , धुन

खाद्य परिकार

शुभकामना आदानप्रदान

कोसेली

क्रिसमस 
सेन्ट निकोलस्, जसलाई वास्तविक सेन्टा क्लस पनि भनिन्छ र येशू ख्रीष्टको शैतान विरोधी।

अन्य

अर्थ, व्यापार

खण्डन

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

क्रिसमस इतिहासक्रिसमस चलनचल्तीक्रिसमस अन्यक्रिसमस यो पनि हेर्नुहोस्क्रिसमस सन्दर्भ सामग्रीहरूक्रिसमस बाह्य कडीहरूक्रिसमसइसाई धर्म

🔥 Trending searches on Wiki नेपाली:

वेदमाधवप्रसाद घिमिरे (साहित्यकार)सार्वभौमसत्तालोक सभाचितवन राष्ट्रिय निकुञ्जमादी गाउँपालिकासिमसारदीपेन्द्र सिंह ऐरीसहकारीमहावीर पुनदोलखा जिल्लाडेउडा गीतझोला (चलचित्र)सन्दीप लामिछानेरसायन शास्त्रपाथीभरा देवी (ताप्लेजुङ)सहस्राब्दी विकास लक्ष्यपरेवाब्रेजर्सप्युठान जिल्लानेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८रुसहिन्दु पञ्चाङ्गकृषिदासप्रथाचैते दसैँअन्तर्राष्ट्रिय तिथि रेखानेपाली राष्ट्रिय क्रिकेट टोलीहलेसी महादेवकृषि विकास बैंकदसैँनातागगन थापाश्रेष्ठटिमुरनेपालको प्रशासनिक विभाजनदेवानी संहितासयौँ थुङ्गा फूलका हामीखस जातियजुर्वेदरामप्रसाद ज्ञवालीकोत पर्वनेपालको संविधान २०७२ऋतुआँकराष्ट्रिय योजना आयोग (नेपाल)चार धामचेपाङ जातिअरिङ्गालगाउँखाने कथादिगो विकासका लक्ष्यहरूविश्वकर्मा जातिनेत्रविक्रम चन्ददरबार हत्याकाण्डखड्ग निशान अड्डामहासागरचापागाईंबिस्केट जात्रापाठ्यक्रमनेपाल सम्वत्परराष्ट्र मन्त्रालय (नेपाल)सोलुखुम्बु जिल्लायुट्युबबंगलामुखी मन्दिरधीरेन्द्र कृष्ण शास्त्रीकर्मचारी सञ्चय कोषरावलपरीक्षासंस्कृतिफेसबुक मेसेन्जरइन्द्रेणीकविताभलिबलहोमरपारिजात फूलखोटाङ जिल्ला🡆 More