ब्यान्ड कुईन्

कुईन् (अङ्ग्रेजी: Queen) एउटा बेलायती रक ब्याण्ड हो जुन १९७० मा लण्डनमा स्थापित भएको हो । उनीहरूको क्लासिक लाइन-अप फ्रेडी मर्क्युरी (प्रमुख गायक, पियानो), ब्रायन मे (प्रमुख गिटार, गायक), रजर टेलर (ड्रम, गायक), र जोन डीकन (बास गिटार) थियो । कुईन्को पुराना कामहरु प्रोग्रेसिभ रक, हार्ड रक र हेभि मेटलबाट प्रभावित थियो, तर ब्याण्डको संगीत बिस्तारै-बिस्तारै गरी पारंपरिक र रेडियो-अनुकूल कामहरूमा गयो, जसमा एरिना रक र पप रक जस्ता शैलीहरु शामिल हुन थालेका थिए ।

कुईन्
ब्यान्ड कुईन्
माथी: ब्रायन मे, फ्रेडी मर्क्युरी
तल: जोन डीकन, रजर टेलर
व्यक्तिगत विवरण
उत्पत्तिलण्डन,इङ्ल्यान्ड
विधारक
सक्रिय वर्ष१९७०–वर्तमान
लेबल
  • ईएमआई
  • पार्लोफोन
  • क्यपिटोल
  • होल्लीवूड
  • आईल्याण्ड
सहयोगी
  • स्माइल
  • कुईन् + पल रडजर्स
  • कुईन् + एडम ल्यामबर्ट
  • डेभिड बोवी
वेबसाइटqueenonline.com
सदस्यहरू
ब्रायन मे रजर टेलर
पूर्व सदस्य(हरू)
फ्रेडी मर्क्युरी जोन डीकन

Tags:

अङ्ग्रेजी भाषाफ्रेडी मर्क्युरीलन्डन

🔥 Trending searches on Wiki नेपाली:

ब्रेजर्समहावीर पुनचाडपर्वराणा वंशनेपालका राष्ट्रिय निकुञ्जहरूभानुभक्त आचार्यमुद्रा स्फितीघरेलु हिंसाचुलाचुली गाउँपालिकाधीरेन्द्र कृष्ण शास्त्रीसगरमाथाछाब्दिबराही मन्दिरइलाम नगरपालिकाकर्णाली नदीकोइली (प्रजाति)साम्यवादविज्ञानसिद्धिचरण श्रेष्ठदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनडढेलोचूडाकर्म संस्कारआगन्तुकरावलनेपालका जातिहरूअंशुवर्मानेपालमा भएका सडकहरूको सूचीनैतिक दृष्टान्ततेह्रथुम जिल्लाजिमेलनेपाली व्याकरणअङ्कजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीभिरिङ्गीनेपालवित्तीय विवरणहरूदराजतामाङ जातिमुद्रारामपाथीभरा देवी (ताप्लेजुङ)नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाराष्ट्रिय प्रजातन्त्र पार्टीनेपालका प्रधानमन्त्रीहरूको सूचीलक्ष्मीप्रसाद देवकोटाफक्ताङलुङ गाउँपालिकाफेसबुक मेसेन्जरफाकफोकथुम गाउँपालिकाक्षेत्रीमहिला सशक्तिकरणवेब्याक मेसिनमहालेखा नियन्त्रकको कार्यालयसती प्रथाउत्तोलकनेपाल वित्तीय प्रतिवेदन मानहरूगाईलखन थापा मगरहिन्द महासागरनेपालमा रहेका विभिन्न देशका दूतावासहरूखस ब्राह्मणसाउदी अरबनेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७केन्द्रीय बैङ्कनेपाली रुपैयाँनेपालको पत्रकारिताको इतिहासदोलखा भीमसेनराणा - काङ्ग्रेस मन्त्रिमण्डलउखान-टुक्काकाठमाडौँअन्नप्राशन संस्कारगुठीसंयुक्त अधिराज्यमेटादिगो विकासका लक्ष्यहरूनेपालका गाउँपालिकाहरूगौरवमय क्रान्तिनेपालको संविधान २०७२ मा बालबालिकाको हक🡆 More