कागज

कागज काठ, कपडा जन्य, घाँस वा अन्य तरकारी जन्य स्रोतहरूबाट निकालिएको सेलुलोज फाइबरलाई मेकानिकल वा रासायनिक रूपमा पानीमा प्रसोधन गरेर निकाली थिचेर सुकाइ तयार गरिने एक पातलो सामग्री हो।

कागज
कागज
कागजका सामग्रीहरू: किताब, ट्वाइलेट पेपर, घेरावाल कागज, कार्टुन (बाकस), अण्डा बाकस
भौतिक गुणहरू
घनत्व (ρ)१० ग्राम देखी ३००० ग्राम

इतिहास

कागजको आविष्कार हुनुअघि मानिसहरू ठूलठूला ढुंगा, शीला,भोजपत्र, छाला आदिमा कोरेर आफ्नो सामाजिक जीवन र रहनसहनसम्बन्धी चित्रण गर्ने गर्दथे। विस्तारै-विस्तारै मानव सभ्यताको विकास हुँदै गएपछि मानिसहरूलाई आफ्नो भाषा लेख्ने आवश्यकता महसूस हुन थाल्यो। र, यसैको परिणामस्वरूप कागजको आविष्कार हुन गएको हो। तर त्यतिखेर उत्पादन हुने कागज अहिलेको भन्दा बिल्कुलै भिन्न किसिमको हुने गर्दथ्यो। आधुनिक युगमा हामी जुन किसिमको कागज प्रयोग गर्दछौँ, त्यसको आविष्कार चाहीं चीनका बासिन्दाहरूले गरेका हुन्। रुखको बोक्रा र बाँसका मसिना चीराहरू प्रयोग गरेर उनीहरू सो कागज निर्माण गर्ने गर्दथे। पछि अरेवियनहरूले कागज बनाउने केही चिनियाँहरूलाई अपहरण गरेर लगी आफ्नै ठाउँमा कागज बनाउन लगाए। फलस्वरूप नवौँ शताब्दीतिर कागजको उत्पादन त्यहाँ पनि हुन थाल्यो। त्यसपछि १२ औँ शताव्दीतिर आएर कागजको उत्पादन युरोपियन मुलुकहरूमा पनि हुन थाल्यो।

व्यापारिकरूपमा कागज उत्पादनको थालनी चाहीँ इटालीको 'फेबि्रयानो' भन्ने ठाउँमा सन् १७२६बाट भएको हो। तथापि विश्वमा अहिले सबैभन्दा बढी कागजको व्यापारिक उत्पादन फीनल्याण्डमा हुने गर्दछ।सन् १४५०मा आएर प्रेस तथा छापाखानाको आविष्कार भएपछि कागज उत्पादन र उपभोगको क्षेत्रमा पनि निरन्तर वृद्धि भइरहेको छ |

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

कपडाघाँस

🔥 Trending searches on Wiki नेपाली:

नेपालका संवैधानिक निकायहरूनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)भक्ति थापासिन्धु घाटीको सभ्यताचेकमहासागरमुल्यश्रेष्ठविश्वेश्वरप्रसाद कोइरालादेवनागरी लिपिलागतगुराँसभ्याम्पायरहाम्रो पात्रोनेपालको राजनीतिविकिमिडिया कमन्सजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीबाल विकासनेपाली भाषा आन्दोलनअश्वत्थामाकाठमाडौँदेवी-देवतासहकारीउदित नारायण झाबुद्धवीर्यसमाजशास्त्रत्रिभुवन विश्वविद्यालयनेपालको राष्ट्रपतिरेखा थापाउत्प्रेषणप्रजातन्त्र दिवसकम्पनीदाङ जिल्लामकवानपुर जिल्लावैदेशिक रोजगारकृषि प्रसारनागरिककमला नदीनेपाल विकास बैंक लिमिटेडपर्यटनभ्लादिमिर लेनिनझापा जिल्लाकुलदेवताहिमालनेपाल अङ्ग्रेज युद्धकैलाली जिल्लाबागमती नदीडाँफेलागु पदार्थनेपाल आयल निगम लिमिटेडअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालमेटासात सालको क्रान्तिनेपालमा हिन्दु धर्मन्यायिक समितिसार्क शिखर सम्मेलनको सूचीसप्तकोशी नदीनेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)विद्यालयवासुकी इन्डिकस्कार्कीगोरखालीअपाङ्गताझलकमान गन्धर्वकोत पर्वअन्नप्राशन संस्कारसुर्तीनेपालका सहिदहरूराणा शासनचाडपर्वनेपालका प्रधानमन्त्रीहरूको सूचीविकसित देशविश्व वातावरण दिवसलागत लेखाविधि🡆 More