एचटिएमएल: स्क्रिप्टिङ भाषा

एचटिएमएल (अङ्ग्रेजी: HTML, पुरा रूप: Hyper Text Markup Language) एउटा स्क्रिप्टिङ भाषा हो जसको प्रयोग विभिन्न वेबसाइटहरू निर्माण गर्नको लागि गरिन्छ। यो कुनै पनि दस्तावेजमा अक्षरहरूमा आधारित जानकारीहरूको संरचना निर्धारण गर्ने स्क्रिप्टिङ भाषा हो। एचटिएमएलले अक्षर विशेषको लिङ्क, शीर्षक, अनुच्छेद, सूची आदिको रूपमा नोट गर्दछ तथा यसमा अन्तर्क्रियात्मक फारम, संलग्न चित्र, तथा अन्य ओब्जेक्ट जोड्दछ। एचटिएमएल ट्याग्सको रूपमा लेखिन्छ जुन एङ्गल ब्राकेट () द्वारा घेरिएको हुन्छ। एचटिएमएल केही हदसम्म कुनै दस्तावेजको दृश्य, रूप आदिलाई निर्धारित गर्न सक्दछ तथा यसमा स्क्रिप्टिङ भाषा कोड जस्तो जाभास्क्रिप्ट, पिएचपी आदिमा पनि संलग्न गर्न सकिन्छ।

एचटिएमएल
(हाइपरटेक्स्ट मार्कअप ल्याङ्वेज)
एचटिएमएल: इतिहास, संरचना, मार्कअप
पछिल्लो संस्करणको आधिकारिक लोगो, एचटिएमएल५
फाइल नाम विस्तार
  • .html
  • .htm
इन्टरनेट मिडीया प्रकारtext/html
कोड प्रकारTEXT
विकास कर्ताह्वाटडब्लुजी
पहिलो संस्करण१९९३; ३१ वर्ष अघि (१९९३)
पछिल्लो संसकरण
ढाँचा प्रकारदस्तावेज फाइल ढाँचा
निहितएचटिएमएल तत्व
निहित गर्नेवेब ब्राउजर
देखि विस्तारएसजिएमएल
बाट विस्तारएक्सएचटिएमएल
खुला ढाँचा?हो
वेबसाइटhtml.spec.whatwg.org

मार्कअप

 <html>   <head>     <title>title name heretitle>   head>   <body>     <div>         <p>Namaste ! Nepalp>     div>   body> html> 

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

एचटिएमएल इतिहासएचटिएमएल संरचनाएचटिएमएल मार्कअपएचटिएमएल सन्दर्भ सामग्रीहरूएचटिएमएल बाह्य कडीहरूएचटिएमएलपिएचपीवेबसाइट

🔥 Trending searches on Wiki नेपाली:

बसाइँ (उपन्यास)मौद्रिक नीतिडाँफेसमावेशीकरणगोपाल वंशताप्लेजुङ जिल्लानामॐ मणि पद्मे हूँनेपाली साहित्यको इतिहासअन्नप्राशन संस्कारनेपाली व्याकरणजानकी मन्दिरआँचल शर्माउधौलीनेपाली चलचित्रसहलेस फुलबारीनेपालका गाउँपालिकाहरूदार्जिलिङमहोत्तरी जिल्लारावलफिफाबिष्टमोरङ जिल्लाधानआमा (वि.सं. २०२१ चलचित्र)संयुक्त राष्ट्रसिक्किम अधिराज्यचितवन जिल्लाइजरायल–हमास युद्ध, सन् २०२३कालीगण्डकी नदीखस जातिनेपाल सरकारमानव अधिकारबहादुर शाहथारू जातिनेपालका विश्वविद्यालयहरूको सूचीसन्दुक रुइतमार्कण्डेय ऋषिवेदभूपि शेरचनयुरोपएम चिन्नास्वामी रङ्गशालानारायणगोपाल गुरूवाचार्यमुलुकी ऐननेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)हलेसी महादेवइन्टरनेटयार्चागुम्बाइस्लाम धर्मदुधौली नगरपालिकासिन्धुलीगढीइन्स्टाग्रामरामनेपालका जातिहरूविक्रम सम्वत्जीवनीरामसार क्षेत्रसयौँ थुङ्गा फूलका हामीगोत्रबानेश्वर, काठमाडौँविकिहिन्दु पञ्चाङ्गकबड्डीशब्दकोशसंविधान सभा निर्वाचन, २०६४जङ्गबहादुर राणाडोटी जिल्लातनहुँ राज्यराष्ट्रिय स्वतन्त्र पार्टीअन्तिम संस्कारनेपालको पत्रकारिताको इतिहाससौराहा, चितवनबोधिचित्त🡆 More