आमा

आमा वा माता कुनै बच्चालाई जन्म दिने र पालनपोषण गर्ने अथवा शुकाणुसँग मिलेर बच्चाको विकासको लागि अण्ड प्रदान गर्ने महिलालाई भनिन्छ।

आमा
चित्रकार विलियम एडल्फ बोगुरेले बनाएको आमाको तस्विर


आमाले बच्चालाई जन्म दिनु मात्र कर्तव्य र दायित्व होइन। उसलाई असल बानी व्यवहोरा प्रदान गरी समाजका लागि योगगदान दिन सक्ने बनाउनु पनि आमाकै जिम्मेवारी भित्र पर्छ। यसलाई हरेक आमाले आफ्नो प्राण रहुन्जेल कर्तब्य निभाइरहेकी हुन्छिन। ।।।जन्म दिने र म प्रती सद्भाव राख्ने सम्पुर्ण आमाहरु प्रती नमन।।।

स्वास्थ्य तथा सुरक्षा

धार्मिक दृष्टिकोण

आमालाई हिन्दु धर्ममा उच्च स्थानमा राखिएको छ। आमा अर्थात् माता जसलाई हिन्दु धर्ममा देवीको रूपमा पनि पुजिन्छ। तसर्थ हेरेक सन्तानले आमाप्रति निर्वाह गर्नु पर्ने भुमिका पनि अथाहा छ। आमालाई श्री ६ को उपाधि समेत दिइएको छ। श्री ६ भनेर आमा, बुबा र गुरू लाई चिनिन्छ। जसमा आमाको पनि नाम आउँछ।

चर्चित आमाहरू

यो पनि हेर्नुहोस

सन्दर्भ सूची

बाह्य कडीहरू

Tags:

आमा स्वास्थ्य तथा सुरक्षाआमा धार्मिक दृष्टिकोणआमा चर्चित हरूआमा यो पनि हेर्नुहोसआमा सन्दर्भ सूचीआमा बाह्य कडीहरूआमामहिला

🔥 Trending searches on Wiki नेपाली:

नेपालको पहिलो संविधान सभानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीकालीगण्डकी जलविद्युत आयोजनागौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसिप्लिगानमगर जातिराणा शासनअविनाश बोहरानेपालका सहरहरूको सूचीमौलाकालिका मन्दिरदेशभक्तिनेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)आँखासन ह्युङ-मिनफौजदारी कानुनबेत्रावती सन्धिबानेश्वर, काठमाडौँजिब्रो छेड्ने जात्राबाबासाहेब आम्बेडकरसंयुक्त राज्य अमेरिकाहिन्दी भाषाबालकृष्ण समलुम्बिनी प्रदेशआगोबाल विवाहइलाम १ (निर्वाचन क्षेत्र)दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनसप्तरी जिल्लानेपालमा कृषिजनमत सङ्ग्रह, २०३७पाल्पा जिल्लारुद्राक्षमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (नेपाल)बजारशास्त्रझोला (चलचित्र)स्थानीय कार्यपालिकाआसिफ शेखमहान्यायाधिवक्ताको कार्यालयसंयुक्त राष्ट्रमानव विकास अर्थशास्त्रपाँचतले मन्दिरस्वर्गद्वारीनेपालका प्रमुख नदीहरूको सूचीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)विश्व बैङ्कतन्तुनेपाल स्काउटहेपाटाइटिसभलिबलनागरिक समाजराष्ट्रिय प्रजातन्त्र पार्टीधरहरापहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीनेवार जातिपाथीभरा देवी (ताप्लेजुङ)लक्ष्मीप्रसाद देवकोटाफेसबुकनेपालमा भूकम्पको इतिहासविकसित देशभारोपेली भाषा परिवारमोबाइल फोनवर्षजनमत सङ्ग्रहअपाङ्गतासंस्कारफिफायोगराई जातिसंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारशिक्षण विधिसात सालको क्रान्तिविकिनेपालका स्थानीय तहहरूबिन्ध्यवासिनी मन्दिरसञ्चार🡆 More