अश्लील चलचित्र

एक अश्लील चलचित्र नग्नता तथा यौन कृयाकलापहरूलाई स्पष्ट रूपमा देखाइएको चलचित्र हो । यस्ता चलचित्रहरू दर्शकमा यौन उत्तेजना पैदा गर्न तथा यौन सन्तुष्टि र निर्बान प्राप्त गर्ने उद्देश्यले निर्माण ñगरिएका हुन्छन । १९०० को दशकको प्रारम्भमा चलचित्रको आविष्कार संगै अश्लील चलचित्रमा नंया प्रविधिको प्रारम्भ भयो ।

अश्लील चलचित्र
एक अश्लील चलचित्रको पोष्टर

इतिहास

प्रारम्भिक इतिहास

चलचित्रको आविष्कर भएको लगभग केही समय पछि नै अश्लील चलचित्रको पनि निर्माण हुन थाल्यो । पहिलो अश्लील चलचित्रको शुरुवात युजिन पिरोउ र अल्बर्ट किर्च्नर नाम गरेका दुई फ्रेन्च नागरीकले गरेका थिए । १८९६ मा किर्च्नरले निर्देशन गरेको ७ मिनेटको चलचित्र ले कोचर डे ला मारियामा अभिनेत्री लुइस विल्लीले स्नान गर्दा कपडा फुकालेर नग्न भएको दृष्य समावेस गरिएको छ । अन्य फ्रेन्च निर्मातहरूले पनि यस्ता महिलाको नग्नता प्रश्तुत गर्ने आपत्तिजनक चलचित्रबाट नाफा कमाउने कुरामा विचार गर्न थाले ।

कलाकारहरू

कानुनी प्रावधान

सन्दर्भ सूची

बाह्य कडीहरू

Tags:

अश्लील चलचित्र इतिहासअश्लील चलचित्र कलाकारहरूअश्लील चलचित्र कानुनी प्रावधानअश्लील चलचित्र सन्दर्भ सूचीअश्लील चलचित्र बाह्य कडीहरूअश्लील चलचित्रचलचित्र

🔥 Trending searches on Wiki नेपाली:

नेपाली भाषासुपादेउराली मन्दिरव्रतबन्ध२०१९-२० कोरोना भाइरस प्रकोपर्‍यान्डम एक्सेस मेमोरीनेपाल विद्युत प्राधिकरणनेपालका गाउँपालिकाहरूअन्धविश्वासनयाँ वर्षभ्याम्पायरजनकपुरधाम उपमहानगरपालिकासिंहदरबारतनहुँ राज्यचुरिया सुरुङनेपालको राष्ट्रपतिमदन भण्डारीसल्यान जिल्लादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनसुर्खेत जिल्लाबुद्ध धर्मविकिमिडिया कमन्सव्यवस्थापनढुङ्गे युगसञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)श्रीमद्भागवत् पुराणनबिल बैंकचन्द्र शमशेर जङ्गबहादुर राणागर्भपतनकलाराम मन्दिर, अयोध्यावसन्तपुर दरबार क्षेत्ररक्सीदेशभक्तिभक्ति थापाकोरोना भाइरससुसाङ्ख्यनेपालका सहरहरूको सूचीमुनामदन (चलचित्र)विराट कोहलीसङ्गठनकृषिदोस्रो विश्व युद्धतालमौसमइलाम जिल्लानेपाली राष्ट्रिय क्रिकेट टोलीस्वयम्भूनाथकोशी प्रदेशसंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूधानराजनीतिक दलआविष्कारकहरूको सूचीनेपालका सम्मानार्थ नागरिकहरूको सुचीश्रेष्ठशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)प्रियङ्का कार्कीभूपि शेरचनललितपुर जिल्लागुगल खोजनेपाल रेडक्रस सोसाइटीब्रह्माण्डमाध्यमिक विद्यालयरामप्रसाद ज्ञवालीफोक्सुन्डो तालमेटाभोजपुर जिल्ला, नेपालअङ्ग्रेजी भाषानेपाली साहित्यको इतिहासकञ्चनपुर जिल्लानेपालको प्रधानमन्त्रीअधिकारहेपाटाइटिससैजनआन्तरिक राजस्व विभाग (नेपाल)फुटबल खेलआम सञ्चार🡆 More