अल्फ्रेड नोबेल: स्वीडेनका रसायनविज्ञ

अल्फ्रेड बेर्नार्ड नोबेल स्वीडन निवासी रसायनविज्ञ तथा इन्जिनियर थिए। विश्व प्रसिद्ध नोबेल पुरस्कार यीनकै द्वारा स्थापित न्यास द्वारा दिइन्छ। यिनले डाइनेमाइट नामक प्रसिद्ध बिस्फोटकको आविष्कार गरेका थिए।

अल्फ्रेड नोबेल

जीवनी

अल्फ्रेड बर्नार्ड नोबेलको जन्म बाल्टिक सागरको किनारामा बसेको स्टकहोम नामक नगरमा भएको थियो उनका पिता सन् १८४२ देखी सेंट पीटर्सबर्गमा परिवार सहित रहन्थे। यहाँ उनी रूसको सरकारको लागि खेतीको औजारहरूका साथै अग्न्यास्त्र, सुरंगहरू (mines) र तारपीडहरूको निर्माणमा लागेका थिए।

बालक अल्फ्रेडलाई सन् १८५० मा अध्ययनको लागि संयुक्त राज्य अमेरिका, पठाइएको थियो, तर त्यहाँ यीनी केवल एक वर्ष मात्र रहन सके। रूसबाट स्विडेन वापस आएपछी उनी आफ्नो पिताको कारखानाहरूमा विस्फोटकहरूको विशेष गरेर नाइट्रोग्लिसरिनको, अध्ययनमा लागे। ३ सितंबर, १८६४ मा भयानक विस्फोटको कारण यो सम्पूर्ण कारखाना नष्ट भयो र उनका कान्छा भाईको समेत त्यसैमा मृत्यु भयो। फेरी पनि उनी नाइट्रोग्लिसरिन यस्तो अप्रत्याशित रूपसँग विस्फोट गराउने द्रव्यलाई वशमा गर्ने उपायको खोजीमा लागि रहे। सन् १८६७ मा उनले धुवाँरहित बारूदको पनि आविस्कार गरे, जसले पछि गएर कर्डाइट (cordite) को रूप लियो। त्यसै ताक पदार्थहरूको उद्योगमा तथा युद्धमा पनि विस्तृत रूपले उपयोग हुन थाल्यो। यसले रूस स्थित बाकूका तेलक्षेत्रहरूमा धनविनियोजनबाट उनले विशाल धनराशि एकत्रित गरे।

उनको जीवन रोग सँग युद्ध गर्दै बीतेको थियो। उनले जीवन पर्यन्त विवाह गरेनन् तथा एकांकी जीवन बिताए। मानव हितको आकांक्षाबाट प्रेरित भएर उनले आफ्नो धनको उपयोग एक न्यास (trust) स्थापित गर्नमा गरे, जसबाट प्रति वर्ष (१) भौतिक शास्त्र, (२) रसायन, (३) शरीर-क्रिया-विज्ञान वा चिकित्सा, (४) आदर्शवादी साहित्य तथा (५) विश्वशान्तिको क्षेत्रमा सर्वोत्तम कार्य गर्नेहरूलाई पुरस्कार दिने गरिन्छ। यो पुरस्कारलाई नोबेल पुरस्कार भनिन्छ। सन् १९०१ देखी नोबेल पुरस्कार दिने कार्य आरम्भ भएको थियो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

नोबेल पुरस्कारस्विडेन

🔥 Trending searches on Wiki नेपाली:

सेतो मछिन्द्ननाथ मन्दिरखड्गप्रसाद ओलीकार्यपालिकाविश्वेश्वरप्रसाद कोइरालानेपालका सहिदहरूयोगमाया न्यौपानेप्रदेश प्रमुख (नेपाल)शिक्षण विधिइन्द्रबहादुर राईमाओवादी जनयुद्धअनुसन्धानराष्ट्रिय गौरवका आयोजनाबौद्धनाथकथानकबालकृष्ण समधर्मबाल विवाहअन्तिम संस्कारजङ्गलतिलगङ्गा आँखा अस्पतालदलितसगरमाथा राष्ट्रिय निकुञ्जविश्वप्रकाश शर्माअलङ्कार (साहित्य)अन्तर्राष्ट्रिय नारी दिवसविकसित देशसात्यकिहिन्द महासागरहेपाटाइटिस बीविद्यादेवी भण्डारीक्षेत्रीनेपालका प्रधानमन्त्रीहरूको सूचीविराटनगर महानगरपालिकासहकारीगाउँखाने कथाकोशी टप्पु वन्यजन्तु आरक्षसुनुवार जातिउपमहानगरपालिकारामतलेजु मन्दिरमाध्यमिक विद्यालयदेवनागरी लिपिछुवाछुततलेजु भवानीनेपाल अधिराज्यको संविधान २०४७एचटिएमएलकालिञ्चोक भगवतीआगन्तुक शब्दमहिनानेपालका मल्ल राजाहरूको सूचीसन्दीप लामिछानेदासप्रथादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवनेपालको सैन्य दर्जालिम्बू जातिलोकगीतताप्लेजुङ जिल्लाइन्द्रावती नदी, नेपालदाइजो प्रथासमासफिफातेह्रथुम जिल्लानेपालका राष्ट्रिय विभूतिहरूबीमाविक्रम सम्वत्ब्राह्मणपशुपतिनाथ मन्दिरखोटाङ जिल्लाचन्द्र शमशेर जङ्गबहादुर राणाधवल शम्शेर राणाकौशिक गोत्रसाम्यवादजात्रै जात्रा🡆 More