पिट्युटरी ग्रन्थि

पिट्युटरी ग्रन्थि एक नाली बिहिन ग्रन्थी हो। मानव शरिरमा यसको आकार करिब चनाको बराबर हुन्छ रतौल ०.५ ग्राम हुन्छ।

पिट्युटरी ग्रन्थि ले सम्पूर्ण ग्रन्थिहरूलाई नियन्त्रण गर्दछ। त्यसैले यो ग्रन्थिलाई गुरु ग्रन्थि (master gland) पनि भनिन्छ। पिट्युटरी ग्रन्थि मस्तिष्कको तल्लो भागमा हाडको खोपिल्टोमा रहेको हुन्छ। यो ग्रन्थिले उत्पादन गर्ने वृद्धि हर्मोन (growth hormone) ले हाम्रो शरीरको वृद्धि गर्ने कार्य गर्दछ । यो हर्मोनको कमी भएमा मानिसको उचाइ बढ्न सक्दैन । यो हर्मोन बढी भएमा अस्वाभाविक रूपमा वृद्धि हुने रोग जिगान्टिज्म (gigantism) हुन्छ । पिट्युटरी ग्रन्थिले महिलाको डिम्बाशयमा डिम्बको विकास गर्ने र गर्भवती अवस्थामा स्तनलाई दुध उत्पादन (milk secretion) गर्न उत्तेजित गर्ने हर्मोन पनि उत्पादन गर्छ। यस ग्रन्थिको ट्यूमरलाई एडिनोमा भनिंछ।

कार्य

पिट्युटरी ग्रन्थि निम्नलिखित शारीरिक प्रक्रियालाई नियन्त्रण गर्न मद्दत गर्छ:

  • शारीरिक वृद्धि
  • रक्तचाप
  • गर्भावस्था र प्रसव को समयमा गर्भाशयको संकुचन
  • स्तन दूधको उत्पादन
  • पुरुष र महिला दुवैमा यौन अंगको कार्य
  • थाइराइड ग्रन्थिको कार्य
  • भोजनलाई ऊर्जाको रूप मा परिवर्तन (metabolism)
  • शरीरमा जल एवं परासरण दबाब नियंत्रण
  • मलद्वारमा जलको अवशोषणलाई नियंत्रित गर्नको लागि ADH (मूत्र वर्द्धन रोधी हार्मोन) को स्रावित गर्नु
  • शरीरको तापमान नियंत्रण

यो पनि हेर्नुहोस्

Tags:

🔥 Trending searches on Wiki नेपाली:

माधवप्रसाद घिमिरे (साहित्यकार)नेपाल अधिराज्यको संविधान २०४७प्युठान जिल्लाहिन्द महासागरसुदूरपश्चिम प्रदेशत्यो फेरि फर्कलाव्यवस्थापनदेवनागरी लिपिसुशासनसिख धर्मराउटे जातिलेखा प्रणालीनेपालको संस्कृतिफेसबुकनेपालका विश्वविद्यालयहरूको सूचीसर्लाही जिल्लादादुराइलाम नगरपालिकाझापा जिल्लाजिल्ला समन्वय समितिविकिमिडिया कमन्सराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)नेपाली चलचित्ररामकृष्ण शर्माआत्रेय गोत्रगाउँ विकास समिति (नेपाल)पाठ्यक्रमगरुड पुराणशिरीषको फूलमोरङ जिल्लाबूढानीलकण्ठ मन्दिरनिर्वाचन प्रणालीव्यवस्थापन लेखापरीक्षणमहिनानेपालमा कृषिअंशुवर्मानौमती बाजारवि लामिछानेॐ जय जगदीश हरेबराहक्षेत्र नगरपालिकापरराष्ट्र मन्त्रालय (नेपाल)आयोजनातीजइन्टरनेटनेपाल अङ्ग्रेज युद्धविश्वव्यापीकरणपरेवाकर्मचारी सञ्चय कोषबंगलामुखी मन्दिरनेपालको पञ्चवर्षीय योजनातेह्रथुम जिल्लाहोमियोप्याथी चिकित्सा पद्धतीनेपालको परराष्ट्र सम्बन्धनेपालका प्रधानमन्त्रीहरूको सूचीइस्लाम धर्मनेपालको लोकतन्त्र दिवसनाइल नदीखत्रीतराईनेपालमा धर्मनासो (कथा)नेपालका स्थानीय तहहरूमदन भण्डारी राजमार्गइस्वी सम्वत्पूँजीवादहलेसी महादेवमोतीराम भट्टडढेलोनेपाल प्रहरीसिन्धुली जिल्लादमाई जातिलोक सभादोहोरो लेखा प्रणालीमहावीर पुनसिपाही (कथा)छठ🡆 More