वर्ष

वर्ष समय मापनको एक एकाई हो। ६० सेकेँडको एक मिनेट हुन्छ। ६० मिनटको एक घण्टा हुन्छ। यसै गरी २४ घण्टाको एक दिन हुन्छ भने ३६५ दिनको एक पुरा वर्ष हुन्छ। पुरा वर्षमा १२ वटा महिनाहरू हुन्छन्। एक महिना सरदर ३० दिनको मानिएको छ तर हिन्दू महिना २९ - ३२ दिनको हुन्छ भने अङ्ग्रेजी महिनाहरूमा फेब्रुअरी २८ दिनको हुन्छ। लिप वर्षमा फेब्रुअरी २९ दिनको हुन्छ। लिप वर्ष प्रत्यक ४ वर्षमा आउँछ। अन्य महिनाहरूमा जनवरी, मार्च, मई, जुलाई, अगस्ट, अक्टुबर र डिसेम्बर ३१ दिनका हुन्छन् भने बाँँकीका महिनाहरू अप्रेल, जुन, सेप्टेम्बर, नवम्बर ३० दिनका हुन्छन्। हिन्दू पञ्चाङ्गका अनुसार एक वर्षमा ६ वटा ऋतु र २ वटा अयन हुन्छन्। अङ्ग्रजीमा ऋतुहरू ४ वटा मात्र हुन्छन्। खगोल विज्ञानका अनुसार पृथ्वीलाई सूर्यको परिक्रमा पुरा गर्न ३६५ दिन ६ घण्टा लाग्दछ। यही समयलाई वर्ष भनिन्छ।

वर्ष
ऐनलेमा वर्षको समयमा सूर्यको बदलिंदो स्थितिलाई दर्शाताउँछ, दिनको निश्चित समयबाट देख्दा

यो पनि हेरौँ

Tags:

अयनऋतुदिनपृथ्वीमहिनासूर्य

🔥 Trending searches on Wiki नेपाली:

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभीमसेन थापानेपालको भूगोलअर्थब्राह्मणऋतुसंस्कृतिअर्थशास्त्ररुसनिर्वाचनबौद्धनाथहिन्दु धर्मसार्वजनिक प्रशासनछाब्दिबराही मन्दिरप्रतिनिधि सभा (नेपाल)बाँके राष्ट्रिय निकुञ्जदाङ जिल्लासार्की जातिनेपालको एकीकरणघले गाउँरगतफेसबुक मेसेन्जरताप्लेजुङ जिल्लानेपाल धितोपत्र बोर्डनेपालको परराष्ट्र सम्बन्धथारू जातिकपिलवस्तु जिल्लानेपालमा महिला अधिकारकर्णाली पुलपारिजात (साहित्यकार)बीमानाइल नदीसात सालको क्रान्तिनेपालको लोकतन्त्र दिवसविप्रेषणराजविराज नगरपालिकाभन्ज्याङवसुधैव कुटुम्बकम्शरद ऋतुनेपालको राष्ट्रपतिलेखा प्रणालीनेपालका अञ्चलहरूनेपाल रेडक्रस सोसाइटीचूडाकर्म संस्कारनेपालको उपराष्ट्रपतिहिमाली प्रदेश (नेपाल)महाभारत पर्वत शृङ्खलागौतम बुद्धनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीयमबुद्धदुर्गासुर्खेत जिल्लारसायन शास्त्रराउटे जातिसर्पगन्धाहनुमान ढोकाव्यवस्थापन लेखापरीक्षणलेखनाथ पौड्यालएड्सछन्ददक्षिण कोरियाविकिपिडियादमाई जातिनेपाल अधिराज्यको संविधान २०४७औद्योगिक क्रान्तिअष्टाङ्गयोगभारतीय संविधानसिमसारराम नवमीठकुरीमहिला सशक्तिकरणअर्घाखाँची जिल्लाअन्तर्राष्ट्रिय तिथि रेखादसैँइस्लाम धर्म🡆 More