वर्ष

बर्ष समय मापनको एक एकाई हो। ६० सेकेँडको एक मिनेट हुन्छ। ६० मिनटको एक घण्टा हुन्छ। यसै अरी २४ घण्टाको एक दिन हुन्छ भन्या ३६५ दिनको एक पुरा बर्ष हुन्छ। पुरा बर्षमाई १२ वटा महिनाहरू हुन्छन्। एक महिना सरदर ३० दिनको मानियाको छ तर हिन्दू महिना २९ - ३२ दिनको हुन्छ भने अङ्ग्रेजी महिनाहरूमा फेब्रुअरी २८ दिनको हुन्छ। लिप बर्षमाई फेब्रुअरी २९ दिनको हुन्छ। लिप बर्ष प्रत्यक ४ बर्षमाई आउँनोछ। अन्य महिनाहरूमाई जनवरी, मार्च, मई, जुलाई, अगस्ट, अक्टुबर र डिसेम्बर ३१ दिनका हुन्छन् भने बाँकिका महिनाहरू अप्रेल, जुन, सेप्टेम्बर, नवम्बर ३० दिनका हुन्छन्। हिन्दू पञ्चाङ्गका अनुशार एक बर्षमाई ६ वटा ऋतु र २ वटा अयन हुन्छन्। अङ्ग्रजीमा ऋतुहरू ४ वटा मात्रो हुन्छन्। खगोल विज्ञानका अनुशार पृथ्वीलाई सूर्यको परिक्रमा पुरा गर्न ३६५ दिन ६ घण्टा लागन्छ। यही समयलाई बर्ष भनिया छ।

सन्दर्भअन

यिन लै हेरऽ

Tags:

अयनदिनमहिना

🔥 Trending searches on Wiki डोटेली:

फकल्याण्ड टापुपोल्याण्डकफीच्छो रोल्पा हिमतालराणा शासनअर्नोल्ड स्वार्जनेगरदेशहरूको सूचीउत्तरी आयरल्याण्डदर्शनअस्ट्रियाचीन देशबागउदित नारायण झाजुकालेसोथोकलमदेशशुक्रग्रहयोकोहामासेन्ट किट्स र नेविसयुक्रेनउज्बेकिस्तानबर्दिया जिल्लाभूकम्पटोकियोरानी राजेन्द्र लक्ष्मीएनसेलअफगानिस्तानअबुधाबीसुकरातकमल (फूल )गोसाइँकुण्डभक्तपुर दरवार क्षेत्रमध्य अफ्रिकी गणतन्त्ररेबेक्का हलराहुल बजाजनारायणहिटी दरवार संग्रहालयइङ्ल्याण्डभलिबलगुजरातसाउदी अरबसियोलमाधवप्रसाद घिमिरे (साहित्यकार)मंगलग्रहकेप भर्डेधरहरावसन्तपुर दरवारहृदय रोगअसिनइक्वेटोरियल गिनियासुनामीगिनीथोमस एल्वा एडिसनमेगान फक्सएलिसिया किजलाइबेरियाभारतीय गोरखाधर्मभक्त माथेमासुडानखोपस्वयम्भूनाथएन्टिगुआ र बर्बुडासंयुक्त राष्ट्र सङ्घ🡆 More