वर्ष

वर्ष समय मापनको एक एकाई हो। ६० सेकेँडको एक मिनेट हुन्छ। ६० मिनटको एक घण्टा हुन्छ। यसै गरी २४ घण्टाको एक दिन हुन्छ भने ३६५ दिनको एक पुरा वर्ष हुन्छ। पुरा वर्षमा १२ वटा महिनाहरू हुन्छन्। एक महिना सरदर ३० दिनको मानिएको छ तर हिन्दू महिना २९ - ३२ दिनको हुन्छ भने अङ्ग्रेजी महिनाहरूमा फेब्रुअरी २८ दिनको हुन्छ। लिप वर्षमा फेब्रुअरी २९ दिनको हुन्छ। लिप वर्ष प्रत्यक ४ वर्षमा आउँछ। अन्य महिनाहरूमा जनवरी, मार्च, मई, जुलाई, अगस्ट, अक्टुबर र डिसेम्बर ३१ दिनका हुन्छन् भने बाँँकीका महिनाहरू अप्रेल, जुन, सेप्टेम्बर, नवम्बर ३० दिनका हुन्छन्। हिन्दू पञ्चाङ्गका अनुसार एक वर्षमा ६ वटा ऋतु र २ वटा अयन हुन्छन्। अङ्ग्रजीमा ऋतुहरू ४ वटा मात्र हुन्छन्। खगोल विज्ञानका अनुसार पृथ्वीलाई सूर्यको परिक्रमा पुरा गर्न ३६५ दिन ६ घण्टा लाग्दछ। यही समयलाई वर्ष भनिन्छ।

वर्ष
ऐनलेमा वर्षको समयमा सूर्यको बदलिंदो स्थितिलाई दर्शाताउँछ, दिनको निश्चित समयबाट देख्दा

यो पनि हेरौँ

Tags:

अयनऋतुदिनपृथ्वीमहिनासूर्य

🔥 Trending searches on Wiki नेपाली:

इन्डियन प्रिमियर लिगनेपालको भौगोलिक अवस्थाउत्पादन (अर्थशास्त्र)वीरेन्द्र वीरविक्रम शाहवैदिक साहित्यसमूहधनगढी उपमहानगरपालिकाधनुषा जिल्लाअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालकृषिनेपालको इतिहासदासप्रथामुख्य पृष्ठभलिबललागु पदार्थमहिनावारीभूगोलनेपाल रेडक्रस सोसाइटीसिप्लिगानअनुष्टुप छन्दसमाजशास्त्रनेपालका जिल्लाहरूगण्डकी प्रदेशअन्तर्राष्ट्रिय श्रमिक दिवसनेपालको निसानछापबालश्रमन्यायपालिकाआन्तरिक लेखापरीक्षणआन्तरिक राजस्व विभाग (नेपाल)फियोसुशान्त केसीतत्समवासुदेव त्रिपाठीबझाङ जिल्लाधानहाम्रो पात्रोबाल विकासहरिवंश आचार्यअर्थशास्त्रजापाननेपालमा महिलाको अवस्थालियोनेल मेसीअपाङ्गताविश्व व्यापार सङ्गठनतथ्याङ्कउदित नारायण झाताप्लेजुङ जिल्लाविश्वकोशसुर्तीनेपालका तालहरूको सूचीमाधवप्रसाद घिमिरे (साहित्यकार)वित्तीय विवरणहरूवरुणग्रहमधेश प्रदेशविश्वेश्वरप्रसाद कोइरालाउपयोगितासंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूज्योतिषउपनिवेशगणतन्त्रव्यापारअर्थ मन्त्रालय (नेपाल)न्यायिक समितिस्वरवर्ण र व्यञ्जनवर्णनेपाली रुपैयाँगरिबीक्षयरोगभारतको इतिहासमकवानपुर जिल्लासूचना प्रविधिजनकपुरधाम उपमहानगरपालिकामहाकाव्यलोकतन्त्रकम्प्युटरगृह मन्त्रालय (नेपाल)🡆 More