जाकार्ता

जकार्ता इन्डोनेसियाको राजधानी र सबैभन्दा ठूलो सहर हो। यो सहर जावा द्वीपको उत्तर-पश्चिमी तटमा अवस्थित छ। यसको कुल क्षेत्रफल ६६२ किलोमिटर छ भने सन् २०१९ को जनगणना अनुसार यो सहरको जनसङ्ख्या १,०७,७०,४८७ रहेको छ। यो सहर इन्डोनेसियाको आर्थिक, सांस्कृतिक र राजनीतिक केन्द्र हो। जकार्ता जनसङ्ख्याको आधारमा इन्डोनेसिया र दक्षिण पूर्व एसियामा पहिलो र विश्वको १०औँ स्थानमा रहेको छ। जकार्ताको स्थापना चौथौ शताब्दीमा भएको हो र सोही समयदेखि यो एउटा महत्वपूर्ण व्यापारिक बन्दरगाहको रूपमा विकास हुँदै आएको छ। जकार्ता डच इस्ट इन्डिजको राजधानी थियो र सन् १९४५ मा स्वतन्त्रता प्राप्तिपछि यो इन्डोनेसियाको राजधानीको रूपमा रहि आएको छ।

जकार्ता
विशेष राजधानी क्षेत्र
शीर्षदेखि, बायाँबाट दायाँ: जकार्ता पुरानो सहर, इन्डोनेसियाको राष्ट्रिय सङ्ग्रहालय, जकार्ता सहरको दृश्य, गेलोरा बुङ कामो रङ्गशाला, होटल इन्डोनेसिया राउन्डअबाउट, मेरडेका दरबार, मोनुमेन नेस्यानल, र जकार्ता गिर्जाघरसँगै रहेको इस्तिकबाल मस्जिद
शीर्षदेखि, बायाँबाट दायाँ: जकार्ता पुरानो सहर, इन्डोनेसियाको राष्ट्रिय सङ्ग्रहालय, जकार्ता सहरको दृश्य, गेलोरा बुङ कामो रङ्गशाला, होटल इन्डोनेसिया राउन्डअबाउट, मेरडेका दरबार, मोनुमेन नेस्यानल, र जकार्ता गिर्जाघरसँगै रहेको इस्तिकबाल मस्जिद
जकार्ताको झण्डा
जकार्ताको प्रतीक चिह्न
जकार्ता is located in जाभा
जकार्ता
जकार्ता
जकार्ता is located in इन्डोनेसिया
जकार्ता
जकार्ता
जकार्ता (इन्डोनेसिया)
जकार्ता is located in दक्षिणपूर्व एसिया
जकार्ता
जकार्ता
जकार्ता (दक्षिणपूर्व एसिया)
जकार्ता is located in एसिया
जकार्ता
जकार्ता
जकार्ता (एसिया)
जकार्ता is located in पृथ्वी
जकार्ता
जकार्ता
जकार्ता (पृथ्वी)
निर्देशाङ्क: ६°१२′द॰ १०६°४९′पू॰ / ६.२००°S १०६.८१७°E / -6.200; 106.817 १०६°४९′पू॰ / ६.२००°S १०६.८१७°E / -6.200; 106.817
खोजसन् १५२७ जुन २२
नगर स्थापनासन् १६२१ मार्च ४
प्रान्त स्थापनासन् १९६१ अगस्ट २८
सरकार
 • प्रकारविशेष प्रशासनिक क्षेत्र
 • अङ्गडिकेआई जकार्ता प्रान्तीय सरकार
 • राज्यपालएनाइस बसवेदान
 • उप-राज्यपालअहमद रिजा
 • व्यवस्थापिकाजकार्ता क्षेत्रीय जन प्रतिनिधि परिषद
क्षेत्रफल
 • विशेष राजधानी क्षेत्र६६२.३ किमी (२५५.७ वर्ग माइल)
 • सहरी
३,५४० किमी (१,३६७ वर्ग माइल)
 • महानगर
७,०६२.५ किमी (२७२६.८ वर्ग माइल)
 • क्रम३४औँ
उन्नतांश
८ मिटर (२६ फिट)
जनसङ्ख्या
 (सन् २०१९)
 • विशेष राजधानी क्षेत्र१०,७७०,४८७
 • क्रम६औँ
 • घनत्व१६,२६२/किमी (४२१२०/वर्ग माइल)
 • सहरी
३४,५४०,०००
 • सहरी घनत्व९,७५६/किमी (२५२७०/वर्ग माइल)
 • महानगर
३३,४३०,२८५
 • महानगरीय घनत्व४,७३३/किमी (१२२६०/वर्ग माइल)
वासिन्दाजकार्तेली
जनसाङ्ख्यिकी
 • रैथाने समूहहरू३६.१७% जावानेली
२८.२९% बेतावी
१४.६१% सुन्दानेली
६.६२% चिनियाँ
३.४२% बताक
२.८५% मिनाङ्गकाबो
०.९६% मलाय
७.०८% अन्य
 • धर्म८३.४३% इस्लाम
८.६३% विरोधवाद
४.००% क्याथोलिकवाद
३.७४% बौद्ध
०.१९% हिन्दू
०.०१% अज्ञातवाद
समय क्षेत्रयुटिसी+०७:०० (इन्डोनेसियाली समय)
साङ्केतिक कुग्राउसन् २०१९
 - कुलRp २,८४०.८ ट्रिलियन
$ २००.९ बिलियन
$ ६६०.३ बिलियन (पिपिपी)
 - प्रति व्यक्ति आयRp २६९,०७४ हजार
$ १९,०२९
$ ५५,१८४ (पिपिपी)
 - वृद्धिवृद्धि ५.९%
माविसू (सन् २०१९)०.८०७ (पहिलो) – धेरै उच्च
वेबसाइटwww.jakarta.go.id

प्रशासन

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

इन्डोनेसियाजावा द्वीपराजधानीविश्व

🔥 Trending searches on Wiki नेपाली:

रौंमगर जातिदिगो विकासवडा समिति (नेपाल)गरिबीवर्षा ऋतुपब्लिक कम्पनीछुवाछुतमुख्य पृष्ठगोत्रहनुमान जयन्तीबाल विवाहकर्णाली प्रदेशस्नातक तहजनमत सङ्ग्रह, २०३७अङ्ग्रेजी भाषातुलसीपर्यटनशिवजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीकानूनशिरुवा पर्वअरनिकोशक्ति पृथकीकरणनवलपरासी जिल्लासूचनातामाङ जातिदार्जिलिङ चियासूचना प्रविधिनेपालको इतिहास२०२४ आइसिसि पुरुष टि२० विश्वकपस्थानीय तह निर्वाचन, २०७४ऊर्जासुनसरी जिल्लागाउँपालिकाशब्दकोशसंविधान सभा निर्वाचन, २०६४राशि-चक्रविद्यार्थीविकासशील देशकम्प्युटरराता रक्त कोषबङ्गलादेशवित्तीय लेखाविधिकोशी प्रदेशरवि लामिछानेनेपालीराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानफिफा विश्वकपझोला (चलचित्र)आगन्तुक शब्दछिमेकी (कथा)आसियानसरस्वतीसीताअंशुवर्माकर्मचारी सञ्चय कोषधनुषा जिल्लामारुनी नाचवर्ण विन्यासराणा - काङ्ग्रेस मन्त्रिमण्डलसयौँ थुङ्गा फूलका हामीविष्णुकृषि विकास बैंकओखलढुङ्गा जिल्लामहानगरपालिकामदन भण्डारीवार्षिक प्रतिवेदनराष्ट्रिय सभा निर्वाचन, २०८०सञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)पृथ्वीनारायण शाहऔद्योगिक क्रान्तिसमावेशीकरणब्राह्मण🡆 More