अल्जेरिया: अफ्रिकाको देश

अल्जेरिया (अरबी: الجزائر, फ्रान्सेली: Algérie), आधिकारिक रूपमा जनवादी प्रजातान्त्रिक अल्जेरिया, उत्तरी अफ्रिकाको एक देश हो। अल्जेरियाको उत्तरपूर्वमा ट्युनिसिया रहेको छ भने पूर्वमा लिबिया, दक्षिणपूर्वमा नाइजर, दक्षिण पश्चिममा माली, मौरिटानिया र पश्चिममा मोरोक्को र उत्तरमा भूमध्य सागरद्वारा घेरिएको छ। यसलाई उत्तरी अफ्रिकाको मगरेब क्षेत्रको एक भाग मानिन्छ। अर्ध-शुष्क भूगोल रहेको यस देशको अधिकांश जनसङ्ख्या उर्वर उत्तरमा बसोबास गर्दछन् र सहारा दक्षिणको भूगोलमा हावी छ। अल्जेरिया २,३८१,७४१ वर्ग किलोमिटर (९१९,५९५ वर्ग माइल) क्षेत्रफलमा फैलिएको छ, जसले गर्दा यो क्षेत्रफलको आधारमा विश्वको दसौँ ठूलो राष्ट्र र अफ्रिकाको सबैभन्दा ठूलो राष्ट्र हो। ४ करोड ४० लाख जनसङ्ख्या भएको अल्जेरिया अफ्रिकाको नवौँ सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो र विश्वको ३२औँ सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो। यसको राजधानी र सबैभन्दा ठूलो सहर अल्जियर्स हो, जुन भूमध्यसागरीय तटको सुदूर उत्तरमा अवस्थित छ।

जनवादी प्रजातान्त्रिक अल्जेरिया
  • الجمهورية الجزائرية الديمقراطية الشعبية (अरबी)
    al-Jumhūriyya al-Jazāʾiriyya ad-Dīmuqrāṭiyya aš‑Šaʿbiyya
  • République algérienne démocratique et populaire (फ्रान्सेली)
अल्जेरियाको झन्डा
झन्डा
आदर्श वाक्य: بالشعب وللشعب
("जनताबाट जनताको लागि")
राष्ट्रिय गान: कास्सामान
(अङ्ग्रेजी: "हामी प्रतिज्ञा गर्दछौँ")
 अल्जेरिया-अवस्थिति (dark green)
 अल्जेरिया-अवस्थिति (dark green)
राजधानी
र सबैभन्दा ठुलो सहर
अल्जियर्स
३६°४२′उ॰ ३°१३′पू॰ / ३६.७००°N ३.२१७°E / 36.700; 3.217
आधिकारिक भाषाहरू
अन्य भाषाहरूअल्जेरियाली अरबी (दर्जा)
(आधिकारिक)
फ्रान्सेली
(बोलिचालीको भाषा)
जातिगत समूहहरू
  • अरब-बर्बर ९९%
  • १% अन्य
धर्म
रैथाने(हरू)अल्जेरियाली
सरकारएकात्मक अर्ध-राष्ट्रपतीय गणतन्त्र
Abdelmadjid Tebboune
Aymen Benabderrahmane
• राष्ट्र परिषद्को अध्यक्ष
Salah Goudjil
• राष्ट्रिय सभाको अध्यक्ष
Ibrahim Boughali
व्यवस्थापिकासंसद
राष्ट्र परिषद्
जनताको राष्ट्रिय सभा
स्थापना
• नुमिदिया एकीकरण
२०२ ईसापूर्व
• मौरिटानिया सिजर
४२
• वार्निस अधिराज्य
४३०
• आल्ताभा अधिराज्य
४७७
• तिलिम्सान इमिरेट
७५७
• रूस्तमिन वंश
७७६
• सुलेमानियुन वंश
७८६
• जिरिया वंश
९७२
• हम्मदियुन वंश
१०१४
• जयनिद वंश
१२३५
• अटोमान अल्जेरिया
१५१६
• अब्दलकादिर इमिरेट
१८३२
• फ्रान्सेली अल्जेरिया
५ जुलाई १८३०
• आधुनिक अल्जेरिया
५ जुलाई १९६२
क्षेत्रफल
• जम्मा
२३,८१,७४१ किमी (९,१९,५९५ वर्ग माइल) (१०औँ)
• पानी (%)
१.१
जनसङ्ख्या
• सन् २०२१ अनुमानित
४,४७,००,००० (३२औँ)
• घनत्व
१७.७ /किमी2 (४५.८ /वर्ग माइल) (१६८औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२२ लगत
• जम्मा
वृद्धि $५८१.१८९ अर्ब (४३औँ)
• प्रति व्यक्ति
वृद्धि $१३,००२ (१११औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२२ लगत
• जम्मा
वृद्धि $१९१.९४१ अर्ब (५८औँ)
• प्रति व्यक्ति
वृद्धि $४,१९४ (१३०औँ)
गिनी (सन् २०११)२७.६
न्यून
मानव विकास सूचकाङ्क (सन् २०१९)०.७४८
उच्च · ९१औँ
मुद्राअल्जेरियाली दीनार (DZD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (मध्य युरोपेली समय)
मिति ढाँचादिन/महिना/वर्ष
सडक प्रयोगright
टेलिफोन कोड+२१२
इन्टरनेट डोमेनडटडिजेट
الجزائر.

टिप्पणी

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू


Tags:

अफ्रिकाअरबी भाषाक्षेत्रफल अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीजनसङ्ख्याको अनुसार देश तथा आश्रित क्षेत्रहरूको सूचीट्युनिसियानाइजरफ्रान्सेली भाषाभूमध्य सागरमालीमोरोक्कोमौरिटानियालिबिया

🔥 Trending searches on Wiki नेपाली:

खालिस्तान आन्दोलनकुम्भ मेलातत्समदसैँकान्तिपुर दैनिकज्योतिषसरस्वतीकिराँत कालनेपाल लेखामान बोर्डअमरसिंह थापाकर्णाली नदीशिरुवा पर्वदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रव्यवस्थापन लेखाविधिबाइसे राज्यहरूरौतहट जिल्लायोगी नरहरिनाथनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बागेश्वरी मन्दिर, नेपालगन्जमहिलाजयन्तीविकिसंयुक्त राज्य अमेरिकापर्यटननेपालको पहिलो संविधान सभासाउदविकिमिडिया फाउन्डेसनउखान-टुक्काकाठमाडौँ जिल्लासाझा पुरस्कारमोरङ जिल्लानेपालका जातिहरूशिक्षण विधिअनुसन्धानकृषि विकास बैंकसुमना श्रेष्ठपुनर्जागरणनेपालको लोकतन्त्र दिवसपृथ्वीको वायुमण्डलइतिहासअगमसिंह गिरीरामप्रसाद ज्ञवालीकर्जारेखा थापागण्डकी प्रदेशइलाम जिल्लावासुकी इन्डिकस्राष्ट्रिय स्वतन्त्र पार्टीनेपालमा महिला अधिकारतेह्रथुम जिल्लाकवितामधेश प्रदेशगणतन्त्र दिवस (नेपाल)सदर चिडियाखाना, नेपालसमावेशीकरणनेपालमा पर्यटनमधेश प्रदेश सभाकबड्डीउपयोगितापारिजात (साहित्यकार)तामाङ जातिसंयुक्त राष्ट्रविप्रेषणनेपालका प्रधानमन्त्रीहरूको सूचीसिन्धुली जिल्लाऊर्जा सङ्कटरस (काव्य शास्त्र)फूलवासुदेव त्रिपाठीबैजनीदैवज्ञराज न्यौपानेशाह वंशनेपाली कांग्रेसबारा जिल्लापृथ्वीनारायण शाह🡆 More