अङ्गोला

अङ्गोला, (पोर्तुगाली: ) दक्षिणी अफ्रिकाको पश्चिमी तटमा अवस्थित एक देश हो। यो कुल क्षेत्रफल र जनसङ्ख्या दुवैमा दोस्रो सबैभन्दा ठूलो लुसोफोन (पोर्तुगाली भाषी) देश हो (दुबै अवस्थामा ब्राजिल पछि), र अफ्रिकाको सातौँ सबैभन्दा ठूलो देश हो। यसको दक्षिणमा नामिबिया, उत्तरमा प्रजातान्त्रिक गणतन्त्र कङ्गो, पूर्वमा जाम्बिया र पश्चिममा आन्ध्र महासागर पर्लछ। अङ्गोलाको काबिन्दा नामक प्रदेशको गणतन्त्र कङ्गो र प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँग सीमा जोडिएको छ। यसको राजधानी र सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर लुवान्डा हो।

गणतन्त्र अङ्गोला
República de Angola  (पोर्तगाली)
अङ्गोलाको झन्डा
झन्डा
अङ्गोलाको निशान छाप
निशान छाप
आदर्श वाक्य: 
  • Virtus Unita Fortior  (रोमन)
  • (नेपाली: "एकताबद्ध हुँदा सद्गुण बलियो हुन्छ")
राष्ट्रिय गान: "अङ्गोला आभान्ते"
(नेपाली: "अग्रगामी अङ्गोला")
अङ्गोला
अङ्गोला
राजधानी
र सबैभन्दा ठुलो सहर
लुवान्डा
८°५०′द॰ १३°२०′पू॰ / ८.८३३°S १३.३३३°E / -8.833; 13.333
आधिकारिक भाषाहरूपोर्तुगाली
जातिगत समूहहरू
(सन् २०००)
  • २७% ओभिमबुन्दु
  • २५% अम्बुन्दु
  • १३% बाकोङ्गो
  • २१% अन्य अफ्रिकी
  • २% मुलातो (युरोपेली र अफ्रिकी मिश्रित)
  • १% चिनियाँ
  • १% युरोपेली
धर्म
(सन् २०१५)
  • ९३.४% इसाई
  • —५६.४% रोमन क्याथोलिक
  • —२३.४% प्रतिवादी सम्प्रदाय
  • —१३.६% अन्य इसाई
  • ४.५% अफ्रिकी परम्परागत धर्म
  • १.१% अन्य
  • १.०% धर्मइतर
रैथाने(हरू)
  • अङ्गोली
सरकारएकात्मक राष्ट्रपति गणतन्त्र
João Lourenço
• उपराष्ट्रपति
Bornito de Sousa
व्यवस्थापिकाराष्ट्रिय सभा
स्थापना
• साम्यवादी शासन अन्तर्गत पोर्चुगलबाट स्वतन्त्र
११ नोभेम्बर १९७५
२२ नोभेम्बर १९७६
• वर्तमान संविधान
२१ जनवरी २०१०
क्षेत्रफल
• जम्मा
१२,४६,७०० किमी (४,८१,४०० वर्ग माइल) (२२औँ)
• पानी (%)
नगण्य
जनसङ्ख्या
• सन् २०२२ अनुमानित
वृद्धि35,000,500 (४२औँ)
• सन् २०१४ जनगणना
२,५७,८९,०२४
• घनत्व
२४.९७ /किमी2 (६४.७ /वर्ग माइल) (१५७औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२२ लगत
• जम्मा
$२१३.०३४ अर्ब (६७औँ)
• प्रति व्यक्ति
$७,३६० (१५७औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२२ लगत
• जम्मा
$१२५.४९६ अर्ब (६१औँ)
• प्रति व्यक्ति
$३,७९३ (१४५औँ)
गिनी (सन् २०१८)५१.३
उच्च
मानव विकास सूचकाङ्क (2019)०.५८१
मध्यम · १४८औँ
मुद्राक्वान्जा (AOA)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (पश्चिम अफ्रिका समय)
मिति ढाँचादिन/महिना/वर्ष
सडक प्रयोगदायाँ
टेलिफोन कोड+२४४
इन्टरनेट डोमेनडटएओ
पूर्ववर्ती
अङ्गोला जनवादी गणतन्त्र अङ्गोला

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

en:Wikipedia:IPA for Portugueseअफ्रिकाआन्ध्र महासागरगणतन्त्र कङ्गोजाम्बियानामिबियापोर्तगाली भाषाप्रजातान्त्रिक गणतन्त्र कङ्गोब्राजिल

🔥 Trending searches on Wiki नेपाली:

तिहारतीजअस्ट्रेलियानेपालको अन्तरिम संविधान २०६३नेपालको जनआन्दोलन २०६३भगवानथारमारेमन्दिरॐ जय जगदीश हरेलुम्बिनी प्रदेश सभाहलेसी महादेवशाह वंशकिराँत जातितनहुँ जिल्लानेत्रविक्रम चन्दखत्रीकपिलवस्तु जिल्लाखस ब्राह्मणभ्रष्टाचारइजरायल–हमास युद्ध, सन् २०२३नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)क्षेत्रीटेलेनर पाकिस्तानजारी (चलचित्र)ढुङ्गे युगनेपालका संवैधानिक निकायहरूदुबईमनोविज्ञानदमाई जातिभ्याम्पायरपोखरा महानगरपालिकागाउँ विकास समिति (नेपाल)निर्वाचन प्रणालीसमाजवादगर्ग गोत्रजङ्गबहादुर राणाआम सञ्चारइशान्त शर्मापाब्लो पिकासोप्रविधिलोक सेवा आयोग (नेपाल)नेपालनेपालको राष्ट्रपतिगणतन्त्र दिवस (नेपाल)कम्प्युटरबाबुराम भट्टराईराष्ट्रिय वाणिज्य बैंकहाम्रो पात्रोसार्वजनिक सेवा प्रवाहविकिपिडियामौलाकालिका मन्दिरइन्द्रजात्राबैङ्कसुकरातउत्तोलककार्यसम्पादन मूल्याङ्कनफक्ताङलुङ गाउँपालिकावीरेन्द्र वीरविक्रम शाहसार्वजनिक प्रशासनउदारवादअमेरिकी क्रान्तिकारी युद्धतेह्रथुम जिल्लाभुँइ एेसेलुहिन्दु पञ्चाङ्गझापा जिल्लामाछापुच्छ्रे हिमालनेपाली चलचित्रपाठ्यक्रमस्नातक तहनेपाली साहित्यको इतिहासनेपालको अर्थतन्त्रगुजरानवालानेपालको राष्ट्रिय जनगणनानेपाली सङ्गीतनेपाल रेडक्रस सोसाइटी🡆 More