चरा: चौपाएको वर्ग

चरा वा पक्षी (एभ्स) जन्तु जगतको एक प्राणी समूह हो । चरा समूहमा पर्ने प्राणीहरूको पहिचान प्राणीको प्वाँख,चोंच र पखेटाबाट गर्न सकिन्छ ।यिनीहरूको डुंगाको आकारको शरिर र पुच्छरले यिनीहरूलाई उड्नमा मद्दत पर्याउँछ। विश्वभरमा चराका धेरै प्रजातिहरू छन् । कतिपय प्रजातिहरू त अझै खोजविनबाटै बञ्चित छन्। नेपालमा ८८६ प्रजातिका चराहरू पाइन्छन् ।हरेक चराको आफ्नै आफ्नै विषेशता हुन्छ।

चरा
सामयिक शृङ्खला:
Early Cretaceous (Aptian) – Present, 121–0 Mya
चरा: चौपाएको वर्ग
विभिन्न प्रजातिका चराहरू
    Red-crested turaco, shoebill, white-tailed tropicbird
    Row 2: Steller's sea eagle, grey crowned crane, मुजुर
    Row 3: मलेवा, Anna's hummingbird, Atlantic puffin
    Row 4: Southern cassowary, rainbow lorikeet, American flamingo
    Row 5: Gentoo penguin, grey heron, blue-footed booby
    Row 6: Bar-throated minla, Eurasian eagle-owl, keel-billed toucan
वैज्ञानिक वर्गीकरण e
जगत: जनावर
सङ्घ: रज्जुकी
Clade: Ornithurae
वर्ग: चरा
Linnaeus, 1758
विद्यमान श्रेणी वर्गिकरण तथा अस्थायी सिमाङ्कन
पर्याय
  • Neornithes Gadow, 1883

केही प्रचलित चराहरूका नाम

हाम्रो देश नेपालमा पाइने केही प्रचलित चराहरू यस प्रकार रहेका छन्।

सन्दर्भ सामग्रीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

रामप्रसाद ज्ञवालीरक्सीसूर्यसेता रक्त कोषनेपाली विकिपिडियाभरतपुर महानगरपालिकाविनोद चौधरीफेवातालठकुरीनेपालको शिक्षा मन्त्रीहरूकैलाली जिल्लाव्यासशुक्रग्रहवित्तीय विवरणहरूहलेसी महादेवनेपालका प्रदेशहरूराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)वसुधैव कुटुम्बकम्नेपालको प्रशासनिक विभाजनसर्बियारानीमहलसप्तरी जिल्लाकब्जियतपाथीभरा देवी (ताप्लेजुङ)इटहरी उपमहानगरपालिकानेपाल टेलिभिजनजापानबुटवल उपमहानगरपालिकानेपालमा भ्रष्टाचारसोलुखुम्बु जिल्लासमूहलिङ्गहावापानीस्नातक तहबाबुराम भट्टराईमुनामदन (चलचित्र)बूढानीलकण्ठ मन्दिरनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८मानव संसाधन व्यवस्थापननेपालका संवैधानिक निकायहरूअर्थशास्त्रश्रीमद्भगवद गीतायुट्युबलागु पदार्थअक्षांशकार्यपालिकाराउटे जातिजङ्गलचलचित्रइसाई धर्मदराजअध्यादेशविश्व व्यापार सङ्गठनपूर्वाञ्चल विश्वविद्यालयविकसित देशदैलेख जिल्लामहिला विरुद्धका हिंसाइन्डियन प्रिमियर लिगमदन भण्डारीविष्णुहरिकृष्ण कार्कीनगरकोटनेपालमा महिलाको अवस्थाविस्तृत शान्ति सम्झौतालक्ष्मीप्रसाद देवकोटाराष्ट्रिय अनुसन्धान विभागस्थानीय तह निर्वाचन, २०७४गाउँपालिकादुःखी वृद्ध मानिसचरालाख बत्तीगतिविक्रम सम्वत्सुपादेउराली मन्दिर🡆 More