पोर्नहब

पोर्नहब एक अश्लील भिडियो साझेदारी र पोर्नोग्राफी वेबसाइट हो। यो मोन्ट्रियलमा सन् २००७ मा सुरु गरिएको थियो। पोर्नहबको लिमासोल र साइप्रसमा कार्यालय र सर्भरहरू पनि छन्।

पोर्नहब
Pornhub
पोर्नहब लोगो
व्यवसायको प्रकारप्राइभेट
साइटको प्रकार
अश्लील भिडियो साझेदारी
उपलब्ध भाषाअङ्ग्रेजी, जर्मन, फ्रान्सेली, स्पेनी, इटालेली, पोर्तुगाली, पोलिस, रूसी, जापानी, डच, चेक, सरलीकृत चिनियाँ
मुख्यालयहरूलिमासोल,
साइप्रस
उद्गम देशक्यानाडा
सेवा क्षेत्रविश्वव्यापी
मालिकएमजी फ्रिसाइट्स लिमिटेड
(माइन्डगिक)
मुख्य व्यक्तिहरू
  • फरेस एन्टुन (सिइओ)
  • डेभिड टेसिलो (सिओओ)
उद्योगयौन
सेवाहरूपोर्नोग्राफी
युआरएलwww.pornhub.com
अलेक्सा क्रमवृद्धि ५६ (विश्वव्यापी, १८ अगस्ट २०२०)
विज्ञापन
दर्तावैकल्पिक
चालु भएको मिति२५ मे २००७; १६ वर्ष पहिले (२००७-०५-25)
वर्तमान स्थितिअनलाइन
लेखिएको भाषापिएचपी

सन् २०१० मार्चमा, कम्पनीलाई माइन्डगिकद्वारा खरिद गरिएको थियो (त्यस समय यो 'मानविन' भनेर चिनिन्थ्यो), जसको अन्य धेरै अश्लील वेबसाइटहरू छन्। यो वेबसाइट अन्तर्राष्ट्रिय रूपमा उपलब्ध छ तर फिलिपिन्सभारत जस्ता केही देशहरूद्वारा यसलाई निषेध गरिएको छ। यसले अन्य उत्पादनहरूबीच भर्चुअल रियलिटी पोर्न प्रदान गर्दछ, र पोर्नहब पुरस्कार वार्षिक रूपमा आयोजना गर्दछ। जुन २०२० अनुसार, पोर्नहब विश्व मा १०औँ सबैभन्दा बढी ट्राफिक वेबसाइट हो र एक्सभिडियोज र एक्सएनएक्सएक्स पछि तेस्रो सबैभन्दा बढी ट्राफिक भएको वयस्क वेबसाइट हो।

पोर्नहबले गैर-सहमति पोर्नोग्राफी आफ्नो वेबसाइटमा राख्ने गरेको घट्नाहरू प्रकाशमा आएको छ। कम्पनीलाई ती घटनाहरू मध्ये केहीलाई ढिलो वा अपर्याप्त प्रतिक्रिया दिएको हुनाले आलोचना गरिएको छ, जसमा उच्च-प्रोफाइल च्यानल गर्ल्स डु पोर्नको होस्टिङ समावेश छ, जुन सन् २०१९ मा यौन बेचबिखनको मुद्दा र आरोप पछि बन्द गरिएको थियो।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अश्लील चित्रणसाइप्रस

🔥 Trending searches on Wiki नेपाली:

सुशान्त केसीच्याउअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालपूर्वीय चिन्तन परम्परानेपाली साहित्यको इतिहाससञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)कोत पर्वविकिनेपालका कूटनीतिक नियोगहरूको सूचीविजय मल्लनेपाल वायुसेवा निगमभ्लादिमिर लेनिनसूर्यदसैँगण्डकी प्रदेश सभाजलवायु परिवर्तनबालसाहित्यकथानककुम्भ मेलाआँखादाहालआम सञ्चारसार्क शिखर सम्मेलनको सूचीरत्ननगर नगरपालिकानेपालको एकीकरणधरान उपमहानगरपालिकाबझाङ जिल्लानेपालको पञ्चवर्षीय योजनाकार्ल मार्क्सशिक्षारणबहादुर शाहनेपालका अञ्चलहरूकालिकोट जिल्लासरस्वतीनेपालको राष्ट्रपतिशुक्रग्रहखोटाङ जिल्लासुर्तीविकिमिडिया फाउन्डेसनबोधिचित्तलोकगीतइस्वी सम्वत्रङसंस्कारहरिवंश आचार्यदैवज्ञराज न्यौपानेदोस्रो विश्व युद्धअनुराधा कोइरालाभारतसिन्धु घाटीको सभ्यतासूचना प्रविधिबहादुर शाहविस्तृत शान्ति सम्झौताखनिजइतिहासहिन्दु धर्मको इतिहासफुटबल खेलइटहरी उपमहानगरपालिकासुदूरपश्चिम प्रदेश सभायोनीमार्गउदयपुर जिल्लाहिमाली प्रदेशसंयुक्त राज्य अमेरिकाकावासोती नगरपालिकागणेशसदर चिडियाखाना, नेपालडढेलोनेपालको आमसञ्चारहिमालमलेसियाभक्ति थापापूँजी बजारमानव विकास चरणमदन पुरस्कारमहाशिवरात्रि🡆 More