गुगल अनुवाद

गुगल अनुवाद वा गुगल ट्रान्स्लेट (अंग्रेजी: Google Translate) एक अनुवादक सफ्टवेयर तथा सेवा हो जुन एक भाषाको टेक्स्ट अथवा वेबपेजलाइ अर्को भाषामा अनुवाद गर्दछ । यो गुगल इन्कार्पोरेसनद्वारा विकसित तथा परिचालित छ । जनवरी २००६बाट, ९०वटा भाषा अनुवाद हुन्छ र २ करोड भन्दा धरै मान्छे प्रयोग गर्छन् ।

गुगल अनुवाद
गुगल अनुवाद
साइटको प्रकार
सांख्यिकीय यन्त्र अनुवाद
उपलब्ध भाषा१०० भाषाहरु
मालिकगुगल
युआरएलट्रान्सलेट.गुगल.कम
व्यवसायिकहो
दर्तावैकल्पिक
चालु भएको मिति२००६; १८ वर्ष अघि (२००६) (as rule-based machine translation)
अक्टोबर २००७; १६ वर्ष अघि (२००७-१०) (as statistical machine translation)
वर्तमान स्थितिसक्रिय

विशेषताहरु

वेब इन्टर्फेस

कुनै भाषाहरू उच्चरण गर्न सक्छ । "भाषा पत्ता लगाउनुहोस्" क्लिक गरेपछि एक थाहा नभइको भाषालाई पत्ता लगाउन सक्छ । गुगल ले ब्लग हरूको बहुभाषीक अनुवाद का लागि गुगल अनुवाद लाई "ब्लग विजेट" का रूपमा मुक्तमा प्रदान गरेको छ ।

ब्राउजर इन्टिग्रेसन

कुनै ब्राउजरहरूमा गुगल अनुवाद एक्सटेन्शनको रूपमा उपलब्ध छ।

फायर्फक्स र गुगल क्रोममा एक्सटेन्शनहरू छन् ।

मोबाइल इन्टर्फेस

यो अनुप्रयोगको ९०वटा भाषा छ । ३७वटा भाषा तस्वीर खिचेर अनुवाद सकिन्छ, ३२वटा भाषा बोलेर अनुवाद सकिन्छ "कन्भेर्सेशन मोड"मा (अंग्रेजी:conversation mode) सकिन्छ, र २७वटा भाषा भिडियोबाट "अग्मेन्टेड रियालिटी मोड"मा (अंग्रेजी:Augmented reality mode) ।

एन्ड्रोइड संस्करण

गुगल अनुवाद एन्ड्रोइड ओएस प्रयोगकर्ताहरूको लागि एक निःशुल्क डाउनलोड गर्न सक्ने उपलब्ध अनुप्रयोग हो । पहिलो संस्करण जनवरी २०१०मा शुरू भयो । ब्राउजर संस्करण जस्तै काम गर्छ । दुईवटा मुख्य विकल्प छ : "एसेमेस् ट्रान्सलेशन" (अङ्ग्रेजी:SMS translation) र "हिस्टरी" (अंग्रेजी:History).

यो अनुप्रयोगको ९०वटा भाषा छ र १५वटा भाषालाई बोलेर अनुवाद हुन्छ । एन्ड्रोइड १,२ र माथि भइको डिभाइसहरू गुगल प्लेमा (अंग्रेजी:Google Play) खोजेर । एन्ड्रोइडमा इन्टर्नेट कोनेक्शन चाहिना अनूवाद गर्न तर यो एन्ड्रोइडमा मात्रै उपलब्ध छ ।

आईओएस संस्करण

रामेश्वर घिमिरे

सन्दर्भ सामग्रीहरू



Tags:

गुगल अनुवाद विशेषताहरुगुगल अनुवाद सन्दर्भ सामग्रीहरूगुगल अनुवाद

🔥 Trending searches on Wiki नेपाली:

भिरिङ्गीसहिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्रनेपालको झन्डास्थानीय तह निर्वाचन, २०७९औद्योगिक क्रान्तिजयपृथ्वीबहादुर सिंहकुम्भ मेलाभूगोलनागरिकगोरखापत्रबागेश्वरी मन्दिर, नेपालगन्जअन्नप्राशन संस्कारराष्ट्रिय सभा (नेपाल)बागमती प्रदेशभिटामिनयोनीविश्वेश्वरप्रसाद कोइरालाचितवन राष्ट्रिय निकुञ्जदोहोरो लेखा प्रणालीसंयुक्त राष्ट्र सुरक्षा परिषद्नेपालको एकीकरणभृकुटीकोत पर्वशिक्षामहिला विरुद्धका हिंसाबेलायतकवितासर्पसंस्कारओखलढुङ्गा जिल्लास्याङ्जा जिल्लासाउनअमरसिंह थापानुनचिठीअधिकारपृच्छाऊर्जा सङ्कटकुवेतटोङ्गानेपालको सर्वोच्च अदालतनेपालका प्रदेशहरूगुगलवित्तीय विवरणहरूकर्णाली नदीव्यास नगरपालिकामेटाआयुर्वेदकुकुरनेपालका मन्त्रिपरिषद्हरूश्रीमद्भागवत् पुराणदिगो विकासका लक्ष्यहरूकिराँत कालविदेश नीतिभीमदत्त नगरपालिकायोगभट्टराईनेपालमा महिला अधिकारनेपालमा मौलिक हक र कर्तव्यमोरङ जिल्लानेपालका प्राकृतिक सम्पदाहरूको सूचीनेपाल अङ्ग्रेज युद्धनयाँ वर्षनेपालको लोकतन्त्र दिवसनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)दाइजो प्रथानेपालका प्रमुख नदीहरूको सूचीकतारनेवारी भाषात्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलजनमत सङ्ग्रहअर्घाखाँची जिल्लाशब्दकोशनेपाल दूरसञ्चार प्राधिकरणडढेलोसन्दीप लामिछानेरामेछाप जिल्लाक्रिस्टियानो रोनाल्डो🡆 More