राष्ट्रिय निकुञ्ज

एउटा राष्ट्रिय निकुञ्ज संरक्षण प्रयोजनको लागि स्थापना गरिएको एउटा सार्वजनिक उद्यान हो । प्रायःजसो यो एउटा सार्वभौम राज्य अथवा निजी तवरमा प्राकृतिक, अर्द्ध प्राकृतिक, वा विकसित भूमिलाई आरक्षित गर्ने कार्य गर्दछ । व्यक्तिगत राष्ट्रहरू यसको उपयोग भिन्न भिन्न रूपले गर्छन तर एउटा आम धारणा के छ भने जंगली प्राकृतिकको संरक्षण गरियो भने आउने भावी पिढीको लागि त्यो राष्ट्रिय गौरवको प्रतिक हुनेछ । यसबाहेक, एउटा अन्तर्राष्ट्रिय सङ्गठन, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) र उसको विश्व संरक्षित क्षेत्र आयोगले आफ्नो संरक्षित क्षेत्रको द्वितीय श्रेणी प्रकारको रूपमा राष्ट्रिय निकुञ्जलाई आफ्नो भाषमा परिभाषित गरेको छ । राष्ट्रिय निकुञ्जको लागि यस प्रकारको सुझाव पहिले दिइएको थियो तर सोको आधारमा सबैभन्दा पहिले संयुक्त राज्य अमेरिकाले सन् १८७२ मा आफ्नो पहिलो राष्ट्रिय निकुञ्जको स्थापना गर्यो जसको नाम एल्लोस्टोन राष्ट्रिय निकुञ्ज हो । आईयूसीएनको बैठकमा उसको परिभाषा अनुसार संसारको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज आईयूसीएन अनुसार सन् १९७४ मा स्थापित भएको थियो जो पूर्वोत्तर ग्रिनल्यान्ड राष्ट्रिय निकुञ्ज हो । विश्वव्यापी मापदण्ड २००६ अनुसार ६,५५५ राष्ट्रिय निकुञ्ज स्थापना भएका थिए । आईयूसीएन अझै पनि एउटा राष्ट्रिय निकुञ्जलाई परिभाषित गर्ने मापदण्डहरु माथि छलफल गरिरहेको छ । राष्ट्रिय निकुञ्ज लगभग सधैं आगन्तुकहरूका लागि खुला हुन्छन् । हाल राष्ट्रिय निकुञ्ज संरक्षणको महत्त्व र राष्ट्रिय निकुञ्ज स्थित देशको प्राकृतिक सम्पदाको महत्त्वलाई दर्शाउन विभिन्न रूपमा सरकार द्वारा सार्वजनिक जनताहरूलाई शिक्षित गर्न विभिन्न मनोरञ्जन र शिविर अवसर दिनुका साथै कक्षा प्रदान गर्ने गरिन्छ ।

राष्ट्रिय निकुञ्ज
हातीको सवारी गर्दै जल्दपारा राष्ट्रिय निकुञ्जमा पश्चिम बङ्गाल, भारतमा
राष्ट्रिय निकुञ्ज
स्पेनको राष्ट्रिय निकुञ्ज

परिभाषा

राष्ट्रिय निकुञ्ज 
कभिर राष्ट्रिय निकुञ्ज, इरानको दृश्य
राष्ट्रिय निकुञ्ज 
फोर्ब्सद्वारा मेनुवल एन्टोनियो राष्ट्रिय निकुञ्ज, कोस्टारिकालाई विश्वको सबैभन्दा रमणीय १२ राष्ट्रिय निकुञ्जमा स्थान दिएको छ ।

सन् १९६९ मा आईयूसीएनले राष्ट्रिय निकुञ्ज घोषणा गर्दा निम्न परिभाषित विशेषताहरु सँगै अपेक्षाकृत ठूलो क्षेत्र हुनु पर्ने बताएको छ :

सन्दर्भ सामग्री

बाह्य लिंक

यी पनि हेर्नुहोस

Tags:

राष्ट्रिय निकुञ्ज परिभाषाराष्ट्रिय निकुञ्ज सन्दर्भ सामग्रीराष्ट्रिय निकुञ्ज बाह्य लिंकराष्ट्रिय निकुञ्ज यी पनि हेर्नुहोसराष्ट्रिय निकुञ्जअन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घसंरक्षित क्षेत्र

🔥 Trending searches on Wiki नेपाली:

राष्ट्रपति भवनगौतम बुद्धसंयुक्त राष्ट्रभूपि शेरचनफेसबुकपाटन दरवारअन्तर्राष्ट्रिय नारी दिवसमगर भाषामदन भण्डारी राजमार्गनेपालको पहिलो संविधान सभानेपालमा खेलकुदराराताल१८औँ सार्क शिखर सम्मेलनधीरेन्द्र कृष्ण शास्त्रीगोत्रइजरायल–हमास युद्ध, सन् २०२३बुढासुब्बा मन्दिरदैलेख जिल्लाअध्यादेशमहाभारत पर्वत शृङ्खलासात सालको क्रान्तिनेपालथापाबुटवल उपमहानगरपालिकानिर्वाचनबसाइँ सराईसंविधानविप्रेषणकुम्भ मेलासयौँ थुङ्गा फूलका हामीनिर्वाचन प्रणालीलिच्छवि राज्यमधेश प्रदेश सभानौमती बाजाबालाजु बाइसधारा मेलाराष्ट्रिय सभा निर्वाचन, २०८०नेपालमा भएका सडकहरूको सूचीमुक्तिनाथइलाम नगरपालिकाभिमाद नगरपालिकास्त्री स्खलननवौँ राष्ट्रिय खेलकुद २०७९फेवातालसिन्धुली जिल्लारणबहादुर शाहतेन्जिङनोर्गे शेर्पासन्नी लियोनबौद्धनाथनेपालमा भूकम्पको इतिहासदैवज्ञराज न्यौपानेनेपालका प्रदेशहरूनिबन्धअन्तर्राष्ट्रिय श्रमिक दिवसवाच्य (व्याकरण)पशुपतिनाथ मन्दिरशिरीषको फूलफिफानागरिक लगानी कोषचतराधामसृष्टी श्रेष्ठगोपालप्रसाद रिमालनेपालको प्रमाणिक समयबालकृष्ण समविश्वकोशयार्चागुम्बाप्रजननदरसम्पादनवराहक्षेत्रविराटनगर महानगरपालिकाकान्तिपुर दैनिकबहुदलीय प्रणालीवेबसाइटसेतो गुराँसऔद्योगिक क्रान्तिविद्यालयपरिवार नियोजनसुनसरी जिल्लामष्टो देवता🡆 More