भौतिक शास्त्र

भौतिकशास्त्र (प्राचिन ग्रिक बाट: φυσική (ἐπιστήμη) phusikḗ (epistḗmē) प्रकृतिको ज्ञान) एउटा प्राकृतिक विज्ञान हो जसले शक्ति र बल सँग सम्बन्धित समय र स्थानबाट यसको चाल र पदार्थको अध्ययन गर्छ। यो ब्यापक अर्थमा ब्रह्माण्डलाई बुझ्नका निम्ति गरिने प्रकृतिको बृहत्त अध्ययन हो।

भैतिकशास्त्र पढाइको सबैभन्दा पुरानो विधा हो। पछिल्ला दुई सय शताब्दीतिर यो प्राकृतिक दर्शन र रसायन शास्त्रको एउटा खण्ड थियो तर १७अौँ शताब्दीको ब‍ैज्ञानिक क्रान्तीको समयमा यो प्राकृतिक विज्ञानको छुट्टै अनुसन्धानको को रूपमा यसले आफूलाई स्थापित गर्ंयो ।

शास्त्रीय भौतिकविज्ञान (क्लासिकल फिजिक्स)

शास्त्रीय भौतिकविज्ञानले २०अौँ शताब्दीभन्दा पुरान पुरातन विषयहरूलाई समेट्छ। यसले बस्तुको चाल र त्यसमा बलको असरका बारेमा अध्ययन गर्छ । यसलाई स्ट्यटिक्स, काइनेम्याटिक्स र डाइनामिक्स गरी मुख्य तीन खण्डमा बिभाजन गर्न सकिन्छ। स्ट्याटिक्ले बस्तुमा उत्पन्न हुने प्रवेगलाई ख्याल नगरी बस्तुमा हुने बलको प्रयोगका बारेमा अध्ययन गर्छ तर काइनेम्याटिक्सले बस्तुमा त्यसको कारणलाई ख्याल नगरी बस्तुमा हुने चालको अध्ययन गर्छ भने डाइनामिक्स भनेको बस्तुको चाल र त्यसलाई असर गर्ने बलको बारेमा अध्ययन गर्छ।

Tags:

पदार्थ

🔥 Trending searches on Wiki नेपाली:

नव ग्रहथेरवादविनिमयदरगौतम बुद्धमहेन्द्र सिंह धोनीनवलपरासी जिल्लाजीवनथापायोनीनिर्वाचन प्रणालीमुद्रासन्नी लियोनहिङसुनगाभागौरी (शोककाव्य)मानव विकास सूचकाङ्कसमावेशीकरणभूपि शेरचनविश्वव्यापी महामारीदेवनागरी लिपिविराट कोहलीनबिल बैंकसिद्धबाबा मन्दिरदशरथचन्द नगरपालिकातत्वनेपालको प्रधानमन्त्रीनेपाली व्याकरणमनकामना मन्दिरइजरायल–हमास युद्ध, सन् २०२३मिथिलाबंगलामुखी मन्दिरगाउँपालिकासम्भोगतलेजु मन्दिरनेपालको प्रधानन्यायाधीशॐ नमो भगवते वासुदेवायपारिजात फूलउखान-टुक्काभित्री मधेशदोषी चश्मा (कथा)जनता समाजवादी पार्टी, नेपालराई जातिबडिमालिकादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवकोरोना भाइरसनेपाल मजदुर किसान पार्टीधवल शम्शेर राणामार्क्सवादउत्प्रेरणामाटोजिल्ला सभापदार्थअंशुवर्माहिमाली प्रदेश (नेपाल)थापाथली सन्धिविद्युतिय सवारी साधननेपालका हिमालहरूको सूचीकर्मचारी सञ्चय कोषमाधवप्रसाद घिमिरे (साहित्यकार)किम्बुडिजिटल साक्षरतादक्षिणपन्थी राजनीतिटेलिभिजनभक्तपुर नगरपालिकारघुबीर महासेठन्युटनको गतिका नियमहरूइटहरी उपमहानगरपालिकाएडल्फ हिटलरबीमाहिन्द महासागरजनशक्तिसीताबाल विवाहधर्मो रक्षति रक्षितः🡆 More