परिवार

यो शब्द संस्कृतका दुई उपसर्ग र धातु क्रमशः परि र वृ मिलेर बनेको हो ।  परि संस्कृतभाषको अति प्रसिद्ध उपसर्ग हो । यसको अर्थ आसपास, चारैतिर, यताउता आदि हुन्छ । यसैगरी वृ धातुकोे अर्थ घेर्नु, बेर्नु, चुन्नु आदि हुन्छ । 'परिव्रियते अनेन परिवार' अर्थात् जसमा व्यक्तिलाई घेरिन्छ त्यो परिवार हो । भर्खर जन्मिएको व्यक्ति परिवारमा सबभन्दा तल हुन्छ, उ विस्तारै बढ्दै जान्छ र नातागोताबाट घेरिँदै जान्छ ।

शाब्दिक इतिहास

अर्थ

  1. रगत, वीर्य, नाता, घर, अनुकूलता र वैवाहिक सम्बन्धले संयुक्त भएका मानिसको समूह ।
  2. एउटै भान्सामा खाने घरका मानिसहरूको समूह; जहान ।
  3. नातादार र कुटुम्ब आदिको समूह ।
  4. सजातीय व्यक्तिहरूको समूह, वर्ग ।
  5. कुनै राजा वा धनवान्का आश्रयमा रहने मानिसहरूको समूह; आश्रित जन; परिजन ।
परिवार 
एकल परिवार खुसी परिवार

परिवार एकै घरको छानामुनी बस्ने एकै भान्साको खाना बाडेर खाने ,विवाह, रगत,ग्रहण,वा सम्रपणको सम्बन्ध भित्र आवद्ध सदस्यहरूको समुह हो। परिवारको उत्पतिको सम्बन्धमा प्राचिन गि्रकका विद्धानहरू प्लेटो र अरस्तुले शास्त्रिय सिद्धान्तको प्रतिपादन समएत गरेका छन।

परिवारको उत्पतीको सन्दभमा परिवारको उत्पति र विकासलाई तिन चरणमा बाँडेर चर्चा गर्न सकिन्छ,     १ जङगली युग(Sडदडलडy stage)     २ व्रवर युग  (Barbarism stage)     ३ सभ्य युग  (Civilization stage) 

परिवार विशेष गरी दुई किसिमका हुन्छन् ।

१ एकल २ सयुंक्त



Tags:

🔥 Trending searches on Wiki नेपाली:

गेहेन्द्र शमशेर जङ्गबहादुर राणामोतीराम भट्टक्रोकस सिटी हलमा आक्रमणनेपालमा बोलिने भाषाहरूपाथीभरा देवी (ताप्लेजुङ)लमजुङ जिल्लासञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)ज्योतिषगोरखा जिल्लाक्षत्रीकरारमानव विकास चरणतराईवेबसाइटनेपाली साहित्यको इतिहासनयाँ पत्रिका दैनिकरामायणसन्दीप लामिछानेनेपालको पञ्चवर्षीय योजनानागरिक लगानी कोषस्वयम्भूनाथश्रीमद्भगवद गीताकर्मचारी सञ्चय कोषमुख्य पृष्ठनेपालका राष्ट्रिय विभूतिहरूपरिवार नियोजनरक्सीसहस्राब्दी विकास लक्ष्यक्रिस्टियानो रोनाल्डोबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासच्याटजिपिटीसुदूरपश्चिम प्रदेशमाटोनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)सदर चिडियाखाना, नेपालनातासर्पलोकगीतनुवाकोट जिल्लानेपालको प्रधानमन्त्रीस्थानीय तह निर्वाचन, २०७४समूहदेउकी प्रथाकुकुरनेपाली राष्ट्रिय क्रिकेट टोलीमुलुकी ऐननेपालमा धर्मनेपाल सम्वत्सभ्यताकलियुगबैङ्कस्वर्णिम वाग्लेफेसबुककेकी अधिकारीसाम्यवादधरहराउत्प्रेरणादार्जिलिङ चियायौनकिशोरावस्थाकूटनीतिबीमादाङ जिल्लारणबहादुर शाहवसन्तपुर दरबार क्षेत्रसूचना प्रविधिनेपालको शिक्षा मन्त्रीहरूनेपालमा मातृभाषामा शिक्षारौंसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूकर्णाली नदीनेपालका अञ्चलहरूवडा कार्यालय (नेपाल)नारायणगोपाल गुरूवाचार्यइसाई धर्म🡆 More