मेष राशि

मेष राशि (♈) /ˈɛəriːz/ (meaning ram) राशि १२ राशि मध्य एक हो। यो राशिचक्रको पहिलो राशि पनि हो।

मेष राशि
मेष राशि
मेष राशि
राशीको चिन्हभेडा
अवधी (परम्परागत, पश्चिमी)(२०२४, UTC)
नक्षत्रमेष
राशी तत्वअग्नी
राशीको गणCardinal
राशी ग्रहमङ्गल
राशी देवतासूर्य
मेषवृषमिथुनकर्कटसिंहकन्यातुलावृश्चिकधनुमकरकुम्भमीन

यो राशिको चिन्ह भेडा हो । मेष राशिले पूर्व दिशा जनाउँछ, यस राशिको स्वामि ’मङ्गल’ हो। यसको तीन द्रेष्काणों (दस दस अंशको तिन सम भाग) को स्वामी क्रमश: मङ्गल-मङ्गल, मङ्गल-सूर्य, और मङ्गल-गुरु हुन । मेष राशि भित्र अश्विनी नक्षत्रका चारै चरण र कॄत्तिकाको प्रथम चरण समावेश हुन्छ । प्रत्येक चरण 3.20' अंशको हुन्छ, जुन नवांशको एक पदको बराबर हुन्छ। यि चरणहरुका स्वामी यस्ता हुन्छन:

  • अश्विनी प्रथम चरणमा केतु-मङ्गल
  • द्वितीय चरणमा केतु-शुक्र
  • तॄतीय चरणमा केतु-बुध
  • चतुर्थ चरणमा केतु-चन्द्रमा
  • भरणी प्रथम चरणमा शुक्र-सूर्य
  • द्वितीय चरणमा शुक्र-बुध
  • तॄतीय चरणमा शुक्र-शुक्र
  • भरणी चतुर्थ चरणमा शुक्र-मङ्गल
  • कॄत्तिका के प्रथम चरणमा सूर्य

मेष राशि भित्र अश्विनी, भरणी र कृतिका नक्षत्रको पहिलो पाउ पर्दछ।


Tags:

भेडामद्दत:IPA/English

🔥 Trending searches on Wiki नेपाली:

दाहालबौद्धनाथरोहित शर्मामोरङ जिल्लाम्याग्दी जिल्लाचतराधाममहिनावारीहस्तमैथुनमकैको खेतीसंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूत्रिभुवन वीरविक्रम शाहसूर्यनाटकसुशासननेपालका मल्ल राजाहरूको सूचीसन्दीप लामिछानेदुबईकर्मचारी सञ्चय कोषचाणक्य नीतिसुमना श्रेष्ठसंयुक्त राज्य अमेरिकादाइजोदुर्गा प्रसाईधानधर्मभक्त माथेमामाओवादी जनयुद्धसाउन२०२२ फिफा विश्वकपभीमसेन थापाआसियानदक्षिण एसियासिस्नोशाह वंशयुरोपआयोजनाकोहलपुर नगरपालिकागण्डकी प्रदेश सभानेपालमा पर्यटनमुक्तिनाथप्रजनन स्वास्थ्यखोटाङ जिल्लानेपाली बृहत् शब्दकोशलैङ्गिक समानताहरितगृह प्रभावहात्तीपाइले रोगपूँजीवादनेपाल स्काउटनेपालका हिमालहरूको सूचीह्रस्व दीर्घ नियमआम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूसोलुखुम्बु जिल्लागौरा पर्वकार्यसम्पादन मूल्याङ्कनबागमती प्रदेश सभागरिबीस्थानीय तहअर्थशास्त्रक्व्होलासोथार गाउँपालिकाजापानी भाषावासुकी इन्डिकस्झलकमान गन्धर्वसंविधानवादपूँजी बजारगणतन्त्र दिवस (नेपाल)विकिकथनअपाङ्गताझापा जिल्लाभीमदत्त नगरपालिकाओखलढुङ्गा जिल्लावीर्यविश्वेश्वरप्रसाद कोइरालाविसं २०७२ को महाभूकम्पबाल विकासगोरखापत्रभट्टराईमहावीर पुन🡆 More