हङकङ: चिनको एक प्रान्त

हङकङ आधिकारिक रूपमा हङकङ जनवादी गणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्र रूपमा चिनिन्छ। हङकङ चिनको पर्ल नदी डेल्टा र दक्षिण चीन सागरको दक्षिणी कुनामा अवस्थित एक स्वायत्त प्रदेश हो। हङकङ आफ्नो गगनचुम्बी भवन र गहिरो प्राकृतिक बन्दरगाहको लागि प्रसिद्ध छ। यसको क्षेत्रफल ११०४ किमी२ छ र यसको उत्तरी सिमामा चिनको गुआङ्डोङ प्रदेश रहेको छ। यो स्थानको जनसङ्ख्या ७.२ मिलियन छ जुन भिन्न भिन्न राष्ट्रियताका छन्। हङकङ संसारकै सबैभन्दा बढी जनघनत्व भएको महानगर मध्ये एक हो।

हङकङ विशेष प्रशासनिक क्षेत्र
Hong Kong Special Administrative Region
中華人民共和國香港特別行政區
A flag with a white 5-petalled flower design on solid red background
झन्डा
हङकङ: चिनको एक प्रान्त
निसाना छाप
राष्ट्रिय गान: "मार्च अफ द भोलेन्टियर्स"

सिटी फ्लावर
बाउहिनिया ब्लाकेना (洋紫荊)
Location of Hong Kong within China
हङकङको स्थान
वस्तु-स्थितिविशेष प्रशासनिक क्षेत्र
आधिकारिक भाषाहरू
मान्यता प्राप्त आञ्चलिक भाषाहरूक्यान्टोनिज
जातिगत समूहहरू
  • ९३.६% चिनिया
  • ६.४% अन्य
धर्म
रैथाने(हरू)
  • हङकङ्गेनर
  • हङकङ्गेनिज
  • 香港人
सार्वभौम राज्यजनवादी गणतन्त्र चीन
सरकारचीनको विशेष
प्रशासनिक क्षेत्र
[a]
• प्रमुख कार्यकारी
क्यारी लाम
• मुख्य सचिव
जोन साङ
• विधान परिषदको अध्यक्ष
जेस्पर साङ
• मुख्य न्यायाधीश
ज्योफ्री मा
व्यवस्थापिकाविधान परिषद
इतिहास
• बेलायती आधिपत्य
२६ जनवरी १८४१
• ननकिङको सन्धि
२९ अगस्ट १८४२
• पेकिङ अधिवेसन
१८ अक्टोबर १८६०
• दोस्रो पेकिङ अधिवेसन
१ जुलाई १८९८
• जापानी कब्जा
२५ दिसम्बर १९४१
सँ १५ अगस्त १९४५
• संयुक्त अधिराज्य बाट सार्वभौमसत्ता सुम्पिएको
गेल

१ जुलाई १९९७
क्षेत्रफल
• जम्मा
१,१०४ किमी (४२६ वर्ग माइल) (१७९औँ)
• पानी (%)
४.५८ (५० किमी2; १९ वर्ग मी)
जनसङ्ख्या
• सन् २०१४ अनुमानित
७२३४८०० (१००औँ)
• घनत्व
६,५४४ /किमी2 (१६,९४८.९ /वर्ग माइल)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१५ लगत
• जम्मा
$४१२.३०० बिलियन (४४औँ)
• प्रति व्यक्ति
$५६,४२८ (१०औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१५ लगत
• जम्मा
$३१०.०७४ बिलियन (३६औँ)
• प्रति व्यक्ति
$४२,४३७ (१८औँ)
गिनी (सन् २०११)५३.७
उच्च
मानव विकास सूचकाङ्क (सन् २०१३)Steady ०.८९१
धेरै उच्च · १५औँ
मुद्राहङकङ डलर (यचके$) (यचकेडी)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+८
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+८ (नहेरिएको)
मिति ढाँचाdd-mm-yyyy
yyyy年mm月dd日
सडक प्रयोगबायाँ
टेलिफोन कोड+८५२
आइएसओ ३१६६ सङ्केतHK
इन्टरनेट डोमेन.hk   .香港

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

चीनदक्षिण चीन सागर

🔥 Trending searches on Wiki नेपाली:

सञ्चारवेददिगो विकासनेपालका प्रमुख नदीहरूको सूचीनेपालका जिल्लाहरूनेपाल सम्वत्क्रिकेटमदन भण्डारी राजमार्गमुकेश अम्बानीऋतुजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीराष्ट्रिय निकुञ्जमहिला सशक्तिकरणचाँगुनारायण मन्दिरनेपालमा रहेका विभिन्न देशका दूतावासहरूदुबईगुराँसशिक्षायमबुद्धवार्षिक प्रतिवेदननेपालको सङ्घीय संसदसंयुक्त अरब इमिरेट्ससदर चिडियाखाना, नेपालभुँडीफोर गरुडभानुभक्त आचार्यदोलखा भीमसेनशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)नेपालका मल्ल राजाहरूको सूचीहिमालय शमशेर जङ्गबहादुर राणादेवनागरी लिपिसुनहलोलक्ष्मीप्रसाद देवकोटाखत्रीप्रतिनिधि सभा निर्वाचन, २०७४विश्व बैङ्कपर्सा जिल्लानेपाली राष्ट्रिय क्रिकेट टोलीविराट कोहलीलुम्बिनी प्रदेश सभानेपालमा शिक्षाखड्कासौर्यमण्डलनातानागरिक समाजकृष्ण जन्माष्टमीधर्म निरपेक्षताविलियम अलेक्जेन्डरइस्वी सम्वत्नेपालका बैङ्कहरूको सूचीगरिबीदोहोरो लेखा प्रणालीगुगल विद्वानचौबिसी राज्यहरूराष्ट्रिय सभा निर्वाचन, २०८०ताप्लेजुङ जिल्लातत्समविनोद चौधरीदोलखा जिल्लाझलकमान गन्धर्वयोगमाया न्यौपानेनेपाली भाषागायत्री मन्त्रगुरुङ जातिवासलातआन्तरिक नियन्त्रण प्रणालीनेपालको प्रधानमन्त्रीनेपालरस (काव्य शास्त्र)शाहीनामभवानी भिक्षुहाम्रो पात्रोप्रदेश प्रमुख (नेपाल)नेपालका परम्परागत बाजाहरूको सूचीधरान उपमहानगरपालिका🡆 More