सुन

सुन एक धातु हो जसको उल्लेख वेदमा पाइन्छ, जहाँ यसको नीर्माणमा अग्नी र सुर्य को मुख्य भुमीका रहने बताइन्छ । यो एक रासायनिक तत्व हो जस्को खानी बन्न अग्नी अथवा सुर्यको कीरणसँग यस धातुका लागि प्रयुक्त तत्वहरुको क्रीया प्रतीक्रिया र संयोजनले काम गर्दछ । अनुकुल अवस्था सघन भएको ठाउँमा प्रचुर मात्रामा र सामान्य अवस्थामा कण वा सुक्ष्म रुपमा सुन सर्वत्र व्याप्त रहेको कुरा वेद अध्ययनबाट बुझ्न सकिन्छ ।

सुन
सुन

सुनको विश्वव्यापी मान्यताको कारण भनेको यो बहुमुल्य धातु हो र यसलाई सुखको गहना र दुःखको खजना भन्ने भनाई पनि हाम्रो समुदायमा प्रचलित छ जसका कारण सुनको महत्त्वलाई टेको दिन सकेको छ । सुनचाँदी बजार पत्रिकाका सम्पादक प्रकाश समीरका अनुसार नेपाली मौलिक गहनाहरूमा सुनको अत्याधिक प्रयोग हुने गरेकाले पनि नेपालमा सुनको महत्त्वमा बृद्धि भएको बताउनुहुन्छ । विकशित मुलुकहरूमा आधुनिक मेसिनहरुद्धारा कम तौलमा सुनका गहना तयार गर्ने गरिए पनि नेपालमा त्यो नरहेको र अझै पनि नेपाली मौलिक गहनाहरु बढी मात्रामा चल्ने गरेकोले सुनको खपत नेपालमा अत्याधिक हुने गरेको समीरको भनाई छ । लामो समयसम्म सुनचाँदीको क्षेत्रमा क्रियाशिल पत्रकार प्रकाश समीरले नेपालमा सुनको कारोवारमा निश्चित मापदण्ड नबनेका कारण यसको कारोवारमा समस्या देखिएको पनि बताउनुहुन्छ ।

Tags:

अग्नी (देव)रसायनिक तत्ववेदसूर्य (देवता)

🔥 Trending searches on Wiki नेपाली:

काठमाडौँ उपत्यकानेपालमा भएका सडकहरूको सूचीसाल्पा पोखरीस्तन सम्भोगन्यायिक समितिनेपालको पहिलो संविधान सभाशिक्षण विधिवाच्य (व्याकरण)वेदऊर्जाहिमालश्रीकृष्ण श्रेष्ठजनमत सङ्ग्रहरोगचाणक्य नीतिलागत लेखाविधिभूपि शेरचनसमावेशीकरणमेटाविज्ञानशीतयुद्धशुक्रराज शास्त्रीनेपाली भाषाइन्द्रजात्रातिलगङ्गा आँखा अस्पतालविद्युतअन्तर्राष्ट्रिय श्रमिक दिवसहनुमान चालीसापरोपकार प्रसूति तथा स्त्री रोग अस्पतालनेपालमा बोलिने भाषाहरूलोकतन्त्रप्राथमिक उपचारसिन्धु घाटीको सभ्यतानेपालको प्रधानमन्त्रीपानीनेपालका प्रमुख नदीहरूको सूचीदसैँवित्तीय विवरणहरूमहानगरपालिकाबुद्ध धर्मपञ्चायती व्यवस्थानेपालको लोकतन्त्र दिवससिन्धुपाल्चोक जिल्लामहाशिवरात्रिबालेन शाहब्लगगोपालप्रसाद रिमालमहिलाराणाकालीन सरकारी कार्यालयहरूस्वयम्भूनाथअल्पविकसित देशघुम्ने मेचमाथि अन्धो मान्छेक्रिस्टियानो रोनाल्डोसेयरसंयुक्त अरब इमिरेट्सआगन्तुक शब्दसूर्यविनायकजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीधानकाफलगृह मन्त्रालय (नेपाल)सङ्खुवासभा जिल्लामुक्तिनाथरणबहादुर शाहदलितरस (काव्य शास्त्र)साउदसंविधानवादहनुमान जयन्तीपाथीभरा देवी (ताप्लेजुङ)चितवन जिल्लाभारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूसमासविदेश नीतिडेन्युब नदी🡆 More