मलावी: अफ्रिकाको देश

मलावी आधिकारिक रूपमा गणतन्त्र मलावी, दक्षिण पूर्वी अफ्रिकाको एक भूपरिवेष्ठित राष्ट्र हो जुन पहिले न्यासाल्यान्डको नामले चिनिन्थ्यो। यसको सीमाना पश्चिममा जाम्बिया, उत्तर र उत्तरपूर्वमा तान्जानिया र पूर्व, दक्षिण र दक्षिण पश्चिममा मोजाम्बिक पर्दछ। मलावी १,१८,४८४ किमी२ (४५,७४७ वर्ग माइल) क्षेत्रफलमा फैलिएको छ र यसको अनुमानित जनसङ्ख्या १९,४३,५६६ (जनवरी २०२१ सम्म) रहेको छ। मलावीको राजधानी (र सबैभन्दा ठूलो शहर) लिलोङ्वे हो। यसको दोस्रो सबैभन्दा ठूलो ब्लान्टायर हो, यसको तेस्रो सबैभन्दा ठूलो मजुजु र यसको चौथो सबैभन्दा ठूलो यसको पूर्व राजधानी जोम्बा हो। मलावी नाम मारवीबाट आएको हो। यो इलाकामा बसोबास गर्ने चेवा मानिसहरूको लागि पुरानो नाम हो। यस देशलाई यहाँ बस्ने मानिसहरू मित्रवत् व्यवहार गर्ने भएकाले अफ्रिकाको न्यानो हृदय भन्ने उपनाम दिइएको छ।

गणतन्त्र मलावी
Dziko la Malaŵi (चेवा)
Charu cha Malaŵi (तुम्बुका)
Malawiको झन्डा
झन्डा
Malawiको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "एकता र स्वतन्त्र"
राष्ट्रिय गान: Mlungu dalitsani Malaŵi  (Chichewa)
(नेपाली: "हे भगवान्, हाम्रो देश मलावीलाई आशिष दिनुहोस्")
दक्षिण पूर्वी अफ्रिकामा मलावीको अवस्थिति (गाढा हरियोमा)
दक्षिण पूर्वी अफ्रिकामा मलावीको अवस्थिति (गाढा हरियोमा)
राजधानी
र सबैभन्दा ठुलो सहर
लिलोङ्वे
१३°५७′द॰ ३३°४२′पू॰ / १३.९५०°S ३३.७००°E / -13.950; 33.700
आधिकारिक भाषाहरूअङ्ग्रेजी
चेवा
मान्यता प्राप्त आञ्चलिक भाषाहरू
  • याओ
  • तुम्बुका
  • टोङ्गा
  • सेना
  • लोम्वे
  • न्गोन्दे
  • लाम्ब्या
जातिगत समूहहरू
(सन् २०१८ को जनगणना )
  • ३४.४% चेवा
  • १८.९% लोम्वे
  • १३.३% याओ
  • १०.४% न्यगोनी
  • ९.२% तुम्बुका
  • ३.८% सेना
  • ३.२% म्याङ आन्जा
  • १.९% न्याजा
  • १.८% टोङ्गा
  • १.०% न्याक्युसा
  • ०.७% लाम्ब्या
  • 0.5% सुक्वा
  • १.१% अन्य
धर्म
(सन् २०१८ को जनगणना)
रैथाने(हरू)मलावी
सरकारएकात्मक राष्ट्रपतिय गणतन्त्र
लाजारुस चाकवेरा
• उपराष्ट्रपति
साउलोस चिलिमा
• राष्ट्रिय सभाको सभामुख
क्याथरिन गोतानी हारा
एन्ड्रयु केसी निरेन्द्र
व्यवस्थापिकाराष्ट्रिय सभा
इतिहास
• संयुक्त अधिराज्यबाट स्वतन्त्र
६ जुलाई १९६४
• गणतन्त्र
६ जुलाई १९६६
• हालको संविधान
१८ मे १९९४
क्षेत्रफल
• जम्मा
१,१८,४८४ किमी (४५,७४७ वर्ग माइल) (९८औँ)
• पानी (%)
२०.६%
जनसङ्ख्या
• सन् २०२० अनुमानित
Neutral increase १९,१२९,९५२ (६२औँ)
• सन् २०१८ जनगणना
१७,५६३,७४९
• घनत्व
१५३.१ /किमी2 (३९६.५ /वर्ग माइल) (५६औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१९ लगत
• जम्मा
$२५.०३७ अर्ब
• प्रति व्यक्ति
$१,२३४
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१९ लगत
• जम्मा
$७.४२६ अर्ब
• प्रति व्यक्ति
$२६७
गिनी (सन् २०१६)४४.७
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९)०.४३८
न्यून · १७४औँ
मुद्रामलावी क्वाचा (MWK)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (मध्य अफ्रिकी समय)
सडक प्रयोगबायाँ
टेलिफोन कोड+२६५
इन्टरनेट डोमेनडटएमडब्ल्यु
*एचआइभी/एड्सले गर्दा आयु कम हुन सक्छ, शिशुहरूको मृत्युदर यस देशमा बढी रहेको छ। जनसङ्ख्या र वृद्धि दर कम हुनु, उमेर र लिङ्गद्वारा जनसङ्ख्याको वितरणमा अन्यथा सोचेभन्दा परिवर्तन हुन सक्छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अफ्रिकाजाम्बियातान्जनिया

🔥 Trending searches on Wiki नेपाली:

१८औँ सार्क शिखर सम्मेलनप्रेमॐ मणि पद्मे हूँनयाँ वर्षप्रतिलिपि अधिकारनेपालको संविधानविश्व भाषात्रिपिटकविक्रम सम्वत्दलितभावनाराष्ट्रिय प्रकृति संरक्षण कोषअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)थाकलविक्रमादित्यनेपालको मन्त्रिपरिषद्ह्रस्व दीर्घ नियमपुस्तकालयसार्की जातिजैविक विविधताव्यवस्थापिकानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीपानी घट्टरूखसवारी दुर्घटनानविकरणीय उर्जालिम्बू जातिवेदनागरिक उन्मुक्ति पार्टीभारत-नेपाल शान्ति तथा मैत्री सन्धिगगन थापापर्यटनमुनामदनसर्पअश्लेशा नक्षत्रभुँडीफोर गरुडमुस्ताफिजूर रहमानवार्षिक प्रतिवेदनआयुर्वेदसार्क शिखर सम्मेलनको सूचीवेदान्तमहिषपाल वंशमौलाकालिका मन्दिरनारीवादसूर्यचुरेरेशमलाल चौधरीउपन्यासखाराको दोस्रो लडाइँबाइबलपानीगोरखापत्रसमावेशी शिक्षाअन्तर्वार्ताडोटेली भाषानेपालका विश्वविद्यालयहरूको सूचीघरेलु हिंसाश्रेष्ठखोकनानेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थालुम्बिनीव्यापारबझाङ जिल्लागोविन्दबहादुर मल्लफ्रान्सेली राज्यक्रान्तिधर्मो रक्षति रक्षितःनेपाली शब्दकोशबाबुराम भट्टराईजर्मनीसिन्धुली जिल्लामहावीर पुनजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीआयोजनाजापानअन्तर्राष्ट्रिय तिथि रेखा🡆 More