सामान्य अस्वीकारोक्ति

विकिपिडिया एक वेब आधारित सहयोग-प्राप्त ज्ञानकोष हो,अर्थात्, यो मानव ज्ञानको साधारण संसाधन विकसित गर्नका लागि व्यक्तिहरु तथा समूहहरुको एक स्वैच्छिक संगठन हो। यस परियोजनाको संरचना अंतर्जाल संयोजनका साथ कुनै पनि व्यक्तिलाई यसका सामाग्रीहरुलाई परिवर्तन गर्ने अनुमति दिइन्छ। कृपया यो ध्यान राख्नुहोस् कि यो आवश्यक छैन कि यहाँ पाइएको सामाग्रीको विशेषज्ञहरु द्वारा सही तथा विश्वसनीय जानकारी दिनका लागि समीक्षा गरिएको छ।

विकिपिडिया वैधताको कुनै ग्यारेन्टी दिदैन

यसको यो तात्पर्य होइन कि विकिपिडियामा मूल्यवान तथा सही जानकारी पाइदैन ; अधिकांशतः यो सही नै हुनेछ। हुनत, विकिपिडिया तपाईंलाई यहाँ पाइएको जानकारीको सत्यताका बारेमा ग्यारेन्टी दिन सक्तैन। कुनै पनि लेखको सामाग्रीको हटाउन सकिन्छ, उत्पातको शिकार हुन सक्छ अथवा यस्तो व्यक्ति द्वारा बदलिन सक्छ जो उ संगत क्षेत्रमा ज्ञानको अवस्थाले भिन्न विचार राख्न सक्छ। ध्यान दिनुहोस कि अधिक तर अन्य विकिपिडिया तथा सन्दर्भ कार्यहरुमा पनि समान अस्वीकरण हुन्छन।

Tags:

🔥 Trending searches on Wiki नेपाली:

वशिष्ठ गोत्रमेटादमाई जातिनेपालमा धर्मपर्वत राज्यपारिस्थितिक प्रणालीतिहारकालिका मन्दिर, बागलुङडढेलोविप्रेषणशिक्षण विधिभक्ति थापानयाँ वर्षकाठमाडौँ जिल्लानेपाल अधिराज्यको संविधान २०४७नेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालको पञ्चवर्षीय योजनासिख धर्मनेपालका राजाहरूको सूचीशैव सम्प्रदायभारतनेपालमा महिला अधिकारआत्रेय गोत्रनेपालका प्रधान सेनापतिहरूलोकतन्त्रअन्नप्राशन संस्कारविधिशास्त्रविश्वकर्मानेपालमा महिलाको अवस्थाबिस्केट जात्रानेपाल विद्युत प्राधिकरणगुगल विद्वानपूँजीवादनेत्रविक्रम चन्दवेदभक्तपुर दरबार क्षेत्रमुख्यमन्त्री (नेपाल)सिन्धुपाल्चोक जिल्लावडा कार्यालय (नेपाल)यौनसुर्खेत जिल्लाअमरकोशनक्सामध्यपुर थिमी नगरपालिकाधीरेन्द्र कृष्ण शास्त्रीविद्युतीय अपराधगोपालप्रसाद रिमालठकुरीनेपाल कानुन व्यवसायी परिषद्नेपालको कानूनी इतिहासकोशी टप्पु वन्यजन्तु आरक्षगण्डकी प्रदेशप्रतिव्यक्ति आयविश्वव्यापीकरणराष्ट्रिय सभा (नेपाल)सूर्य (देवता)सार्की जातिनेपालका जातिहरूनेपाल राष्ट्र बैङ्कसामुहिक लगानी कोषझमक घिमिरेआम निर्वाचन २०१५नेपालरानी पोखरीहोमरदादुरास्वयम्भूनाथगुरुङ जातिबाँसइस्लाम धर्मप्रतिनिधि सभा निर्वाचन, २०७४थारमारेगनोरियाडिजिटल वस्तु पहिचानविद्युतफ्रान्सेली राज्यक्रान्ति🡆 More