मौसम

मौसम वायुमण्डलको अवस्था हो, यो तातो वा चिसो, वर्षायुक्त वा सुख्खा, शान्त वा तुफानी, सफा वा बादलले ढाकेको जस्ता अवस्था जनिन्छ । सामान्यतया मौसम ऋतु अनुसार बदलिन्छ । अधिकांश मौसमका घटनाहरू ट्रोपोस्फेयरमा घट्ने गर्छन । मौसम अन्तर्गत : हुरी, मेघगर्जन वा चट्याङ्, आँधी, वर्षा, असिना, हिमपात, शीतलहर आदि पनि पर्दछन । सामन्यतया मौसमलाई दैनिक तापक्रम तथा वर्षाको गतिविधिको रूपमा लिइन्छ, जबकी हावापानीले वायुमण्डलको लामो अवधिको अवस्थालाई जनाउँछ । सङ्क्षेपमा वातावरणमा हुने क्षण-क्षण को परिवर्तन नै मौसम हो ।

सम्बन्धित लेखहरू

सन्दर्भ सूची

बाह्य लिङ्क

Tags:

असिनाआँधीऋतुचट्याङवर्षाशीतलहरहावापानी

🔥 Trending searches on Wiki नेपाली:

पहिलो विश्वयुद्धभ्याम्पायरमगर जातिसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूभक्तपुर नगरपालिकाब्राह्मणव्यवस्थापन लेखापरीक्षणकाफलहिन्दु धर्ममुल्यसीतापृथ्वी राजमार्गदेवतासार्की जातिबालकृष्ण समयुट्युबअफगानिस्तानसार्क शिखर सम्मेलनको सूचीकौडिन्य गोत्रविवाह संस्कारनेपालको राष्ट्रपतिचाणक्य नीतिमन्दिरकवितासुपादेउराली मन्दिररेखा थापानाटकदिगो विकासनेपाल प्रजा परिषद्सिप्लिगाननेपालमा महिलाको अवस्थानवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाखालिस्तान आन्दोलनअंशुवर्माभूपि शेरचननेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)उत्पादन (अर्थशास्त्र)नेपालको भूगोलनेपालमा मौलिक हक र कर्तव्यभ्रष्टाचारएचटिएमएलरारातालचन्द्र शमशेर जङ्गबहादुर राणानेपाल स्टक एक्सचेन्जयोगसुवासचन्द्र नेम्वाङपृथ्वी दिवसकालिकोट जिल्लान्यायिक समितिबाँसनबिल बैंकनेपालका उर्जा केन्द्रहरूको सूचीनेपालका प्राकृतिक सम्पदाहरूको सूचीडढेलोग्रहमानव विकास सूचकाङ्कनेपालमा महिला अधिकारकाँक्रे विहारनेपालको पहिलो संविधान सभाभाषाविज्ञानआम सञ्चारनेपाली भाषाकृषि विकास बैंकनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाकम्प्युटरचाडपर्वबुद्धनेपालका कूटनीतिक नियोगहरूको सूचीलिम्बू जातिमनोविज्ञानकतारभीमसेन थापाहरिभक्त कटुवालनेपालका बैङ्कहरूको सूची🡆 More