ब्रुनाई

ब्रुनाई (मलय : برني دارالسلام नेगारा ब्रुनेई दारुस्सलाम) एसियामा स्थित एउटा देश हो। यो इंडोनेशियाको नजीकमा छ। यो एउटा राजतन्त्र (सल्तनत) हो। ब्रुनेई पहिला एउटा समृद्ध मुस्लिम सल्तनत थियो, जसको प्रभाव संपूर्ण बोर्नियो तथा फिलीपिन्सका केही भागहरूसम्म थियो। सन १८८८ मा यो बेलायतको संरक्षणमा आयो। १९४१ मा जापानीहरूले यहाँ अधिकार गरे। सन १९४५ मा बेलायतले यसलाई मुक्त गराएर पुन: आफ्नो संरक्षण लियो। सन १९७१ मा ब्रुनेईलाई आन्तरिक स्वशासनको अधिकार प्राप्त भयो। सन १९८४ मा यसलाई पूर्ण स्वतन्त्रता प्राप्त भयो।

नेगारा ब्रुनेई दारुस्सलाम
ब्रुनेई राज्य
برني دارالسلام
ब्रुनेई दारुस्सलामको झन्डा
झन्डा
ब्रुनेई दारुस्सलामको निसाना छाप
निसाना छाप
आदर्श वाक्य: Always in service with God's guidance
(अनुवाद): ईश्वरको मार्गदर्शनको साथ सेवाका लागि सधं तत्पर
राष्ट्रिय गान: (God Bless the Sultan)सुल्तानलाई ईश्वरको आशीर्वाद
ब्रुनेई दारुस्सलाम
राजधानी
र सबैभन्दा ठुलो सहर
बन्दर सेरी बेगवान
आधिकारिक भाषाहरूमलेय
सरकारपूर्ण राजशाही
• सुल्तान
हसनल बोल्किया
स्वतन्त्रता
• ब्रिटिश संरक्षणसे
१ जेनवरी, १९८४
• पानी (%)
8.6
जनसङ्ख्या
• २००५ अनुमानित
374,000 (१७३ औं)
• २००१ जनगणना
३३२,८४४
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२००५ लगत
• जम्मा
$९,००९ मिलियन (१३८ औं)
• प्रति व्यक्ति
२४,८२६ (२६ औं)
मानव विकास सूचकाङ्क (२००३)०.८६६
धेरै उच्च · ३३ औं
मुद्राब्रुनेई रिंगिट (BND)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+ ८
टेलिफोन कोड६७३ 1
इन्टरनेट डोमेन.bn
1: मलेशियाभन्दा पनि ०८०

परिचय

जनसङ्ख्या

इतिहास

भूगोल

राज्यनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

ब्रुनाई परिचयब्रुनाई जनसङ्ख्याब्रुनाई इतिहासब्रुनाई भूगोलब्रुनाई राज्यनीतिब्रुनाई अर्थतन्त्रब्रुनाई धर्मब्रुनाई जीवनशैलीब्रुनाई सन्दर्भ सामग्रीहरूब्रुनाई बाह्य कडीहरूब्रुनाई

🔥 Trending searches on Wiki नेपाली:

कावासोती नगरपालिकासूर्यविनायक नगरपालिकागोत्रशाह वंश२०२४ इन्डियन प्रिमियर लिगपशुपतिनाथ मन्दिरनेपालको राजनीतिरघुबीर महासेठप्रदेश सभा (नेपाल)अर्घाखाँची जिल्लानागरिक लगानी कोषपुनर्जागरणभानुभक्त आचार्यकालिञ्चोक भगवतीमहाभारतगोपाल वंशकार्यसम्पादन मूल्याङ्कनमहेन्द्र राजमार्गसमाजअन्तर्राष्ट्रिय नारी दिवसफिफाऊर्जागुरुङ जातिजनमत सङ्ग्रहसंयुक्त राष्ट्र सुरक्षा परिषद्जीवनीसिन्धुली जिल्लाबजारमोहन शमशेर जङ्गबहादुर राणाऋतुनेपालको संविधानतराईस्थानीय तह निर्वाचन, २०७४हनुमानदेशान्तरगायत्री मन्त्रशान्तिनगर गाउँपालिकानेपाल एकिकरण अभियानका लडाँइहरूगर्भपतननाममानसिक रोगनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीगुगलगुल्मी जिल्लान्यायिक समितिनेपालमा महिला अधिकारनेपालको शिक्षा मन्त्रीहरूसंयुक्त राष्ट्रमदर टेरेसालखन थापा मगरसुनचूडाकर्म संस्कारशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)आन्तरिक नियन्त्रण प्रणालीसंविधान सभाभाषिकागरिबीसंयुक्त राष्ट्रसङ्घको वडापत्रनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सुशासनसात सालको क्रान्तिह्युगो चाभेजसिद्धिचरण श्रेष्ठजनकपुरधाम उपमहानगरपालिकानेपालमा कृषिराणा वंशनेपालको सङ्घीय संसदनेपाल अङ्ग्रेज युद्धश्रीमद्भगवद गीताआलुकोत पर्वद्रव्य शाहमगर जातिविद्यालयपूर्वीय दर्शनसंस्कारदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवविनोद चौधरी🡆 More