वाल्ट डिज्नी

वाल्टर इलिअस वाल्ट डिज्नी (उच्चारण:/ˈdɪzni/; ५ डिसेम्बर १९०१-१५ डिसेम्बर १९६६) अमेरिकाको चलचित्र निर्माता, कार्टुनिस्ट र व्यवसायी थिए । उनी द वाल्ट डिज्नी कम्पनीको सह-निर्माता पनि थिए । अमेरिकाको एनिमेशन उद्योगको मुख्य पात्र तथा बिसौँ शताब्दीको मनोरञ्जन दुनियाँमा उनले संसारलाई नयाँ छाप छाडे ।मिक्कि माउस, डिनाल्ड डक र गुफी जस्ता काल्पनिक पात्र उनले र उनको कर्मचारीहरूले बनाएका चर्चित छन् । मिक्किमा डिस्नी आफैँले स्वर दिए । आफ्नो जीवनकालमा डिस्नीले एमि अवार्डस्, एकडमी अवार्डस्हरु पाए ।

वाल्ट डिज्नी
वाल्ट डिज्नी
१९४६ मा वाल्ट डिज्नी
जन्मवाल्टर इलिअस डिज्नी
(१९०१-१२-०५)डिसेम्बर ५, १९०१
हर्मोसा, सिकागो, इलिनोइस, संयुक्त राज्य
मृत्युडिसेम्बर १५, १९६६(1966-12-15) (उमेर ६५)
बरब्याङ्क, क्यालिफोर्निया, संयुक्त राज्य
मृत्युको कारणफोक्सोको क्यान्सर
निवासForest Lawn Memorial Park, Glendale, क्यालिफोर्निया, संयुक्त राज्य
वासस्थानबरब्याङ्क, क्यालिफोर्निया, संयुक्त राज्य
राष्ट्रियताअमेरिकाली
शिक्षाMcKinley High School, Chicago Academy of Fine Arts
पेशाद वाल्ट डिज्नी कम्पनीका संस्थापक
कार्यकाल१९२०–१९६६
गृहनगरसिकागो, इलिनोइस, संयुक्त राज्य
धर्मCongregationist
जीवनसाथीLillian Bounds (1925–66; his death)
सन्तान
  • Diane Marie Disney
  • Sharon Mae Disney
मातापिताएलियास डिज्नी
फ्लोरा कल डिज्नी
आफन्त
  • Roy Oliver Disney (brother)
  • Roy Edward Disney (nephew)
पुरस्कार७ Emmy Awards
२२ Academy Awards
Cecil B. DeMille Award
हस्ताक्षर
वाल्ट डिज्नी

डिसेम्बर १५, सन् १९६६मा फोक्सोको क्यान्सरबाट उनको क्यालिफोर्नियामा मृत्यु भयो ।

तश्विरहरू

सन्दर्भ सामग्रीहरू

बाहिरी कडीहरू

Tags:

मद्दत:IPA/English

🔥 Trending searches on Wiki नेपाली:

पूँजीवादजैविक विविधतापुष्पलाल श्रेष्ठकुलदेवतापरराष्ट्र मन्त्रालय (नेपाल)अनुसन्धानशुक्रग्रहथापाइटहरी उपमहानगरपालिकासूचनाअर्थ मन्त्रालय (नेपाल)ललितपुर जिल्लासरस्वतीलागत लेखाविधिविज्ञानन्याय सेवा आयोग (नेपाल)जङ्गलसामाजिक विज्ञाननेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीजनशक्तिउपमहानगरपालिकानेवार जातिअन्तर्राष्ट्रिय नारी दिवसकोहलपुर नगरपालिकानागरिक लगानी कोषकर्णाली प्रदेशनयाँ पत्रिका दैनिकदादुराराम राज पन्तबिस्केट जात्रामानव विकास चरणसोलुखुम्बु जिल्लासमाजशास्त्रकृषिअमरसिंह थापानेपालका सहिदहरूशिरीषको फूलरणबहादुर शाहपृथ्वीनारायण शाहनेपाली शब्दकोशशिवबैङ्कउत्प्रेषणशक्ति पृथकीकरणसमूहयुद्धप्रसाद मिश्रसौर्यमण्डलकोत पर्वसाम्यवादनेपालको सङ्घीय संसदअङ्ककृत्रिम वर्षानेपालको सैन्य दर्जावित्तीय विवरणहरूगोपालप्रसाद रिमालबौद्धनाथबजारनेपालको संविधानन्याय परिषद (नेपाल)डाँफेसंविधानशुक्रराज शास्त्रीचौबिसी राज्यहरूश्रीमद्भगवद गीताजिल्ला समन्वय समितिनेपालमा महिलाको अवस्थाआन्तरिक लेखापरीक्षणगढीमाईसार्वजनिक वित्तदोहोरो लेखा प्रणालीसन ह्युङ-मिनबजारशास्त्रटेलिभिजनकोइराला🡆 More