रुसी भाषा

रुसी भाषा वा रसियाली भाषा (रुसी लेखाइमा: Русский Язык) विशेषतः रुस, बेलारुस, युक्रेन, काजिक्स्तान र किर्गिस्तानमा बोलिने स्लाभिक परिवारको भाषा हो। स्लाभिक परिवारमा सबै भन्दा बढी बोलिने भाषामा रुसी भाषा पर्दछ। यसका अतिरिक्त सरकारी रूपले मान्यता नपाए पनि यो भाषा लाट्भिया, एस्टोनिया लगायतका भूतपूर्व सोभियत सङ्घका मुलुकहरूमा पनि प्रयोग गरिन्छ र युक्रेन, मोल्दोभा, काकेशस, मध्य एसियामा अझै पनि सामान्यतया प्रमुख भाषाका रूपमा प्रयोग गरिन्छ।

रुसी भाषा
विश्वको रूसी भाषा बोल्ने देश

‍ रूसी वर्णमाला

रसियाली भाषा सिरिलिक लिपिमा लेखिन्छन्। यस भाषामा ३३ वटा वर्णहरू हुन्छन् र लेख्य रूप र कथ्य रूप एउटै हुन्छ। यस भाषामा हरेक व्यंजनका "नरम" र "कडा" ध्वनिहरू बिना भिन्नता हुने गर्दछ जुन यस भाषाको प्रमुख विशेषता हो। अर्को महत्त्वपूर्ण पक्ष भनेको अशक्त स्वरहरूको कमी हो। तनाव, जुन प्रायः अप्रत्याशित हुन्छ, सामान्यतया कुनै विशेष चिह्नको प्रयोग गरिन्न; यद्यपि एक वैकल्पिक तीव्र उच्चारण तनाव चिह्नित गर्न प्रयोग गर्न सकिन्छ – जस्तै दुई समउच्चारित शब्दहरू बीच भिन्नता गर्न जस्तै: замо́к [जामोक, 'ताल्चा'] and за́мок [जामक, 'महल'], वा असामान्य शब्द वा नामहरूको उचित उच्चारण संकेत गर्न तनाव चिह्नको प्रयोग गरिन्छ।

ठूलो अक्षर सानो अक्षर उच्चारण टिप्पणी
А а
Б б बे
В в भे उच्चारण नेपाली शैलीले (दुइटा ओठले) होइन; अङ्ग्रेजी शैली (माथिल्लो दाँत र तल्लो ओठले)।
Г г गे
Д д दे
Е е ये
Ё ё यो
Ж ж उच्चारण अङ्ग्रेजी pleasureको s जस्तो।
З з अङ्ग्रेजी z
И и
Й й
К к
Л л
М м एम
Н н एन
О о
П п पे
Р р एर
С с एस
Т т ते
У у
Ф ф एफ उच्चारण नेपाली शैलीले (दुइटा ओठले) होईन; अङ्ग्रेजी शैली (माथिल्लो दाँत र तल्लो ओठले) ।
Х х उच्चारण नेपाली ख नभइ उर्दू खुदाको ख हो।
Ц ц त्स
Ч ч
Ш ш
Щ щ श्च
Ъ ъ - कडा चिह्न; उच्चारित हुँदैन। यसलाई त्योरदि‍जन्क भनिन्छ।
Ы ы अ्इ
Ь ь नरम चिह्न; यसलाई म्याकिजन्क भनिन्छ।
Э э
Ю ю यू
Я я या

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

एस्टोनियाबेलारुसयुक्रेनरुस

🔥 Trending searches on Wiki नेपाली:

विकिमिडिया कमन्सनेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)नेपाल विकास बैंक लिमिटेडकिराँत कालबाइसे राज्यहरूसंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूनविकरणीय उर्जासिस्नोबजारशास्त्रसेयरबुद्धबाल्यावस्थाऔद्योगिक क्रान्तिनिबन्ध१८औँ सार्क शिखर सम्मेलनधर्म निरपेक्षतापूँजी बजारभानुभक्त आचार्यसमानुपातिक प्रतिनिधित्व प्रणालीगोरखालीदिनेश अधिकारीपृथ्वी दिवसरेखा थापाज्ञानेन्द्र वीरविक्रम शाहरङमुख्य पृष्ठगङ्गालाल श्रेष्ठसंस्कारविश्वकोशत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलशक्ति पृथकीकरणसामन्तवादजनमत सङ्ग्रहसञ्चारदलितमिडियाविकीराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)जयपृथ्वीबहादुर सिंहजनकपुरधाम उपमहानगरपालिकापाल्पा जिल्लानेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुसमाजअङ्ग्रेजी भाषाबाबुराम भट्टराईमदन भण्डारी राजमार्गबारा जिल्लानेपालमा मौलिक हक र कर्तव्यनेपाल अङ्ग्रेज युद्धफेसबुकगाउँखाने कथास्वास्थ्यहिमाली प्रदेश (नेपाल)कमला नदीमध्यपुर थिमी नगरपालिकाप्रजातन्त्र दिवसराजपत्रदशरथ चन्दहिन्दु धर्मकृष्ण जन्माष्टमीअन्तर्वार्तालेखनाथ पौड्यालझापा जिल्लासंयुक्त अरब इमिरेट्सक्व्होलासोथार गाउँपालिकाकृषि प्रसारदैवज्ञराज न्यौपानेरघुबीर महासेठदसैँजिल्ला समन्वय समितिजयन्तीऋग्वेदकालीगण्डकी नदीकार्कीसूर्यकुकुरवीर्य🡆 More