कराँची

कराँची (उर्दु: کراچی‎; सिन्धी: ڪراچي, IPA:  ( सुन्नुहोस्)) पाकिस्तानको सबैभन्दा ठूलो सहर हो। यो सिन्ध प्रदेशको राजधानी पनि हो। यो सहर अरब सागरको तटमा रहेको छ तथा पाकिस्तानको सबैभन्दा ठूलो बन्दरगाह पनि हो। जनसङ्ख्याको आधारमा यो पाकिस्तानको पहिलो र विश्वको सातौँ ठूलो सहर हो। ३५२७ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यस महानगरीय क्षेत्रमा सन् २०१७ को जनगणना अनुसार १ करोड ५० लाख मानिसको बसोबास रहेको छ। यहाँका निवासीहरू यो सहर जीवन्त भएकै कारणले यो सहरलाई प्रकाशको सहर साथै कयीदे अजम जिनाहको निवासस्थान भएको हुनाले शेहेरे अजम पनि भन्ने गरेका छन्। कराँचीलाई पाकिस्‍तानको सांस्‍कृतिक, आर्थिक र शैक्षिक राजधानी मानिने गरेको छ।

कराँची
کراچی
घडीको दिशामा माथि देखि: कराँची क्षितीज, कराँची, स्तम्भ, कराँची बजार, मनोरा प्रकाशघर, नागान तथा जिनाह स्तम्भ.
उपनाम(हरू): 
पाकिस्तानको द्वार, उप पाकिस्तान तथा सिन्धको राजधानी
कराँची is located in सिन्ध
कराँची
कराँची
पाकिस्तानको नक्साभित्र कराँचीको अवस्थिति
कराँची is located in पाकिस्तान
कराँची
कराँची
कराँची (पाकिस्तान)
कराँची is located in एसिया
कराँची
कराँची
कराँची (एसिया)
निर्देशाङ्क: २४°५१′३६″उ॰ ६७°०′३६″पू॰ / २४.८६०००°N ६७.०१०००°E / 24.86000; 67.01000 ६७°०′३६″पू॰ / २४.८६०००°N ६७.०१०००°E / 24.86000; 67.01000
देशकराँची पाकिस्तान
प्रदेशसिन्ध सिन्ध
महानगरपालिका क्षेत्र१८८०
नगर परिषदसहर परिसर, गुलसाने इकबाल सहर
जिल्लाहरू
  • कराँची पूर्व
  • कराँची पश्चिम
  • कराँची दक्षिण
  • कराँची मध्य
  • मलीर
  • कोरन्गी
सरकार
 • प्रकारमहानगर परिषद्
 • अङ्गकराँची सरकार
 • प्रमुखवसीम अख्तर (मुकौमु-पाक)
 • उप मेयरअर्शद हसन (मुकौमु-पाक)
 • आयुक्तइफ्तिखार अली शलवानी
क्षेत्रफल
 • जम्मा३५२७ किमी (१३६२ वर्ग माइल)
उन्नतांश
८ मिटर (२६ फिट)
जनसङ्ख्या
 (२०१७)
 • जम्मा१४९१०३५२
 • क्रमप्रथम (पाकिस्तान), सातौँ (विश्व)
वासिन्दाकराँचीवाला
समय क्षेत्रयुटिसी+०५:०० (पाक समय)
हुलाक कोड
७४XXX – ७५XXX
टेलिफोन कोड+९२२१-XXXX XXXX
वेबसाइटwww.kmc.gos.pk

इतिहास

सन्दर्भ सामग्री

यो पनि हेर्नुहोस्

Tags:

Karachi pronunciation.oggen:WP:IPA for Hindi and Urduअरब सागरउर्दु भाषाचित्र:Karachi pronunciation.oggपाकिस्तानमोहम्मद अली जिनाहसबैभन्दा ठूला सहरहरूको सूचीसिन्धसिन्धी भाषा

🔥 Trending searches on Wiki नेपाली:

बोन धर्मविकिमिडिया कमन्सनेपालको जनआन्दोलन २०४६अधिकारफिफाजात्रै जात्राजोखर तालबाबासाहेब आम्बेडकरप्रतिव्यक्ति आयभिटामिनकबड्डीबागमती नदीमदन भण्डारीज्योतिषकर्णाली प्रदेशई सेवाप्रदेश सभा निर्वाचन, २०७४समाजनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीअर्थ मन्त्रालय (नेपाल)व्रतबन्धमुगु जिल्लाकोशी प्रदेश सभाकाल भैरवनेपाल आयल निगम लिमिटेडराणा शासनताप्लेजुङ जिल्लापृथ्वीनारायण शाहरामआन्तरिक राजस्व विभाग (नेपाल)पाठ्यक्रमसहिद स्मारक ए-डिभिजन लिगललितपुर महानगरपालिकामुलुकी ऐननेपालका राजनीतिक दलहरूको सूचीचितवन जिल्लाराष्ट्रिय गौरवका आयोजनायौनराष्ट्रिय स्वतन्त्र पार्टीतेह्रथुम जिल्लाजनसाङ्ख्यिकीय लाभांशवराहक्षेत्रनेपालको इतिहासमुद्दती खातापब्लिक कम्पनीअन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयनेपालका संवैधानिक निकायहरूनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)स्वरवर्ण र व्यञ्जनवर्णनेपालका स्थानीय तहहरूनेपालमा भएका सडकहरूको सूचीप्रमुख कार्यकारी अधिकृतकाठमाडौँ उपत्यकाकास्की जिल्लादिगो विकासअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियननेपालको निसानछापचट्याङबुद्ध धर्मदीपेन्द्र सिंह ऐरीजिब्रो छेड्ने जात्राविद्युतीय अपराधहिन्दु धर्मको इतिहासव्यवस्थापन लेखाविधिमार्क्सवादअगमसिंह गिरीएकल सङ्क्रमणीय मत प्रणालीबैङ्कब्रह्माण्डनेपालको राष्ट्रपतिनेपालका वनस्पतिहरूनेपालको प्रधानमन्त्रीस्नातक तह🡆 More